नेपालमा सुनको भाउ ३ सय रुपैयाँले घटेको छ ।

केही दिनयता लगातारजसो बढिरहेको सुनको भाउ आज भने घटेको हो ।

सुनको भाउ सोमबार तोलामा ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको भाउ तोलामा ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको भाउ भने स्थिर छ । चाँदी तोलामा १ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया