चितवन पुगेका ऋषि धमलाले भने– मैले पाएको सूचनाका आधारमा रवि लामिछाने भोलि रिहा हुन्छन् (भिडियो)
काठमाडौं । पत्रकार ऋषि धमलाले रवि लामिछाने भोलि सोमबार रिहा हुने बताएका छन् । चितवन प्रहरीको न्यायिक हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा आइतबार चितवन पुगेका उनले आफूले पाएको सूचनाकोआधारमा रवि सोमबार रिहा हुने बताएका हुन् । उनले भने, अनुसन्धानको फाइल सरकारी वकीलकहाँ पुगेको छ, सरकारी वकीलले बयान लिइसकेर भोलिसम्ममा बहस भएर रविको रिहाइको प्रक्रिया अघि बढ्छ ।’
सबै प्रक्रिया आइतबार सकि...