मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपण गरेको आरोपमा सीईओ सहित ५ जना पक्राउ

मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपण गरेको आरोपमा सीईओ सहित ५ जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपण गरेको आरोपमा अस्पतालका सीईओ र एकजना चिकित्सकसहित ५ जनालाई पक्राउ गरेको छ । ब्यूरोका अनुसार पक्राउ पर्नेमा अस्पतालका सीईओ बिपेन्द्र प्रधान, अस्पतालका कानुनी सल्लाहकार कुमार भट्टराई, चिकित्सक डा। राजेश पन्त, जिल्ला प्रशासन कार...

सांसदहरु धमाधम पक्राउ हुँदै फेरी सांसद पार्वत गुरुङबिरुद्ध पक्राउ पुर्जी

सांसदहरु धमाधम पक्राउ हुँदै फेरी सांसद पार्वत गुरुङबिरुद्ध पक्राउ पुर्जी
काठमाडौँ । दोलखाबाट निर्वाचित सांसद तथा नेकपा केन्द्रीय सदस्य पार्वत गुरुङ बिरुद्ध पक्राउ पूर्जी जारी भएको छ । ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले ८ असोजमा सांसद गुरुङलाई पक्राउ पुर्जीको म्याद तामेल गरेको हो । वीरध्वज खड्काले उनी विरद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दिएका थिए । अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।

राम मन्दिर–बाबरी मस्जिद विवाद : ४० दिन बहसपछि सुनुवाइ पूरा, फैसला अझै भएन

राम मन्दिर–बाबरी मस्जिद विवाद : ४० दिन बहसपछि सुनुवाइ पूरा, फैसला अझै भएन
काठमाडौँ । भारतमा लामो समयदेखि जारी राम मन्दिर–बाबरी मस्जिद विवादको सुनुवाइ बुधबार पूरा भएको छ । भारतको सर्वोच्च अदालतमा ४० दिनसम्म सुनुवाइ भएको थियो । बीबीसीका अनुसार अदालतले फैसला नोभेम्बरमा सुनाउन सक्ने जनाएको छ । मुख्य न्यायाधीश रञ्जन गोगोई १७ नोभेम्बरमा अवकाश प्राप्त गर्ने भएकाले नोभेम्बरमै फैसला आउने बताइएको छ । फैसला ऐतिहासिक हुनेछ । राजनीतिक रूपमा अन्यन्तै संवेदनशील राम मन्दिर र बाबरी म...

नेपालको विद्युत् बङ्गलादेश निर्यातका लागि भारत सकारात्मक

नेपालको विद्युत् बङ्गलादेश निर्यातका लागि भारत सकारात्मक
काठमान्डाैं / नेपालको विद्युत् बङ्गलादेश निर्यातका लागि भारत सकारात्मक बनेको छ । नौ हजार मेगावाटसम्म नेपालको विद्युत् खरिद गर्ने बङ्गलादेशको अपेक्षा र आकर्षक मूल्यमा बङ्गलादेशमा आफ्नो बिजुली बेच्ने तयारी गर्दै आएको नेपालको प्रयासमा भारतीय भूमि तथा पूर्वाधार प्रयोग गर्नुपर्ने हुन्छ । यसका लागि आवश्यक छलफल गर्न भारतको विदेश मन्त्रालयले नेपाल–भारत–बङ्गलादेश ऊर्जा सचिव स्तरीय त्रिपक्षीय बैठक बो...

उपचारका नाममा गुम्बामा लगेर यौनशोषण

उपचारका नाममा गुम्बामा लगेर यौनशोषण
काठमान्डाैं / धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ । निर्दोश ठहर गर्ने जिल्ला अदालतको फैसला पल्ट्याउँदै उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको इजलासले ‘धर्मगुरु’ सहित उनकी सहयोगीलाई साइबर अपराधमा समेत दोषी ठहर गरेको छ । दक्षिणकाली, चान्नाख...

