कोरोना भाइरस : मृतकको संख्या ३८ सय नाघ्यो, ६ हजार सिकिस्त बिरामी

कोरोना भाइरस : मृतकको संख्या ३८ सय नाघ्यो, ६ हजार सिकिस्त बिरामी
काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ३ हजार ८ सय २७ पुगेको छ । कोरोनाको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय १९ जनाको मृत्यु भएको छ भने बाँकी ७ ‍सय ८ जनाको विभिन्न १९ वटा मुलुकमा मृत्यु भएको छ । १९ हजार भन्दा बढि संक्रमितको अहिले पनि चीनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्यसमध्ये ५ हजार २ सय ६४ जनाको अवस्था गम्भीर रहेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले ...

‘अरुकै शासनमा’ कसरी चल्दैछ प्रधानमन्त्रीको दिनचर्या ?

‘अरुकै शासनमा’ कसरी चल्दैछ प्रधानमन्त्रीको दिनचर्या ?
फागुन १५ गते नेकपाको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू चाँडै मिर्गाैला पुनः प्रत्यारोपणमा जान लागेको खुलासा गरेका थिए । उनले कार्यकर्तामा उत्साह भर्न अझ अघि बढेर भनेका थिए–पाँच दिन अस्पताल बस्छु,छैटौं दिनदेखि अझ उत्साह र उर्जाका साथ काममा फर्किन्छु । उनले त्यसो भनेको ६ दिनपछि अर्थात फागुन २१ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भान्जी समिक्षा संग्रौला...

कोरोना भाइरसका कारण नेपालमा नाकाबन्दी

कोरोना भाइरसका कारण नेपालमा नाकाबन्दी
विश्वभरि सन्त्रास फैलाएको कोरोना भाइरसका कारण नेपालमा नाकाबन्दीमा भन्दा ठूलो असर देखिने सरोकारवालाले बताएका छन् । चीनको वुहानबाट देखिएको भाइरसले विश्वव्यापी अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने विश्लेषण भइरहेका बेला नेपालमा कोरोनाको कारण नाकाबन्दी हुने आशंका गर्न थालिएको हो । नेपाल चेम्बर अफ कमर्समा भएको एक कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

कोरोना संक्रमणबाट इरानी सांसदको मृत्यु

कोरोना संक्रमणबाट इरानी सांसदको मृत्यु
तेहरान : इरानमा कोरोना भाइरसको संक्रमणबाट एक सांसदको मृत्यु भएको छ । शनिबार स्थानीय टेलिभिजनले जनाए अनुसार  फतेमेह रहबरको मृत्यु भएको हो । ५५ वर्षीया रहबर कोरोना संक्रमित थिइन् । कन्जरभेटिभ तर्फको सांसद रहबर तेहरानबाट निर्वाचित थिइन् । यससँगै उनी कोरोनाबाट मृत्यु हुने दोस्रो इरानी सांसद हुन् । इरानमा सांसद लगायत आठजना उच्चस्तरीय व्यक्तित्व संक्रमित थिए । इरानमा कोरोना भाइरसको महामारीका कारण ...

प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालियो, समीक्षाको स्वास्थ्यमा पनि सुधार

प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालियो, समीक्षाको स्वास्थ्यमा पनि सुधार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत रुपमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ । बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई शुक्रबारदेखि हिँडडुल गराउन थालिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेमसिंह खड्गाले जानकारी दिए । साथै प्रधानमन्त्रीओलीलाई ठोस आहार दिन थालिएको पनि कार्यकारी निर्देशक खड्‍गाले जानकारी दिए ।प्रधानमन...

नन्द भाउजु वे’पत्ताः मःम ब्यापारीले लगेको आ’रोप

नन्द भाउजु वे’पत्ताः मःम ब्यापारीले लगेको आ’रोप
धनगढी : धनगढीबाट दुई महिला वे’पत्ता भएका छन् । धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलका २० वर्षीया शान्ति पौडेल र तीन महिने सन्तानकी आमा मधु तिवारी वे’पत्ता भएका हुन । फागुन १६ गतेबाट ह’राएका दुवै जना अहिलेसम्म फेला पर्न नसकेको आफन्तले जनाएका छन् । वेपत्ता शान्ति र मधु भाउजु नन्द हुन । भारतको गुहावटीमा विवाह गरेकी मधु सुत्केरी हुन आफ्नो धनगढीस्थित माइती घर आएकी थिइन् । सुत्केरीपछि उनी यतै बस्दै...

