आइतबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै मूल्यमा आइतबार सुन र चाँदीको कारोबार भइरहेको छ ।

आइतबार छापावाला सुनको  मूल्य ९३ हजार ९ सय र तेजावी सुन ९३ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

शुक्रबारकै मूल्यमा आइतबार चाँदीको प्रतितोला मूल्य १ हजार १५० रुपैयाँ तोकिएको छ ।

तपाईको प्रतिक्रिया