सुनको मूल्य तीन सय रूपैयाँले बढ्यो

सुनको मूल्य तीन सय रूपैयाँले बढ्यो
आइतबार(आज) सुनको मूल्य तीन सय रूपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आज छापावाल सुनको मूल्य तीन सय रूपैयाँ बढेर ९७ हजार ५०० सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज तेजावी सुन ९७ हजार रूपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला १० रूपैयाँ घटेर १ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार २१० रूपैयाँमा कारोबार भएको थियो ।

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य
आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएका पहेँलो धातु आज प्रतितोला रु ३०० ले घटेको हो ।  आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य  प्रतितोला रु २५ ले घटेर रु एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ ।

सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घट्यो
सुनको भाउ तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँ कायम रहेको छ । बिहीबार चाँदीको भाउ पाँच रुपैयाँले घटेको छ ।

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो
सुनको भाउ आज (बुधबार) १०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन १०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३०० रुपैयाँ तोकिएको छ । त्यस्तै बुधबार चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । बुधबार चाँदीको भाउ प्रतितोला एक हजार २४० रुपैयाँ कायम छ ।

सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढ्यो

सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढ्यो
 आज सुन र चाँदी दुवै धातुको मूल्य बढेको छ। आज सुनको प्रतितोला चार सय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ तोकिएको छ। आज तेजाबी सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ। यस्तै आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार २५५ ...

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
आज आइतबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १ सयले बढेर ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आइतबार ५ रुपैयाँले बढेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको ...

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो
आज शुक्रबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ३ सयले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि शुक्रबार १० रुपैयाँले घटेर १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले...

तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य
शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला ९७ हजार आठ सय रुपैयाँ रहेको आज घटेर प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला एक हजार दुई सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्...

बिन्ध्यबासिनी हाइड्रोको आईपीओ बाँडफाँट,यसरी हेर्नुहोस्

बिन्ध्यबासिनी हाइड्रोको आईपीओ बाँडफाँट,यसरी हेर्नुहोस्
बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण शेयर (आईपीओ) आज बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा दिउँसो आईपीओ बाँडफाँट भएको हो । सर्वसाधारणलाई छुट्याइएको १३ लाख ६५ हजार कित्ता आईपीओ एक लाख ३६ हजार ५ सय जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् । लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट www.sanima.capita  र मेरोसेयर ...

तोलामा ५ सयले बढ्यो सुनको मूल्य

तोलामा ५ सयले बढ्यो सुनको मूल्य
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । शुक्रबारका लागि छापावल सुनको मूल्य ९७ हजार ८ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ । बिहीबार ९७ हजार ३ सय रुपैयाँमा तेजावी र ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य तोलामा १२ सय ७५ रुपैयाँ तोकिएको ...