ऋणमा डुब्दै भूकम्पपीडित, बैंक र सहकारीले नपत्याएपछि गाउँकै साहुसँग ४० प्रतिशतसम्म ब्याजमा ऋण

ऋणमा डुब्दै भूकम्पपीडित, बैंक र सहकारीले नपत्याएपछि गाउँकै साहुसँग ४० प्रतिशतसम्म ब्याजमा ऋण
काठमान्डाैं / भोटेकोसी गाउँपालिका, सिंगेरीका सुकवीर विकलाई घर ठडिन लागेसँगै ऋणले पिरोल्न थालेको छ । सामग्री र कामदार अभावकैबीच काम थालेका उनले झ्याल हाल्दासम्म ५ लाख रुपैयाँ खर्चिएका छन् । ‘तिखेर घरकै लागि भनेर आँटेर ३६ प्रतिशत ब्याजमा ३ लाख ऋण पनि लिइयो, अहिले कसरी तिर्ने भनेर आत्तिन थालेको छु,’ विकले भने । आभास अनुदानको दुई लाख लिँदासमेत घर बनाउन हम्मे परेको उनले सुनाए । दुई रोपनी खेत...

ग्यास्ट्रिकको औषधीमा देखिएको अशुद्धताले क्यान्सर उत्पन्न गराउने

ग्यास्ट्रिकको औषधीमा देखिएको अशुद्धताले क्यान्सर उत्पन्न गराउने
काठमान्डाैं / औषधि वयवस्था विभाग (डीडीए)ले उत्पादन र पैठारीकर्तालाई यास्ट्रिकमा उपयोग गरिने ‘रेनिटिडिन’ औषधिमा हालै देखिएको अशुद्धताले क्यान्सर उत्पन्न गराउने सम्भावना देखिएको जनाउँदै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । यो औषधिले पेटमा एसिड उत्पादनमा कमी ल्याउँछ । यसको उपयोग सामान्यरुपमा ‘गास्ट्रोओसोफेगल रिफ्लक्स’लगायत अन्य समस्यामा गरिन्छ । डीडीएका अनुसार अन्य मुलुकमा केही ‘रेनिटिडिन’मा ‘...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः निर्माण अन्तिम चरणमा

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः निर्माण अन्तिम चरणमा
काठमान्डाैं / सन् २०२० देखि सञ्चालमा ल्याउने गरी काम भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ । तीन किलोमिटर धावनमार्ग निर्माण सकिएको छ । प्राशसनिक भवन पनि अन्तिम चरणमा पुगेको छ । मार्वल बिछ्याउने तथा टायल्स लगाउने काम भइरहेको छ । टर्मिनल भवनमा मार्वल, टायल, सीसीटिभी, एक्स–रे मेसिन जडानलगायत काम सुरु भइसकेको छ । आगमन तथा प्रस्थान भवनको छानो लगाउने काम अन्ति...

पर्यटक वृद्धिदरमा नेपाल एसियामै पहिलो

पर्यटक वृद्धिदरमा नेपाल एसियामै पहिलो
काठमान्डाैं / पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिक गरेको यस क्षेत्रको अन्तर्रा्ष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०१८ मा यस्तो वृद्धिदरमा नेपाल सबैभन्दा अगाडि रहेको हो । पाटाका अनुसार उक्त वर्ष नेपालको पर्यटक आगमन वृद्धिदर २४.८ प्रतिशत पुगेको छ । नेपालपछि रहेको टर्कीमा २१.८ प्रति...

शितलनिवासबाट विमानस्थल हेलिकप्टरमा राष्ट्रपति

शितलनिवासबाट विमानस्थल हेलिकप्टरमा राष्ट्रपति
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासबाट विमानस्थल जान हेलिकप्टर चढेकी छन् । म्यानमारको राजकिय भ्रमणमा निस्किएकी राष्ट्रपति भण्डारीले सडक हुँदा पनि हेलिकप्टर प्रयोग गरेकि हुन् । विमानस्थल जाँदा सवारीका कारण सडक जाम हुने भएकाले राष्ट्रपतिले हेलिकप्टर प्रयोग गरेको बताइएको छ । उनी म्यानमारमा पाँच दिने राजकिय भ्रमणका लागि जानका लागेकी हुन्। म्यानमारका राष्ट्रपति यु विन मिन्टको...