रकम हिनामिनाको आरोपमा आयल निगम विराटनगरका प्रमुख यादव तानिए
विराटनगर, १६ साउन । नेपाल आयल निगम विराटनगरका प्रमुख दिनेशकुमार यादव केन्द्रीय कार्यालयमा तानिएका छन् । निगमले उनलाई चार करोड रूपैयाँ हिनामिना गरेको आरोपमा केन्द्रीय कार्यालयमा तानेको स्रोतले बताएको छ ।
उनी विराटनगर दोस्रो पटक सरूवा भएर आएपछि निगमले लागू गरेको ट्याक्टरको लक सिस्टम विगारेर तेल चोरी गरेको र लस बढाएको आरोप लगाउँदै उनलाई कारवाही गरिएको हो ।
उनी विराटनगरमा दोहोर्याएर आएपछि निगम...








