नेकपा–राजपा सहमति दुई दलको यात्रा नजिकिँदै
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालबीच भएको दुईबुँदे सहमतिले देश थप राजनीतिक स्थायित्वतर्फ अग्रसर हुनुका साथै दुई दलको राजनीतिक यात्रा झन् नजिकिने सम्भावना बढेको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दलका अन्य नेताहरूले भन्दै आउनुभएको राजनीतिक सङ्क्रमण समाप्त भएर आर्थिक समृद्धिको यात्रा सुरु भएको कुरा नेकपा र राजपाको दुईबुँदे सहमतिले पुष्टि...