जीवनभर खुसी राख्ने २३ उपाय
हरेक मानिस सधैँ खुसी रहने चाहना राख्छन् । तर सधैँ यस्तो हुँदैन । मानिसहरुले ठूलो कुरा प्राप्तिलाई मात्रै खुसीको रुपमा लिने गर्छन् । जीवनमा ठूलो कुराले मात्रै खुसी पाइँदैन । केही क्षणको सम्झनाले मात्रै पनि खुसी दिँदैन ।
टिचिकी डेभिस, पिएचडीले खुसी हुने विभिन्न उपाय र तरिका खोजेका छन् । खुसी हुने विज्ञानसम्मत तरिका पत्ता लगाउने उनले कोसिस गरेका छन् ।
हामीले केही साना–साना कुरालाई पनि जीवनम...