विद्युत् प्राधिकरणले पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ

विद्युत् प्राधिकरणले पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ
सरकारको पूर्ण स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ। इक्रा नेपाल लिमिटेडले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ। डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ। डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोख...

अदालत पुग्यो सप्तकोशी बैंकको रकम अपचलन मुद्दा

अदालत पुग्यो सप्तकोशी बैंकको रकम अपचलन मुद्दा
बैंकका उच्च तहका कर्मचारीकै प्रत्यक्ष संलग्नतामा सप्तकोशी डेभलपमेन्ट बैंकमा करोडौं रकम हिनामिना भएको मुद्दा अब अदालत पुगेको छ। मंगलबार तत्कालीन सिइओ नवीन सुवेदीसहितका १२ जनाविरूद्ध अदालतमा मुद्दा दर्ता भएको छ। पछिल्लो ६ वर्षको अवधिमा बैंकको १५ करोड ७५ लाख ४० हजार ५७५ रुपैयाँ अपचलन गरेको आरोपमा तत्कालीन सिइओ सुवेदीसहितका नौ जना कर्मचारी र तीन जना खातावालविरूद्ध अदालतमा मुद्दा दायर भएको हो। ‘ज...

नेष्डो समृद्ध लघुवित्तको आइपिओ खुल्यो, आजदेखि आवेदन दिन सकिने

नेष्डो समृद्ध लघुवित्तको आइपिओ खुल्यो, आजदेखि आवेदन दिन सकिने
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले बुधबारदेखि सर्वसाधारणमा प्राथमिक सेयर (आइपिओ) निष्काशनमा ल्याएको छ। लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रूपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आइपिओ जारी गरेको हो। लघुवित्तले निष्काशन गरेको कुल ८ लाख २८ हजार ७५० कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएको ...

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले  बढ्यो
मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सयले बढेर तोलाको ९७ हजारमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ९६ हजार २ सयमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलाको ९६ हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर तोलाको १३१५ मा कारोबार भएको महासंघले जनाएको ...

मीरगञ्ज पुलका कारण विराटनगर भन्सारको राजश्व प्रभावित

मीरगञ्ज पुलका कारण विराटनगर भन्सारको राजश्व प्रभावित
बिहारको मिरगंज पुल भासिए पछी सुनसरीको भीमनगर–सेतुबन्ध नाकाबाट मालवस्तु आयात–निर्यात रि–रुट गर्न पैठारीकर्ताले नाका परिवर्तन गर्दा त्यसको असर विराटनगर भन्सार कार्यालयको राजश्व असुलीमा देखिएको छ । भारतको मीरगञ्ज खोलको पुल भासिएपछि विराटनगर भन्सारमा दैनिक राजश्व संकलनको लक्ष्य २ करोड ५० लाखले कम भएको हो । विराटनगर भन्सार कार्यालयदेखि ४ किलोमिटर दुरी दक्षिणमा मीरगञ्ज पुल पर्दछ । यो पुल भत्किएसँगै प...

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो
सुनको भाउ सोमबार प्रतितोलामा ४०० रुपैयाँरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९६ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैँयामा कारोबार भएको थियो । यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको ९५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ । आइतबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी स...

सप्तकोशी बैंकमा रकम हिनामिना प्रकरण : तत्कालीन सिइओसहित १२ जनाविरूद्ध मुद्दाको तयारी

सप्तकोशी बैंकमा रकम हिनामिना प्रकरण : तत्कालीन सिइओसहित १२ जनाविरूद्ध मुद्दाको तयारी
सप्तकोशी डेभलपमेन्ट बैंकमा भएको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना प्रकरणमा बैंकका तत्कालीन सिइओसहितका १२ जनाविरूद्ध मुद्दा दायर हुने भएको छ। मोरङ प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ। सरकारी वकिलको कार्यालयले तत्कालीन सिइओ नविन सुवेदीसहितका १२ जनाविरूद्ध मुद्दाको तयारी गरेको हो। अभियोजन शुक्रबारसम्म पूरा गर्ने र आइतबार उच्च अदालत विराटनगर...

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ विक्री खुल्ला

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ विक्री खुल्ला
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले निष्काशन गर्ने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । जारी पूँजीको...

सुन तोलामा १२ सय र चाँदी २० रुपैयाँले बढ्यो

सुन तोलामा १२ सय र चाँदी २० रुपैयाँले बढ्यो
मंगलबार सुन-चाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रति‌औंस १८ सय ७८ अमेरिकी ...

सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढ्यो
मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । हिजो प्रतीतोला ९५ हजार ५०० मा कारोबार भएको सुनको मूल्य तोलामा एकैदिन १ हजार २०० ले बढेर प्रतितोला ९६ हजार ७०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवासाय महासंघले जनाएको छ । तेजावी सुनको मूल्य आज ९६ हजार २०० रुपैंया रहेको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैंयाले बढेर प्रतितोला १ हजार ३२० पुगेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ३०० रुपैंया रह...