कोरोना संक्रमण रोकथामकालागि मुलुकभर सभा सम्मेलनमा अनिश्चितकालीन रोक

कोरोना संक्रमण रोकथामकालागि मुलुकभर सभा सम्मेलनमा अनिश्चितकालीन रोक
काठमाडौं । सरकारले नेपाल र भारतसँग सीमा जोडिएका जिल्लामा उच्च सतर्कता अपनाउन जिल्लास्थित कार्यालयलाई निर्देशन दिएको छ । विश्वभर कोरोना भाइरस संक्रमण फैलिरहेको बेला सरकारले भीडभाड तथा सभा सम्मेलन नगर्न निर्देशन दिएको हो । चीनबाट फैलन सुरु भएको कोरोना भाइरस भारतका केही स्थानमा समेत देखिन थालेपछि सरकारले दुवै मुलुकको सीमा क्षेत्रमा उच्च स्वास्थ्य सतर्कता अपनाउन आह्वान गरेको छ । संक्रमण भित्रिन नदि...

कोरोनाको आशंका गरिएका व्यक्ति अस्पतालबाट भागेर विराटनगर पुगे

कोरोनाको आशंका गरिएका व्यक्ति  अस्पतालबाट भागेर विराटनगर पुगे
काठमाडौं- कोरोना भाइरसको संक्रमण लागेको आशङ्कामा अस्पताल भर्ना भएका एक व्यक्ति भागेका छन्। बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा कोरोना भाइरसको संक्रमणको आशङ्कामा भर्ना गरिएका सुनसरी घर भएका एक व्यक्ति अस्पतालबाट भागेको प्रहरीले जानकारी दिएको छ। उनलाई अस्पतालको आइसोलेसनमा राख्ने तयारी भएको थियो। तर‚ उनले सो कुरा अटेरी गरिरहेका थिए। त्यसको केही समयपछि अस्पतालबाटै भागेको प्रहरीको भनाइ छ।...

खुसिको खबर ।। चिनले बनायो कोरोना भा’इरस (कोविड-१९) विरुद्धको भ्या’क्सिन

खुसिको खबर ।।  चिनले बनायो  कोरोना भा’इरस (कोविड-१९) विरुद्धको भ्या’क्सिन
  चिनले कोरोना भा’इरस (कोविड-१९) विरुद्धको भ्या’क्सिन बनाउन सफलता मिलेकोे दाबी गरेको छ। कोरोनाका कारण विश्व नै प्रता’डित बनेका बेला यस्तो खबर सार्वजनिक भएको हो। यो खोपलाई चिनियाँ सेनाको तिनै मेजर जनरलको टीमले बनाएको हो, जसले केही वर्ष अघि एसएआरएस (सार्स) र इबोला जस्ता खतर’नाक भाइ’रसविरुद्धको खोप बनाएर विश्वलाई ख’तरामुक्त बनाएको थियो। चिनियाँ सेना, पीपुल्स लिबरेशन आर्मी मेडिकल विशेषज्...

होसियार ! हङकङमा कुकुरमा पनि देखियो कोरोना भाइरसको संक्रमण

होसियार ! हङकङमा कुकुरमा पनि देखियो कोरोना भाइरसको संक्रमण
काठमाडौं । हङकङमा घरमा पालेको कुकुरमा समेत कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । बुधबार हङकङका स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ संक्रमित मानिसबाट कुकुरमा न्यून तहको संक्रमण भएको पुष्टि गरेका हुन् । यसअघि जनावरबाट मानिसमा संक्रमण भएको भनिए पनि मानिसबाट जनावरमा संक्रमण भएको यो पहिलो घटना भएको विज्ञहरुले बताएका छन् । पोमरेनियन प्रजातिको कुकुरको गत शुक्रबारदेखि नै परीक्षण भइरहेको थिय...