‘कालापानीबाट भारतीय सेना हटाऊ’, नेपालको सिमाना कालीपारिसम्मः

‘कालापानीबाट भारतीय सेना हटाऊ’, नेपालको सिमाना कालीपारिसम्मः
काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय सीमा काली नदीसम्म रहेकाले त्यहाँको भूभागमा भारतले दाबी गर्न नमिल्ने विज्ञहरूले बताएका छन्। सुगौली सन्धिमा कालीपारिसम्म नेपालको भूभाग रहेको स्पष्ट छ। भारतले हालै जारी गरेको नक्सामा काली नदीलाई आफ्नो भूभागमा पारेपछि दुई देशबीच पुनः विवाद उत्पन्न भएको छ। कालापानी भनिने तिल्सी नजिकको सानो पानीको मुहानलाई काली नदी ९कृत्रिम० भनेर देखाउँदै आएको भारतले पछिल्लोपटक ...

नाम चलेको १५ शैक्षिक संस्थाको सम्बन्धन खारेज, नामवली सहित

नाम चलेको १५ शैक्षिक संस्थाको सम्बन्धन खारेज, नामवली सहित
काठमाडौं । प्रचलित कानुन पालना नगरेका १५ वटा शैक्षिक संस्था शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको खारेजीमा परेका छन् । खारेजीमा परेका कलेजहरुमा मन्त्रालयले जारी गरेको सूचनाको बेवास्था गरेको, नविकरण नगरेको, धरौटी वापत बुझाएको रकम अद्यवधिक नगरेको लगायत छन् । खारेजीमा परेका सबै संस्थाले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गर्ने अनुमति लिएका थिए । तर अधिकांसले शैक्ष...

प्रधानाध्यापकको शव बसभित्र भेटियो

प्रधानाध्यापकको शव बसभित्र भेटियो
बाजुरा जिल्लाकोे हिमाली गाउँपालिका–७ घर भएका स्वामिकात्तिक–१ रुडिस्थित रुपाली आधारभूत विद्यालयका प्रधानाध्याक दलबहादुर शाही मृत भेटिएका छन्। बुधबार कैलालीको धनगढीबाट बाजुरा मार्तडीका लागि छुटेको ना ६ ख १७९२ नं को बसमा चढेका शिक्षक बिहीबार बिहान ७ बजे मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। बिहान ७ बजे बाजुराको बूढीगंगा नगरपालिका– ४ स्थित मौरे प्रहरीचौकीमा बस जाँ...

स्कुल बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

स्कुल बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
  उदयपुर / उदयपुरमा बसको ठक्करबाट एक जनाकाे मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका-७ मा स्कुल बसले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको हाे । आज बिहान ९ बजेको समयमा बेल्टारबाट बिरेन्द्र बजार तर्फ जाँदै गरेको स्थानीय पारुहाङ एकेडेमीको ना ४ ख ८१३४ नम्बरको बसले बाटोमा हिडिरहेका पैदल यात्री चौदण्डीगढी नगरपालिका-८ का ६० बर्षीया नम्रता थापालाई ठक्कर दिएकाे हाे । घ...

अदालतबाट सजाय पाएर फरार अभियुक्त पक्राउ

अदालतबाट सजाय पाएर फरार अभियुक्त पक्राउ
लहान / अङ्गभङ्ग मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका सिरहाको अर्नामा गाँउपालिका–४ का ५० वर्षीय घुरनप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा लुकीछिपी बसिरहेको प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले बुधबार साँझ यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । अङ्गभङ्ग मु...

बाँके र बर्दियामा बढ्दै बाघ आक्रमण, त्रासमा स्थानीयवासी

बाँके र बर्दियामा बढ्दै बाघ आक्रमण, त्रासमा स्थानीयवासी
२१ कात्तिक, बाँके । पछिल्लो समय बाँके र बर्दिया जिल्लामा बाघको आक्रमण बढेको छ । बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् । मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना बढ्न थालेपछि निकुञ्ज क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्न थालेको निकुञ्जका अधिकारीहरु बताउँछन् । बाँके र बर्दियाका राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएसँगै निकुञ्जमा आहारा...

पश्चिमी वायु सक्रिय, हिमपात सम्भावना

पश्चिमी वायु सक्रिय, हिमपात सम्भावना
काठमान्डाैं / अरबको चक्रवातको असर नेपालमा पर्न थालेको छ । अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा केही दिन वर्षात्सँगै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका विभिन्न भूभागमा सामान्यदेखि आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कँडेलका अनुसार बुधबार रातिदेखि मध्य र पूर्वी पहाडी भूभागसँगै पश्चिमी भेगमा वर्षा हुने छ । हिउँदको सुरुआतसँगै उच्च हिमा...

दिल्लीको धुलोले तराई प्रदूषित, काठमाडौँ नभित्रिने

दिल्लीको धुलोले तराई प्रदूषित, काठमाडौँ नभित्रिने
काठमान्डाैं / दिल्लीको धुलोले नेपालको सीमा जोडिएका तराईका केही स्थान प्रदूषित बन्न पुगेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुगमनले भारतको राजधानी दिल्लीको धुलो र धुवाँ उड्दै नेपालको सीमामा आइपुगेको देखाएको हो । नेपालको सीमामा आइपुगेको प्रदूषण काठमाडौँमा नभित्रिने सो महाशाखाले स्पष्ट गरेको छ । हाल दिल्लीमा धुलो र धुवाँको प्रदूषण उच्च छ । सरकारले दिल्लीमा सङ्कटकाल घोषणा गरेर मानव आवागमन न्यून ...

१५ प्रतिशत विद्युत् महशुल वृद्धि गर्ने प्राधिकरणको प्रस्ताव

१५ प्रतिशत विद्युत् महशुल वृद्धि गर्ने प्राधिकरणको प्रस्ताव
काठमान्डाैं / नेपाल विद्युत् प्राधिकरणले १५ प्रतिशतसम्म विद्युत्को महशुल वृद्धि गर्ने गरी प्रस्ताव गरेको छ । प्राधिकरणले सञ्चालक समितिबाट निर्णय गरी बुधबारै विद्युत् नियमन आयोगसमक्ष महशुल वृद्धिका लागि प्रस्ताव गरेको हो । नियमन आयोगले ‘विद्युत् उपभोक्ता महशुल निर्धारण निर्देशिका २०७६’ मस्यौदा राय सुझावका लागि सार्वजनिक गरेकै दिन प्राधिकरणले महशुल वृद्धिका लागि प्रस्ताव गरेको हो । नियमन आयोग...

तितेपातीको तेल उत्पादन सुरु

तितेपातीको तेल उत्पादन सुरु
रसुवा / रसुवाको उत्तरगया गाउँपालिका–३, ठूलो गाउँमा तितेपातीको तेल उत्पादन सुरु भएको छ । गत वर्ष गत्लाङमा परीक्षण गरिएको भएपनि त्यहाँ असफल भएपछि यो वर्षदेखि ठूलो गाउँमा उत्पादन सुरु गरिएको हो । गत्लाङमा अत्यधिक चिसो हुँदा मेसिन नतात्ने समस्या आएपछि सञ्चालन गर्न कठिनाइ भएको व्यावसायी भीम तामाङले बताए । ५ लाखको लगानीमा उद्योग सञ्चालनमा ल्याइएको हो । ठूलो गाउँमा रहेको ब्लु बेल इमेन्सल प्रालिले ...