सुनसरीकाे गढीमा ज्ञानचनकाे घाटी रेटेर बिभत्स हत्या , छिनाइएको टाउको बालुवामा भेटियाे
सुनसरीमा एक जनाको विभत्स हत्या भएको छ । गढी गाउँपालिका–६ घर भएका ४६ बर्षीय ज्ञानचन ऋषिदेवको घाँटी रेटेर हत्या भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
सोही गाउँपालिका–२ स्थित थाहाटोलमा सिमेन्ट, बालुवाको काम गर्ने उनको आज बिहान शरीर छिनालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नविन भण्डारीले जानकारी दिए । उनकाअनुसार ज्ञानचनसँगै काम गर्ने तीन जनालाई नियन्त्रणमा ...