विराटनगरमा श्रीमान्ले चक्कु प्रहार गर्दा श्रीमती गम्भिर घाईते
विराटनगर । विराटनगरको चादनी चोकमा श्रीमान्ले तरकारी काट्ने चक्कु प्रहार गर्दा श्रीमती गम्भिर घाईते भएकी छिन् ।
विराटनगर महानगरपालिका–४ चाँदनीचोकमा बिहीबार बिहान ५० वर्षीय डम्बर कार्कीले श्रीमती ३५ वर्षीय सुस्मिता कार्कीमाथि तरकारी काट्ने चक्कु प्रहार गर्दा श्रीमती गम्भिर घाईते भएको मोरङ प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट सुस्मिताको टाउको, घाँटी र हातमा गहिरो चोट लागेको छ । गम्भीर अवस्थाकी सुस्...











