मोरङको बूढीगंगामा अपहरण पश्चात दुई घण्टासम्म निर्घात कुटपिट,

मोरङको  बूढीगंगामा अपहरण पश्चात दुई घण्टासम्म निर्घात कुटपिट,
मोरङ / बूढीगंगा  गाउँपालिका–४ पोठियाका १७ वर्षीय यूवकलाइ अपहरण पश्चात दुई घण्टासम्म निर्घात कुटपिट गरेकाे भिडियो सार्वजनिक भएको छ । मोबाइल चोरीको आरोप लगाउँदै मोहम्मद नउसाद मियाँमाथि नउसादमाथि बूढीगंगा–४ का सादीर मियाँ, अंसद मियाँ, अफजल मियाँ र बूढीगंगा–५ का आकिप मियाँले नियन्त्रणमा लिएर पेटी, लात्ता र मुक्काले दुई घण्टासम्म लगातार कुटपिट गरेको भिडियाे सार्वजानिक भएकाे हाे । प्रहरीका अनुसार घटनामा...

दलितहरुले पुरानो सोच त्याग्नु पर्दछ : मुख्यमन्त्री राउत

दलितहरुले पुरानो सोच त्याग्नु पर्दछ : मुख्यमन्त्री राउत
जनकपुरधाम / प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले दलितहरुलाई अधिकार प्राप्तीको लागि पुरानो सोच त्याग्नु पर्ने बताउनु भएको छ । दलित महिला संघद्वारा आज जनकपुरमा आयोजित स्थानीय तहका दलित महिला जनप्रतिनिधिहरुको भूमिका र जिम्मेवारी विषय प्रदेश स्तरीय सम्मेलनको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले दलित समुदायलाई आधुनिक सोचका साथ अघि बढनु पर्ने आवश्यकता औल्याउनु भयो । शिक्षामा पछि परेकै कारण ...

वर्तमान सरकार पाँच वर्ष रहन्छः नेकपाका अध्यक्ष दाहाल

वर्तमान सरकार पाँच वर्ष रहन्छः नेकपाका अध्यक्ष दाहाल
जनकपुरधाम / नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँचै वर्ष रहने बताएका छन् । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले आफू र प्रधानमन्त्री केपी शर्माबीचको सहमति कार्यान्वयन गरिने विश्वास व्यक्त गरे । एक प्रश्नको जवाफमा उनले पहिलो वर्ष देशमा कानूनी जटिलता भएका कारण सरकारले अपेक्षानुसार काम गर्न नसकेकोे बताउँदै अब सरकार समृद्ध नेपाल र सुखी नेपालीको अव...

श्रीमानकाे हत्याराबाट पैसा असुल्ने एक महिला पक्राउ

श्रीमानकाे हत्याराबाट पैसा असुल्ने  एक  महिला  पक्राउ
भोजपुर / श्रीमानकाे हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावाकी मीना मिजार सार्की रहेकी छिन् । घटनामा संलग्न रहेको आरोपमा अन्य पाँच जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । विसं २०७४ माघ २७ गते स्थानीय पूर्णबहादुर सुयललाई छिमेकी मोहनबहादुर रम्तेलले चम्पिरा खोलाको भिरबाट धकेलेर हत्या गरेको आरोप छ ...

मेलम्चीको काम ९ महिनादेखि ठप्पः प्रधानमन्त्री भन्छन्, ‘छिट्टै आउँछ’

मेलम्चीको काम ९ महिनादेखि ठप्पः प्रधानमन्त्री भन्छन्, ‘छिट्टै आउँछ’
काठमान्डाें / प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै मेलम्चीको पानी उपत्यकामा चाँडै ल्याउने प्रतिबद्धता दोहोर्याएका छन् । प्रधानमन्त्रीले पटक–पटक मेलम्चीको पानी छिट्टै काठमाडौँ ल्याउने प्रतिबद्धता जनाए पनि आयोजनाको काम भने सुचारु हुन सकेको छैन । ओलीले केही ढिलाइ भए पनि मेलम्चीको पानी ल्याइने बताए । गत पुसमा इटालियन ठेकेदार कम्पनी सीएमसीले आफू आर्थिक रुपमा टाट पल्टेको घ...

