कोशी प्रदेश कराते महासंघ संयोजकमा प्रमाकर राना मगर
विराटनगर । कराते महासंघ कोशी प्रदेश समितिमा उत्पन्न अन्तरविरोध र विघटनको अवस्थालाई मध्यनजर गर्दै प्रदेश खेलकुद विकास बोर्डले ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
समितिको संयोजकमा मोरङका अन्तर्राष्ट्रिय कराते प्रशिक्षक प्रमाकर राना मगरलाई जिम्मेवारी दिइएको छ । खेलकुद बोर्डका अनुसार महासंघमा देखिएको अव्यवस्थाका कारण तत्कालीन समितिलाई विघटन गरी नयाँ तदर्थ समिति गठन गर्नुपरेको हो ।
समितिमा सुन...











