करिश्माको ‘इको नि लाग्यो, अकाउण्ट नि लाग्यो…’ जस्तै अर्को र्याप यस्तो छ
काठमाडौं– नेपाल आइडल सिजन–२ मा ‘इको नि लाग्यो, अकाउण्ट नि लाग्यो… बोलको र्याप गीत गाएर एकाएक चर्चामा आएकी सुदूरपश्चिमकी चेली करिश्मा बिष्टले एउटा नयाँ गीतमा अर्को धमकेदार र्याप दिएकी छिन् ।
नेपाल आइडलमा सहभागी भएपछि उनी चर्चित मात्र भइनन् । गायिका सँगै मोडल पनि बनिन् । उनको आवाजमा धेरै गीत बजारमा आइसकेका छन् । दर्शक तथा स्रोताको मन जित्न समेत सफल भएकी छिन् ।
हाल उनले सुदुरपश्चिममा कहलिएक...










