सूचनाको हकको निर्बाधरुपमा अभ्यास भइरहेको छ : प्रधानमन्त्री ओली

सूचनाको हकको निर्बाधरुपमा अभ्यास भइरहेको छ : प्रधानमन्त्री ओली
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय, सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा, एकता र अखण्डताको विषयमा बाहेक सरकारले सूचनाको हकको निर्बाधरुपमा अभ्यास गरिरहेको बताएका छन् । राष्ट्रिय सूचना आयोगद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन  ग्रहण गर्दै प्रधानमन्त्री ओलीले अरु कसैको अभ्यास र अनुभवको नक्कल गर्नेभन्दा पनि आफ्नै शैलीमा सूचनाको हकलाई अगाडि बढाउने बताएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जा...

प्रधानमन्त्रीको निर्देशन पश्च्यात उपत्यकाको सडक, खाल्डाखुल्डी पुर्ने काममा तीव्र

प्रधानमन्त्रीको निर्देशन पश्च्यात उपत्यकाको सडक, खाल्डाखुल्डी पुर्ने काममा तीव्र
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनसँगै सुरु भएको काठमाडौँ उपत्यकामा सडकका खाल्डाखुल्डी पुर्ने कार्य तीव्र रूपमा अगाडि बढेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘टाक्स फोर्स’ नै गठन गरेर उपत्यकाको सडकको खाल्डाखुल्डी पुर्ने कार्यलाई अगाडि बढाएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्सिर ९ गते सम्पन्न चालू आर्थिक वर्ष २०७६÷७७ को चौमासिक समीक्षा बैठकलाई ...

नेकपा–राजपा सहमति दुई दलको यात्रा नजिकिँदै

नेकपा–राजपा सहमति दुई दलको यात्रा नजिकिँदै
काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालबीच भएको दुईबुँदे सहमतिले देश थप राजनीतिक स्थायित्वतर्फ अग्रसर हुनुका साथै दुई दलको राजनीतिक यात्रा झन् नजिकिने सम्भावना बढेको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दलका अन्य नेताहरूले भन्दै आउनुभएको राजनीतिक सङ्क्रमण समाप्त भएर आर्थिक समृद्धिको यात्रा सुरु भएको कुरा नेकपा र राजपाको दुईबुँदे सहमतिले पुष्टि...

दुर्घट’नाका टु’हुरी बालिकालाई प्रधानमन्त्रीले पाल्ने

दुर्घट’नाका टु’हुरी बालिकालाई प्रधानमन्त्रीले पाल्ने
काठमाडौं। सिन्धुपाल्चोक ६ किलो दु’र्घटनामा बाँच्न सफल अन्दाजी ६-७ महिनाकी यी नानीको कोहि आफन्त हालसम्म सम्पर्कमा आउनु भएको छैन। बुधबार मात्र सिन्धुपाल्चोक सुनकोशी गाउपालिकाका स्थानीय सरकारलाई प्रधानमन्त्रि कार्यलयबाट फोन गरी ति नानीको राम्रो हेरविचार गर्न सुझाब दिएको जनाएको छ ।उपचार देखि सबै खर्च सरकारले गर्ने समेत भएको बताइएको छ । आइतबार बिहान ८ः३० बजे बा २ ख ४४६८ नम्बरको बस सडकबाट ५०० मिटर तल...

नेपाल सरकारले लिम्पियाधुरा र कालापानीमा सशस्त्रका पोस्ट राख्ने

नेपाल सरकारले लिम्पियाधुरा र कालापानीमा सशस्त्रका पोस्ट राख्ने
काठमाडौँ । सरकारले सीमा क्षेत्रको अपराध नियन्त्रण तथा सुरक्षालाई ध्यानमा राखेर भारत र चीनसँगका सीमा क्षेत्रमा १ सय १४ वटा सशस्त्र प्रहरीका बोर्डर अब्जर्भर पोस्ट (बीओपी) थप गर्ने भएको छ । सशस्त्र प्रहरीले थप बीओपीका लागि सरकारसमक्ष प्रस्ताव लगेकोमा सरकारले सो प्रस्ताव स्वीकृत गर्दै दुवै छिमेकी देशतर्फको सीमामा गरी १ सय १४ बीओपी थप्ने निर्णय गरेको हो । सरकारले हालै सीमा विवाद भएको कालापानी र ...

