प्रधानमन्त्री कार्की: चुनाव भए मात्र मुलुकमा दिगो शान्ति र स्थिरता सुनिश्चित हुन्छ
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरता सुनिश्चित गर्न प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छिन्।
प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भएको भेटमा सरकार चुनाव गराउन प्रतिबद्ध रहेको स्पष्ट गर्दै निर्वाचन तयारीमा कुनै ढिलाइ नगर्न पनि आग्रह गरेकी छिन्।
उनले भनिन्, “हामी चुनाव...











