स्पेन पठाउने भन्दै छ जनासँग २० लाख लिएर फरार
माेरङ / आकर्षक कमाई हुने भनेर प्रलोभनमा पार्दै स्पेन पठाउने भनेर एउटै परिवार भित्र नाता सम्बन्ध पर्ने छ जना व्यक्तिसँग २० लाख १८ हजार पाँच सय रुपैयाँ पैसा असुलेपछि एक युवा फरार भएका छन् । विराटनगर पिचरा घर भई सुनसरीको इटहरीस्थित कान्छी चोकमा बस्दै आएका २४ वर्षीय रोशन श्रेष्ठ गैली वैदेशिक रोजगारीका लागि स्पेन पठाइदिने भन्दै पैसा उठाएर एक वर्षदेखि फरार बनेका हुन् । गैलीका विरुद्ध सोमबार श्रम ...