तराईमा शीतलहरले जनजीवन प्रभावित, यसरी थालियो जोगिने तयारी

तराईमा शीतलहरले जनजीवन प्रभावित, यसरी थालियो जोगिने तयारी
काठमाडौँ । शीतलहर सुरु भएसँगै अत्यधिक चिसो बढेर तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । गत मंगलबारदेखि जनकपुरधाम, वीरगन्ज, कलैया, गौर, मलंगवा, जलेश्वर, लहान र राजविराजलगायतमा बिहान बाक्लो हुस्सु लाग्ने गरेको छ । चिसोबाट जोगिन घर र चोकहरूमा भेला भएर धुनी बालेर ताप्ने क्रम बढेको छ । जाडोले किसान, विद्यार्थी, कर्मचारी र बिरामीलाई कठिनाइ भएको छ । जल तथा मौसम विज्ञान विभागले तराईका अधिकांश भूभाग हु...

भोलिबाट शुरुहुने भयो सङ्घीय–संसद्को पाँचौँ अधिवेशन , उपसभामुखबाटै अध्यक्षता

भोलिबाट शुरुहुने भयो सङ्घीय–संसद्को पाँचौँ अधिवेशन , उपसभामुखबाटै अध्यक्षता
काठमाडौँ । सङ्घीय–संसद्को पाँचौँ अधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ । अधिवेशनसँगै भावी सभामुख चयन र सदनको कामकारबाहीका विषयमा सचिवालयले तयारी थालेको छ । पहिलो बैठकको कार्यसूचीबारे सचिवालय गृहकार्यमा रहे पनि सभामुख चयनबारे राजनीतिक वृत्तमा औपचारिक रूपमा विषय प्रवेश पाएको छैन । शीर्ष तहमा अनौपचारिक रूपमा भने केही परामर्श भइरहेका छन् । लको संवैधानिक प्रावधानअनुसार सभामुख र उपसभामुख फरक राजनीतिक दलक...

राजनितिमा यस्तै हुन्छ, बालुवाटारमा राजपाको ‘इन्ट्री’, सिंहदरबारबाट समाजवादीको ‘एक्जिट’

राजनितिमा यस्तै हुन्छ, बालुवाटारमा राजपाको ‘इन्ट्री’, सिंहदरबारबाट समाजवादीको ‘एक्जिट’
काठमाडौँ । नाटकीय रुपमा विकसित राजनीतिसँगै समाजवादी पार्टीलाई सरकारबाट बाहिरन थप दबाब बढेको छ । सत्तारुढ दल नेकपाले राष्ट्रिय सभाको चुनाव र राष्ट्रिय मुद्दामा सहकार्यका लागि मधेसवादी दल राजपासँग हात मिलाएपछि समाजवादीमाथि सरकारबाट बाहिरने नैतिक दबाब बढेको हो । रकारमा समाजवादी पार्टी र चुनाव तथा राष्ट्रिय मुद्दामा राजपासँग सहकार्यको नीति लिएर नेकपाले अनौठो राजनीतिक प्रयोग गरेको छ। जबकी प्रदेश–२ म...

प्रधानमन्त्री ओलीले सडक दुर्घटना न्यून गर्न यातायात मन्त्रालयका पदाधिकारीहरूलाई निर्देशन

प्रधानमन्त्री ओलीले सडक दुर्घटना न्यून गर्न यातायात मन्त्रालयका पदाधिकारीहरूलाई निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरूलाई बोलाई सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएका छन्। पछिल्लो समय सडक दुर्घटनाका खबर आउन थालेपछि त्यसको न्यूनीकरणका उपाय खोज्न प्रधानमन्त्री ओलीले सडक पूर्वाधार तथा गृह मन्त्रालयका पदाधिकारीहरूलाई सोमबार बोलाएका हुन्। गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर...

मोरङको क्षेत्र नं. ३ मा कांग्रेसले ‘क्लिन स्वीप’ गर्छ ः डा.शर्मा

मोरङको क्षेत्र नं. ३ मा कांग्रेसले ‘क्लिन स्वीप’ गर्छ ः डा.शर्मा
  मोरङ । नेपाली कांग्रेसका महासमिति सदस्य डा.सुनिल शर्माले आगामी निर्वाचनमा मोरङको क्षेत्र नं.३ मा कांग्रेसले ‘क्लिन स्वीप’ गर्ने दावी गरेका छन् । जी.पी. कोइराला अध्ययन केन्द्रले मोरङको पथरीशनिश्चरेमा आयोजना गरेको सभालाई संबोधन गर्दै डा.शर्माले यस्तो बताएका हुन् । कम्युनिष्टको गढको रुपमा चिनिने ३ नम्बर क्षेत्रमा अव कांग्रेसले वडादेखि प्रतिनिधिसभासम्म बिजय प्राप्त गर्ने नेता शर्माको ...