घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य
आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ४ सय रुपैयाँले घटेर ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य मंगलबार १० रुपैयाँले घटेर १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतितोला एक हजार रुपैयाँ घट्यो सुनको मूल्य

प्रतितोला एक हजार रुपैयाँ घट्यो सुनको मूल्य
साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार एक हजार रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य आइतबार ३० रुपैयाँले बढेर १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको मह...

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो
आज बुधबार सुन चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ३ सय रुपैयाँ, तेजावी सुनको ९० हजार ८ सय र चाँदीको मूल्य ११ सय ७० रुपैयाँ प्रतितोला तोकिएको छ । मंगलबार तोलामा ४ सय रुपैयाँले बढेर सुनको मूल्य छापावाल प्रतितोला ९१ हजार ८ सय, तेजावी ९१ हजार ...

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो
मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन छापावाल सुन ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार छापावाल सुनको भाउ प्रतितोला १९ हजा ४ सय रुपैयाँ रहको थियो । त्यस्तै, तेजाबी सुनको भाउ पनि मंगलबार तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजाबी सुनको भाउ ९१ हजार ३ सय रुपैयाँ रहेको थियो । मंगलबार चाँदीको मूल्य पन...

सोमबार सुनको मूल्य तोलाको ९१ हजार ४०० रुपैयाँ

सोमबार सुनको मूल्य तोलाको ९१ हजार ४०० रुपैयाँ
सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुनचाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ४०० रुपैयाँले घटेर ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी...

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो
सुनको भाउ आइतबार तोलामा तीन सय रुपैयाँले बढेको छ । शुक्रवार ९१ हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज ९१ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

सुनको मूल्य एकै दिन एक हजार रुपैयाँले घट्यो

सुनको मूल्य एकै दिन एक हजार रुपैयाँले घट्यो
सुनको मूल्यमा शुक्रबार एकै दिन एक हजार रुपैयाँले गिरावट आएको छ । नेपाली बजारमा छापावाल सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँमा झरेको छ । यसअघि बिहीबार छापावाल सुन ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर १ हजार १ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भइ...

सुनको भाउ तोलामा ३ सय रुपैयाँले घट्यो

सुनको भाउ तोलामा ३ सय रुपैयाँले घट्यो
नेपालमा सुनको भाउ ३ सय रुपैयाँले घटेको छ । केही दिनयता लगातारजसो बढिरहेको सुनको भाउ आज भने घटेको हो । सुनको भाउ सोमबार तोलामा ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको भाउ तोलामा ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको भाउ भने स्थिर छ । चाँदी तोलामा १ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।

सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर
आइतबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै मूल्यमा आइतबार सुन र चाँदीको कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको  मूल्य ९३ हजार ९ सय र तेजावी सुन ९३ हजार ३ सय रुपैयाँ तोकिएको छ । शुक्रबारकै मूल्यमा आइतबार चाँदीको प्रतितोला मूल्य १ हजार १५० रुपैयाँ तोकिएको छ ।

सुनको मूल्य प्रतितोला एक हजारले घट्यो

सुनको मूल्य प्रतितोला एक हजारले घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको हो । आज सुनको मुल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ कायम गरिएक...