रविलाई भेटेकी भरतपुरकी उपमेयर भन्छिन्, ”रबि भागेर जाने मान्छे होइन, बाहिर राखेरै पनि अ*नुसन्धान गर्न सकिन्छ ।” (भिडियो सहित)
रबि लामिछानेलाई भेटेपछि भरतपुरकी उपमेयर पार्वती शाह ठकुरी मिडियामा आएर रवि लामिछानेको बारेमा बोल्दै भनिन्, ‘रबि लामिछानेको मुद्दा अनुसार रविसंग केही प्रमाणहरु नरहेको र प्रमाण नस्ट गर्न सक्ने केही तेस्तो ठोस प्रमाण केही पनि नभएकोले रविलाई प*क्राउ गरि भित्र राख्न जरुरि छैन उसलाई बाहिर राखेर पनि अ*नुसन्धान गर्न सकिन्छ।”
उनका अनुसार प्रहरिले बाहिर रहदा दोषिले प्रमाणहरु नस्ट गर्न सक्छ्न् भन्ने ...