तीन वर्षभित्रै कर्णाली करिडोर

तीन वर्षभित्रै कर्णाली करिडोर
काठमान्डाै / त्रिदेशीय व्यापारिक ‘ट्रान्जिट’का रूपमा उच्च महत्व राख्ने कर्णाली करिडोरको निर्माणले गति पाएको छ । आगामी तीन वर्ष्भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त करिडोरको अब ३१ किलोमिटर मात्रै ट्र्याक खोल्न बाँकी छ । सडक विभाग र नेपाली सेनाले एकै पटक छुट्टाछुट्टै खण्डमा कर्णाली करिडोर निर्माण गरिरहेका छन् । पर्याप्त बजेट विनियोजन भए चालू आर्थिक वर्षभित्रै करिडोरको ट्र्याक निर्माण पूरा हुने...

पूर्वयुवराज पारसले विमानस्थलमा प्रहरीमाथि हात उठाएपछि…

पूर्वयुवराज पारसले विमानस्थलमा प्रहरीमाथि हात उठाएपछि…
का्ठमान्डाें / पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुव्र्यवहार गरेका छन् । आमा र छोराछोरीलाई थाइल्याण्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायब निरिक्षक (सई) लाई दुव्र्यवहार गरेका हुन् । ती प्रहरी अधिकारीले कार्यालयमा उजुरी नगरेको भनिए पनि सो घटनाबारे महानगरीय प्रहरी आयुक्तको कार्याल्य रानीपोखरीले समेत जानकारी राखेक...

प्रधानमन्त्री थप उपचारका लागि यसै साता फेरि सिंगापुर जाने

प्रधानमन्त्री  थप उपचारका लागि यसै साता फेरि सिंगापुर जाने
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि यसै साता फेरि सिंगापुर जाने भएका छन् । सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका थप उपचारका फेरि सिंगापुर जान लागेका हुन् । उनी स्वदेश फर्केको एक सातापछि नै दोस्रोपटक ‘फलोअप’ का लागि सिंगापुर जान लागेका हुन् । प्रधानमन्त्रीको सिंगापुर प्रस्थान साउन पहिले साता हुने बताइएकाे छ । १२ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री ओलीले अहि...

नोवेल अस्पातालका संचालकले गरे उदारणिय काम(भिडियो सहित)

नोवेल अस्पातालका संचालकले गरे उदारणिय काम(भिडियो सहित)
बिराटनगर,  । बिराटनगरको उखर्माउलो गर्मीमा तातो सडक माथिको बसाई । रोगको व्यथा र बृद्ध अवस्थाका कारण उठ्नै नसक्दाको पीडाले करिव ७२ बर्षीय बेवारिसे बृद्धको दैनिकी निकै कष्टपूर्ण थियो । कसैले दया गरेर दिए खाने, नभए तातो सडकमा भोकभोकै तड्पिन बाध्य उनको साथमा न कोहि आफन्त छन्, न त सहयोगि नै थिए । बिराटनगरको व्यस्त सडकको रुपमा चिनिने कञ्चनबारीमा धेरै दिनदेखि अलपत्र अवस्थामा रहेका बेसहारा बृद्धको कष्ट...

सत्य निरुपणमा पौने ५ करोडको बेरुजु : डेढ लाखको थर्मस, ५५ हजारको तौलिया

सत्य निरुपणमा पौने ५ करोडको बेरुजु : डेढ लाखको थर्मस, ५५ हजारको तौलिया
काठमान्डाैं / सत्य निरुपण तथा मेलमिलाप आयोगले पहिलो कार्यकालको चार वर्षमा ४ करोड ४६ लाख भन्दा बढी अनियमित खर्च गरेको पाइएको छ । हाल विघटित आयोगले गाडी, टिभी, ल्यापटक लगायत सामग्री खरिद, जिल्ला–जिल्लामा गरिएको कार्यक्रमको भत्ता वितरण लगायत शीर्षकमा मोटो रकम अनियमितता गरेको महालेखाको प्रतिवेदनले औल्याएको छ । द्वन्द्वपीडितले सूर्य्किरण गुरुङ नेतृत्वको आयोगले गरेका खर्चको छानबिन गर्न माग गरेका ...