सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । विहिबार सुन तोलाको ३ सयले घटेर एक लाख ४९ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्बाधिक मुल्य हो । यस अघि बुधबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ८ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४८ हजार ८ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...

सुन तोलाको डेढ लाख नजिक पुग्यो

सुन तोलाको डेढ लाख नजिक पुग्यो
नेपाली बजारमा सुनको भाउले दोस्रो दिन पनि कीर्तिमानी उचाइ छोएको छ । साताको चौथो कारोबार दिन आज (बुधबार) सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो । मंगलबार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार रुपैयाँले बढेको छ । यस दिन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । तेजाबी सुन प्रतितोला १ लाख ४९ हजार १०० रुपैयाँमा खरिदबि...

सुनको मूल्य एकैदिन ४ हजार रुपैयाँले घट्यो

सुनको मूल्य एकैदिन ४ हजार रुपैयाँले घट्यो
नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । शुक्रबार कीर्तिमानी मूल्य (१ लाख ४५ हजार)मा कारोबार भएको सुनको मूल्य आज ४ हजारले घटेको हो । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन ३ हजार ९ सय ५० रुपैयाँले घटेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको...

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १ लाख ४५ हजार पुग्यो

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १ लाख ४५ हजार पुग्यो
नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। आज १ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य  १ लाख ४५ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल एक तोला सुनको मूल्य १ लाख ४५ हजार कायम हो। बिहीबार सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन तोलाको १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसैगरी  चाँदीको...

सुनको मूल्य कीर्तिमानी उचाइमा, तोलामा १७ सयले बढ्यो

सुनको मूल्य कीर्तिमानी उचाइमा, तोलामा १७ सयले बढ्यो
नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार प्रतितोला १७ सय रुपैयाँले बढेको छ । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । आज तेजाबी सुन पनि १७ सय रुपैयाँले नै बढेको छ । यस दिन तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार ५० सय रुपैय...

सुनको मूल्यमा घट्यो, तोलामा कति पुग्यो?

सुनको मूल्यमा घट्यो, तोलामा कति पुग्यो?
स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजारले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएकामा आजका सोही परिमाणको सुनको मोल एक लाख ४१ हजार निर्धारण भएको छ । यसैगरी, तेजाबी सुन आइतबार प्रतितोला एक लाख ४१ हजार तीन सयमा कारोबार भएकामा आज त्यति नै परिमाणको सुनको मूल्य एक लाख ४० हजार तीन सय निर्धारण भएको छ । महासङ्घले चा...

सुनको मूल्य तोलामा १ हजार ६ सयले बढ्यो

सुनको मूल्य तोलामा १ हजार ६ सयले बढ्यो
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी वसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४० हजार नौ सय निर्धारण गरिएको छ । यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ३८ हजार छ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४० हजार दुई सय निर्धारण भएको छ।

फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
 नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । मंगलबार प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख २८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको हो । तेजाबी सुनको भाउ पनि १ हजार रुपैयाँले नै बढेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । चाँदीको भाउ ५...

तोलामा २७ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा २७ सय रुपैयाँले घट्यो सुनको मूल्य
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बुधवार २७ सय रुपैयाँले घटेर १ लाख ३४ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले घटेर १ हजार ६३० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । सोमबार चाँदी प्रतितोला १६५० रुपैयाँमा कारोबार भएको थियो...

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
नेपाली बजारमा कारोबार साताको अन्तिम दिन आज सुनको मूल्य ह्वात्तै बढेको छ । बिहीबार प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३७ हजार २ सय पुगेको हो । तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजाबी सुन तोलामा १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएक...