विराटनगरमा राजमार्गमा भैंसी …..चार सवारी दुर्घटना

विराटनगरमा राजमार्गमा भैंसी …..चार सवारी दुर्घटना
विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर-१३ राइस मिल छेउमा बा १४ च ४४५० नम्बरको स्कार्पीयोले भैंसीलाई ठक्कर दिदाँ घटनास्थलमै मरेको छ । मंगलबार साँझ विराटनगरबाट रानीतर्फ जाँदै गरेको स्कार्पीयो भैसीमा ठक्कर दिन पुगेको थियो । भैंसी घटनास्थलमा मरेपछि विराटनगरबाट रानीतर्फ गइरहेको बा१९च २६१८ नम्बरको कारले भैसीलाई जोगाउने क्रममा अनियन्त्रित भयो । त्यसपछि सोही दिशाबाट आउदै गरेको को२५प ६३८७ नम्बर ...

‘मिस्टर नेपाल २०२४’ जित्ने दाउमा इटहरीका अग्रज श्रेष्ठ

‘मिस्टर नेपाल २०२४’ जित्ने दाउमा इटहरीका अग्रज श्रेष्ठ
विराटनगर । मोरङको सुन्दरहरैँचा¬–६ का अग्रज श्रेष्ठले ‘मिस्टर नेपाल २०२४’ को फाइनलमा स्थान बनाएका छन् । युवा सौन्दर्यको क्षेत्रमा क्रियाशील प्रतिभाशाली युवाहरूको प्रतियोगिता ‘मिस्टर नेपाल’ को उपाधिका लागि अब उनलाई भोटको आवश्यकता पर्दछ । ३८ जना प्रतिस्पर्धीलाई उछिन्दै उपाधी जित्न उनलाई सबैभन्दा बढी भोट चाहिन्छ । प्रतियोगिताको ग्रान्ड फिनाले यही भदौ ८ गते काठमाडौँको सोल्टी होटेलमा आयोजना हुँदैछ । हाल...

राजेश हमाल ८ वर्षपछि चलचित्रमा ’कमब्याक’ हुँदै

राजेश हमाल ८ वर्षपछि चलचित्रमा ’कमब्याक’ हुँदै
नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किने भएका छन् । हमाल निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल फिल्ममा अनुबन्धित भएका हुन् । आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच लिखित सहमति भएको हो । हमालले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू दिवाकरको फिल्ममा अनुबन्धित भएको जानकारी दिएका छन् । सहमतिको जानकारी दिँदै उनले लेखेका छन्,‘लामो अन्तरालपछि ...

मेकअपका सामानमा क्यान्सर निम्त्याउने रसायनको प्रयोग हुने

मेकअपका सामानमा क्यान्सर निम्त्याउने रसायनको प्रयोग हुने
लण्डन : बीबीसी न्यूजले गरेको अनुसन्धानले बेलायतमा बिक्री हुने धेरै उत्पादनमा ‘फॉरएभर केमिकल्स’ प्रयोग भइरहेको पाइएको छ ।   कस्मेटिक्स निर्माताहरू अर्बन डिके, रिभोल्युसन र इन्ग्लेटले बेलायतमा बिक्री हुने मेकअप उत्पादनहरूमा यी रसायनहरू फेला पारेका छन्। यी रसायनहरूलाई पीएएफएस पनि भनिन्छ। यसले क्यान्सर वा अन्य गम्भीर रोगहरू निम्त्याउन सक्छ। यी युकेमा गैरकानूनी छैनन् तर पाँच युरोपेली देशह...

पुर्बका चर्चित मोडेल रोसन श्रेष्ठको “आखा को परेली” म्युजिक भिडियाे सार्बजनिक

पुर्बका चर्चित  मोडेल रोसन श्रेष्ठको “आखा को परेली” म्युजिक भिडियाे सार्बजनिक
पुर्बका चर्चित मोडेल रोसन श्रेष्ठको "आखा को परेली" म्युजिक भिडियाे सार्बजनिक भएकाे छ । गायक उल्सन श्रेष्ठ र गायिका सन्ध्या जोशीको आवाजमा ‘आखाको परेलि ’ भिडियाे सार्वजनिक भएको हाे । उत्त म्युजिक भिड्योमा चर्चित मोडेल रोशन श्रेष्ठ, सेबिका कोइराला,खगेन्द्र बिमली,बिध्या न्यौपाने,गिप्सोन देउजाले अभिनय गरेका छन । उत्त भिडियो निर्देशक घिमिरेले आफ्नै यूटुब च्यानल तुलसी घिमिरे अफिसियल बाट गए...

शितोस्ना खड्काले जितिन विराटनगर लिटल प्रिन्स एण्ड एन्जलको ताज

शितोस्ना खड्काले जितिन विराटनगर लिटल प्रिन्स एण्ड एन्जलको ताज
 विराटनगर /  एल एण्ड सि मोडेल एजेन्सी ले आयोजना गरेको विराटनगर लिटल प्रिन्स एण्ड एन्जल २०७८ को उपाधि शितोस्ना खड्काले जितेको छिन । जित सँगै उनले १५ हजार नगद पुरस्कार ट्रफि साथै प्रमाण पत्र प्राप्त गरिन । यस्तै सनिशा शाक्य दोस्रो र शुग्यानी बुढाथोकी तेस्रो भएका छन् । उनीहरूले क्रमशः १० हजार नगद ट्रफि तथा प्रमाणपत्र र ५ हजार नगद ट्रफि तथा प्रमाणपत्र प्राप्त गरेका छन् । बिहिबार...

प्रियंकालाई पतिको नामबाट आपत्ति

प्रियंकालाई पतिको नामबाट आपत्ति
बलिउडदेखि हलिउडमा समेत ख्याति कमाएकी अभिनेत्री प्रियंका चोपडा आफूलाई सञ्चारमाध्यमले निक जोन्सकी पत्नी भनेर सम्बोधन गरेको भन्दै सञ्चारमाध्यमका साथ रुष्ट भएकी छिन् । एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनलाई निक जोन्सकी पत्नी भनेर समाचार प्रसारण गरेपछि उनले आफ्नो इन्स्टाग्राम खातामा उक्त समाचारको स्क्रिन शट राख्दै आफ्नो बेग्लै परिचय हुँदाहुँदै पनि आफूलाई पतिको नामबाट सम्बोधन गरेकोमा प्रश्न गरेक...

टिकटक बनाउँदा नौ तलाबाट खसेर युवतीको मृत्यु

टिकटक  बनाउँदा नौ तलाबाट खसेर युवतीको मृत्यु
टिकटकका लागि भिडियो खिच्ने क्रममा एक युवतीको नौ तलाबाट खसेर ज्यान गएको छ । टर्कीकी २३ वर्षीय युवती विभिन्न पोजमा भिडियो बनाउने क्रममा एउटा अपार्टमेन्टको नवौं तलाबाट खसेकी हुन् । कुब्रा डोगान नाम गरेकी ती युवती इस्तानबुलस्थित भतिजाको अपार्टमेन्टबाट लडेकी हुन् । सूर्यास्त भइरहेको समयमा आकाशको लोभलाग्दो दृश्यलाई सेल्फीमार्फत कैद गर्ने क्रममा उनी खसेकी थिइन् । अर्पाटमेन्टबाट १ सय ६० फिट तल ...

‘सम्झिनी पानी छम्किनी’को नाममा फिल्म बनाउदै सम्राट

‘सम्झिनी पानी छम्किनी’को नाममा फिल्म बनाउदै सम्राट
 टिकटकमा रुचाइएको गीत ‘सम्झिनी पानी छम्किनी’ अब फिल्मका रुपमा दर्शकमाझ आउने भएको छ । गीतका गायक तथा मोडल सम्राट चौलागाइँले आफ्नो लोकप्रिय गीतको नामलाई लिएर फिल्म बनाउन लागेका हुन् । महिना दिन अघि सार्वजनिक गीतको तीज भर्सनलाई युट्युबमा एक करोड बढीपटक हेरिएको छ । यसअघि यसको अघिल्लो संस्करण पनि हिट भएको थियो । फिल्मको निर्देशन विक्रम स्वाँरले गर्नेछन् । फिल्मको गीत आम मानिसको मुखमा झुण्डिएको हु...

टिकटक स्टार स्मारिका ढकालको डिभोर्स, पूर्वपतिको यस्तो आग्रह

टिकटक स्टार स्मारिका ढकालको डिभोर्स, पूर्वपतिको यस्तो आग्रह
चर्चित टिकटक स्टार स्मारिका ढकालको वैवाहिक सम्वन्ध टुटेको छ । धेरै दिनदेखि उनको डिभोर्सको चर्चा टिकटकमा व्यापक थियो, तर उनले आधिकारिक रुपमा केही बताएकी थिइनन् । स्मारिकाका श्रीमान विवेक अधिकारीले हिजो टिकटकमै आएर आफूहरुको सम्वन्ध अन्त्य भएको बताए । डिभोर्सको कारण भने उनले खुलाएका छैनन् । ‘अब आ–आफ्नै हिसाबले करिअर अगाडि बढाउने भनेर हामी आपसी समझदारीमा नै छुट्टिएका हौं,’ उनले भने, ‘अहिले पनि ए...