धरानको जङ्गलमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला

धरानको जङ्गलमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला
धरान । धरान स्थित पानबारीको सेउती पुल नजिकै एक पुरुषको शव फेला परेको छ । ठेगाना संखुवासभा लेखिएको नर बहादुर गुरुङ नामको च्यातिएको राहदानी सहित असारेको बोटमा जुताको तुनाले घाँटी बाँधेर झुण्डिएको अवस्थामा उक्त शव फेला परेको हो । घटनास्थलको दक्षिणी क्षेत्रमा जिन्सको ज्याकेट, खुकुरी चुरोट, सामसुङ मोबाइल छरिएको अवस्थामा भेटिएको छ । शंकास्पद भएको घटनामा शवको पहिचान खुल्न नसकेकाले अनुसन्धा...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु ।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु ।
सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको क१प १०६ नंको मोटरसाइकल गए राति बाँकेको चिसापानीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा जुम्ला तातोपानी गाउँपालिका–४ का मनिकेश गौतमको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिनुभयो । उहाँका अनुसार गए राति करीब ८ः०० बजेतिर मोटरसाइकल अनियन्त्रित...

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्री ओली  स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा
काठमाडौं- स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल गएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि ओली महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टर गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले खबरहबलाई जानकारी दिए । थापाले भने, ‘प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टर जानुभएको छ...

सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती

सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती
महोत्तरी / उपनिर्वाचनको मिति नजिकिँदै गएपछि महोत्तरी जिल्लाको भारतीय सीमाक्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । आगामी शनिबार महोत्तरीका तीन स्थानीय तहका चार पदका लागि उपनिर्वाचन हुुँदैछ । जिल्ला प्रशासन कार्यालयको आग्रहमा भारतको मधुवनी र सीतामढी जिल्ला प्रशासन कार्यालयले नेपाली सुरक्षाकर्मीसँगै भारतीय सीमा सुरक्षा बलका जवानलाई गस्तीमा खटाएको छ । अहिले महोत्तरीको पूर...

मोबाइल हरायो ? एक मिनेटमै यसरी पत्ता लगाउनुहोस्

मोबाइल हरायो ? एक मिनेटमै यसरी पत्ता लगाउनुहोस्
मोबाइ आजभोलि अत्यावश्यकीय बस्तु जस्तै बनेको छ । हरेक मानिसको हातहातमा मोबाइल छ । त्यसमा पनि एन्ड्रोइड र आइओएस सफ्टवेरयका महंगा मोबाइलको प्रयोग बढ्दो छ । १० हजार भन्दा माथि देखि लाखौं मूल्यको मोबाइल फोनहरु बोक्नेको मानिसको संख्या निकै धेरै रहेको छ । मोबाइल फोन कहिलेकाँही असावधानीका कारण कहि कतै छुट्न वा हराउन सक्छ । मोबाइल हराएर तनाव लिनु भएको छ भने हराएको मोबाइल खोज्न सकिन्छ । यसका लागि तपाइले ...

पहिलोपटक प्याजको भाउ पाँच सय प्रतिशतले महँगो, अझै चर्को हुनसक्ने

पहिलोपटक प्याजको भाउ पाँच सय प्रतिशतले महँगो, अझै चर्को हुनसक्ने
हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा झन्डै पाँच सय प्रतिशतले महँगो भएको छ । भारतबाट वैधानिक रूपमा प्याज आउन छोडेसँगै यसको भाउ बढेको हो ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको वर्षको मङ्सिरमा प्रतिकेजी ३१ रुपियाँ थोक किनबेच भएको प्याज अहिले बढेर १७७ रुपियाँ थोकमै पुगेको छ । खुद्रा बजारमा प्याजको भाउ २०० देखि २२० रुपियाँसम्म कारोबार भइरहेको छ । उपत्य...

बिरामीको गोप्य अंगमा हात पुर्‍याउने मेडिसिटीका डाक्टर पक्राउ

  ललितपुर । बिरामीलाई जाँच्ने नाममा यौन हिंसा गरेको आरोपमा ललितपुरको भैंसेपाटीस्थत नेपाल मेडिसिटी अस्पतालका  डा. रोहितकुमार झा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनलाई अस्पतालबाटै पक्राउ गरेको हो । बिरामीलाई चेकजाँचका क्रममा गोप्य अंगमा हात लैजाने गरेको भन्दै बिरामीले नै उजुरी गरेपछि झालाई पक्राउ गरेको एसएसपी टेकप्रसाद राईले जानकारी दिए । प्रहरीले घटन...

बाग्लुङमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए पेट्रोल बिना चल्ने ‘मोटर साइकल’ !

बाग्लुङमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए पेट्रोल बिना चल्ने ‘मोटर साइकल’ !
काठमान्डौ , चि’ल्ड्रेन ला’ईफ इङलिस बोर्डिङ स्कुल बागलुङमा अध्यनरत एक विद्यार्थीले ब्याट्रिबाट चल्ने मोटर साईकल (ई’लेक्ट्रिक बाईक’ बनाउनुभएको छ ।बागलुङ नगरपालिका २ अदालतरोड घर भएका गणेश श्रेष्ठले ४८ भो’ल्टको मोटर, ४ वटा लि’डएसिड ब्याट्रि, एउटा १२ भोल्टको बेट्रि, २० ए’म्पयरको एउटा ब्याट्रि, १ पिस क’न्ट्रोलर, १ ए’क्सिलेटर र बाईकको पुरानो फ्रे’मबाट, ब्याट्रिबाट चल्ने बाईक निमार्ण गर्नुभएको हो ।क...

विवाह खर्च अब सरकारको तर्फबाट : सुनसरीको कोशी गाउँपालिकामा सामूहिक विवाह

देश संघीयतामा गएपछि मूलुकभर बिभिन्न सरकारहरु रहेका छन् । त्यसै मध्ये एउटा सरकार हो स्थानीय सरकार, र अहिलेका स्थानीय सरकार आफैमा अधिकार सम्पन्न पनि छन् । यो महिना अर्थात मंसिरलाई विवाहको महिनाका रुपमा पनि लिइन्छ । धेरै जोडी यहि महिना वैवाहिक जीवनमा जोडिन्छन् । तर विवाह पछिल्लो समय खर्चको ठूलो कारण बन्ने गरेको छ। विवाहका लागि लिएको ऋण तिर्न धेरै वर्ष लाग्ने गरेका उदहारणहरु छन् । विपन्न परिवारमा व...

इलामका ६७ वर्षीय बृद्दले गरे २१ वर्षीय युवती पुजासंग विवाह

इलामका ६७ वर्षीय बृद्दले गरे २१ वर्षीय युवती पुजासंग विवाह
सुन्दा अचम्म लाग्छ तर इलामका सिंह प्रसाद लिम्बुले आफु भन्दा ४७ वर्ष कान्छी श्रीमती विवाह गरेका छन । पुजा लिम्बु भर्खरै २१ वर्ष टेकिन तर सिंह प्रसाद ६७ वर्ष पुगिसकेका छन । कुराकानीको क्रममा पुजालाई बृद्दसंग किन विवाह गर्नु भएको भन्दा उनि भन्छिन – भर्खरको ठिटोहरुले छोडी हाल्छन, बुडो पक्का हुन्छ । निक्कै अनौठो लाग्ने यी जोडीको प्रेमकथा पनि निक्कै रोचकको छ । सिंह प्रसादले पुजालाई विवाहको प्रस्त...