चार करोडको कोकिन बोकेर आउने विदेशी नागरिक ठमेलबाट समातीए

चार करोडको कोकिन बोकेर आउने विदेशी नागरिक ठमेलबाट समातीए
काठमाडौं । काठमाडौं ठमेलबाट चार करोड रुपैयाँ मूल्य बराबरको कोकिनसहित आइभरिकोस्टका नागरिक पक्राउ परेका छन् ।  आइभरीकोस्टका ३५ वर्षीय नागरिक वारामा कोनलाई एक किलो ८८ ग्राम कोकिन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत भदौ ३ गते कतार एयरलाइन्सको उडानद्वारा नेपाल आएका उनलाई कोकिनका ६९ वटा क्याप्सुलसहित जिल्ला राजधानीको ठमेल ज्याठास्थित एक होटेलबाट पक्राउ गरिएको हो । उक्त कोकिनका क्याप्सुलहरू निजल...

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं / वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई र क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्युठान गौमुखी गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ४६ वर्षीय लाल बहादुर जिसी र कैलाली गौरीगंगा नगरपालिका-९ मुसरिया घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-५ मण्डिखाटार बस्ने ३० वर्ष...

तरकारी बाेक्ने ट्रकबाट समातीयाे १४ सय २० किलो गाँजा , धनकुटा र भेडेटारबाट फुत्कियाे धरानमा समातीयाे

तरकारी बाेक्ने ट्रकबाट समातीयाे १४ सय २० किलो गाँजा , धनकुटा र भेडेटारबाट फुत्कियाे धरानमा समातीयाे
इटहरी । सुनसरीको धरान उप–महानगरपालिका–१३ साराङगबाट ठुलो परिमाणमा ट्रकमा लोड गरेर ल्यउदै गरेको गाँजा प्रहरीले बरामद गरेको छ । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ आउदै गरेको को १ ख ४७३३ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा ट्रकमा मुलाको बोरा संगै लोड गरीएको ४४ वटा सेतो बोरामा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा १४ सय २० किलो लागू...

प्रधानमन्त्री ओली अमेरिका जाने पक्का, थाइल्याण्ड अनिश्चित

प्रधानमन्त्री ओली अमेरिका जाने पक्का, थाइल्याण्ड अनिश्चित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघीय महासभाका लागि अमेरिकाको न्यूयोर्क जाने भएका छन् । राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ (२५ भदौदेखि १२ असोज) सम्म न्यूयोर्कमा हुनेछ । त्यस अन्तर्गत समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बर (६–७ असोज) मा हुने तय भएको छ । समिट अफ द फ्युचरमा सम्बोधन गर्ने गरी प्रधानमन्त्रीको ओलीको न्यूयोर्क भ्रमणको तयारी सुरु भएको स्रोत बताउँ...

कोशी अस्पतालको क्यान्टिनमा अस्वस्थ्यकर खाना

कोशी अस्पतालको क्यान्टिनमा अस्वस्थ्यकर खाना
विराटनगर । कोशी अस्पताल परिसरभित्र रहेको क्यान्टिनको खाना अस्वस्थ्यकर र फोहोर हुने गुनासो बढ्दै गएको छ। अस्पतालमा उपचारका लागि आएका बिरामी तथा आगन्तुकहरूले क्यान्टिनको खानाको गुणस्तर र सरसफाइप्रति असन्तुष्टि जनाएका हुन् । विगत लामो समयदेखि अस्पताल परीसरमा निजी क्यान्टिन सञ्चालन गर्दै आएका ५० वर्षीय विनोद महतले दैनिक मःम, चाउमिन, समोसा, चार्ट लगायत अन्य फास्टफुड बिक्री वितरण गर्ने गरेको ...

यी शर्तहरू पालना हुनासाथ नेपालमा खुल्नेछ टिकटक

यी शर्तहरू पालना हुनासाथ नेपालमा खुल्नेछ टिकटक
काठमाडौं । नेपालमा झण्डै १० महिनापछि टिकटक खुल्ने पक्का भएको छ । सरकारले आज (बिहीबार) टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । तर पनि मोबाइलमा टिकटक खुल्न अझै केही समय लाग्ने जनाइएको छ । आज (बिहीबार) को मन्त्रिपरिषद् बैठकले सर्ट भिडियो शेयरिङ एप्स टिकटकमाथिको प्रतिबन्ध हटाउने नीतिगत निर्णय गरेको हो । तर, सो निर्णय कार्यान्वयनमा भने तत्कालन आउने छैन । सरकारले राखेको शर्त...

सर्वोच्चको आदेशपछि प्रहरीमा खैलावैला : ३० वर्षे सेवा अवधिका कारण प्रहरी अधिकारीलाई अवकाश नदिनु

सर्वोच्चको आदेशपछि प्रहरीमा खैलावैला : ३० वर्षे सेवा अवधिका कारण प्रहरी अधिकारीलाई अवकाश नदिनु
काठमाडौं । नेपाल प्रहरीले प्रहरी नियमावली २०७१ को नियम १२७ (१)घ लाई आधार मानेर आफ्ना कर्मचारीलाई सेवा प्रवेश गरेको ३० वर्षपछि अवकाश दिँदै आएको छ । यही प्रहरी नियमावलीका अनुसार १६ भदौ २०८१ मा अवकाशमा जान लागेका नेपाल प्रहरीका ९० र सशस्त्र प्रहरी बलका १८ जना अधिकृतहरु घर जादै थिए । त्यही व्यवस्था विरुद्ध  प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठसहित २१ प्रहरी अधिकृतले सर्वो...

जागीर खाेज्नेलाइ सेनामा सुनाैलाे अवसर : माग्यो अधिकृत क्याडेटतर्फ २८० जनाको आवेदन

जागीर खाेज्नेलाइ सेनामा सुनाैलाे अवसर : माग्यो अधिकृत क्याडेटतर्फ २८० जनाको आवेदन
इटहरी  । नेपाली सेनाले अधिकृत क्याडेट पदतर्फ २८० जनाका लागि आवेदन माग गरेको छ । आज (शुक्रबार) एक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त अधिकृत पदतर्फ (सहायक सेनानी-उपसेनानी) खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । सेनाले योग्यता पुगेका नेपाली नागरिकलाई नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाईन दरखास्त फारम भरी सो को प्रिन्टसहित स्वयं उपस्थित भई तोकिएको भर्ना ...

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै
काठमाडौं । भारतको पाँच दिने भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन् । भारतीय समकक्षी एस. जयशंकरको निमन्त्रणमा आइतबार भारत भ्रमणमा निस्केकी मन्त्री राणा आज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उनको सचिवालयले जनाएको छ। परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश ...

गाेठमा छिरेकाे बाघलाई भैंसीले आक्रमण गरेर मार्याे

गाेठमा छिरेकाे बाघलाई भैंसीले आक्रमण गरेर मार्याे
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६ मा आक्रमण गर्न आएको बाघलाई भैसीले मारिदिएको छ ।मनहरी–६ प्रतापुर बस्ने बलबहादुर राईको जस्ताको छानो भएको गोठमा भैंसीलाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट एउटा भैंसी घाइते भएको छ । सोही गोठमा बाघ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । बाघ बुढो भएकाले भैंसी...