गाउँपालिकाका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा

गाउँपालिकाका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिन शुरु गरेको छ । गाउँपालिकाको गत असारमा सम्पन्न नवौँ गाउँसभाले ‘समृद्ध गाउँपालिका–सुखी नागरिक’ अभियानअन्तर्गत गाउँपालिकाका सबै नागरिकलाई स्वास्थ्य बीमामा जोड्ने निर्णय गरेसँगै कार्यान्वयनतर्फ लागिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए। “शुरुआतमा दलित, विपन्न, एकल महिला, अल्पसङ्ख्यकलाई प्राथमिकता दिएर क्रमशः सबै ना...

कुलमानको पुनरागमनले जलस्रोतको शेयर बजार उकालो लाग्ला ?

कुलमानको पुनरागमनले जलस्रोतको शेयर बजार उकालो लाग्ला ?
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङ दोस्रो कार्यकालमा प्रवेश गरेसँगै शेयर बजारका लगानीकर्ताहरु उत्साहित भएका छन् । उनको पुनरागमनले जलस्रोत कम्पनीहरुमा थप सुधार हुने र शेयर कारोबारमा सकारात्मक प्रभाव पार्ने भएकाले उत्साहित भएका हुन् । शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल कुलमानको आगमनले आम लगानीकर्ता उत्साही भएको बताउँछन् । उनको पुनरआगमनले तत्कालै बजार...

नेपालमा २९ लाखले लगाए पूर्ण मात्रा खोप, कुन प्रदेशमा कति

नेपालमा २९ लाखले लगाए पूर्ण मात्रा खोप, कुन प्रदेशमा कति
कोभिड–१९ को पहिलो मात्रा खोप लिने मानिसको सङ्ख्या दोब्बर रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकमा कुल ४५ लाखले कोभिड–१९ विरुद्धको पहिलो डोज लगाएका छन् भने २९ लाख २२ हजार २४० जनाले पूर्ण डोज प्राप्त गरिरहेका छन् । राष्ट्रिय खोप कार्यक्रमका प्रमुख डा. झलक शर्मा गौतमले करिब ४५ लाख ९३ हजार हजार ५२६ जनाले खोपको पहिलो मात्रा पाएको बताउनुभयो । नेपालमा त...

देउवा सरकारको एक महिना : मन्त्रिमण्डलले अझै पूर्णता पाएन

देउवा सरकारको एक महिना : मन्त्रिमण्डलले अझै पूर्णता पाएन
काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको बिहीबार एक महिना पूरा भएको छ । सरकार गठन भएको एक महिना बितिसक्दासमेत अझै मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । यस अवधिमा प्रधानमन्त्री देउवाले पाँचजना मन्त्री नियुक्ति गर्नेबाहेक अन्य मन्त्री नियुक्त गर्न सक्नुभएको छैन । सत्ता गठबन्धनले सरकारको न्यूनतम साझाकार्यक्रम सार्वजनिक गरेपनि महत्वपूर्ण मानिएको मन्त्रिमण्डलले भने पू...

दाम्लोले बाँधेर युवक कुट्ने वडाध्यक्ष पाँच हजार धरौटीमा छुटे

दाम्लोले बाँधेर युवक कुट्ने वडाध्यक्ष पाँच हजार धरौटीमा छुटे
दाम्लोले बाँधेर युवक कुट्ने जाजरकोटको जुनिचाँदे गाउँपालिका-२ का वडाध्यक्ष रामबहादुर नेपाली धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटले वडाध्यक्ष नेपालीलाई पाँच हजार धरौटीमा छोड्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए । पीडितको बयानका आधारमा पाँच हजार रुपैयाँ धरौटीमा छोडिएको प्रमुख जिल्ला अधिकारी देवकोटाले बताए । ‘भिडियोको आधारमा अभऽ व्यव...

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, महाधिवेशनबारे निर्णय हुन सक्ने

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, महाधिवेशनबारे निर्णय हुन सक्ने
काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले १४औँ महाधिवेशनको भदौ १६ देखि १९ मा हुन सक्ने या नसक्ने भन्नेबारे ठोस निर्णय हुन सक्ने नेता गुरूराज घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार अब निर्धारित मितिमा महाधिवेशन असम्भव भएकाले प्रतिकात्मक तवरले सो मितिमा ७ वटै प्रदेशका केही पालिकामा सर्वसम्मत अधिवेशन गरेर पुषसम्म मह...

रिसोर्टको वाल भत्काउन डोजर सहित पुगे इटहरीका मेयर

रिसोर्टको वाल भत्काउन डोजर सहित पुगे इटहरीका मेयर
इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले फेरि डोजर चलाउन सुरु गरेका छन् । मेयर बनेको पहिलो वर्ष खोला, पैनी मिचेका संरचना भत्काउँदै हिडेका उनी पछिल्लो समय रोकिएका थिए । तर मंगलबार मेयर चौधरीले खनारनजिकै एक व्यवसायीले रिसोर्टका लागि बनाउँदै गरेको कम्पाउन्ड वाल भत्काएका छन् । नहरको जमिन मिचेको भन्दै मेयर चौधरीले नगर प्रहरी, दमकल, डोजर र नेपाल प्रहरीसहित त्यहाँ पुगेर लाउँदै गरेको कम्प...

एमाले एकताका लागि भीम आचार्यको ८ बुँदे अपिल जारी

एमाले एकताका लागि भीम आचार्यको ८ बुँदे अपिल जारी
काठमाडौं /  नेकपा एमालेका सचिव भीम आचार्यले पार्टी विभाजनको संघारमा पुगेको भन्दै एकताका लागि ८ बुँदे अपिल जारी गरेका छन्। विभाजनकारीहरू सक्रिय भएकाले पार्टी गम्भीर संकटमा परेको उल्लेख गर्दै सचिव आचार्यले बुधबार बिहानै पार्टी बचाइदिन देशविदेशमा रहेका नेपालीसमक्ष हारगुहार गरेका हुन्। ‘दुनियाँभरकै प्रतिक्रियावादी शक्तिहरू, देशभित्रका प्रतिगामी सत्ताच्युत तत्त्वहरू र राम्रो काम गरेर होइन अ...

जोखिम भत्ता वितरणमा कोसी अस्पतालको मनपरी

जोखिम भत्ता वितरणमा कोसी अस्पतालको मनपरी
विराटनगर / कोरोना महामारीका बेला विराटनगरको कोसी अस्पतालमा मनपरी ढंगले जोखिम भत्ता वितरण भइरहेको पाइएको छ । अस्पताल प्रशासनको मनोमानीका कारण कोरोना संक्रमणको समेत प्रवाह नगरिकन जोखिमपूर्ण तवरले काम गरिरहेका तल्ला स्तरका कर्मचारी भने जोखिम भत्ता पाउनबाट बञ्चित भइरहेका छन् । तर कोभिडको व्यवस्थापनमा खटिएको नाममा अस्पतालका सबै प्रशासनीक कर्मचारीले भने भत्ता लिइरहेको खुलेको छ । जोखिम मोलेर बिरामीको...

नेपाल समूहबिना नै अघि बढ्यो एमाले

नेपाल समूहबिना नै अघि बढ्यो एमाले
काठमान्डाैं / पार्टीभित्रको आन्तरिक किचलो कायमै रहेको बेला नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशनको आयोजना गर्ने भएको छ । एमाले संस्थापन पक्षको सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीको प्रस्तावलाई अनुमोदन गर्दै पहिलोपटक पार्टीको विधान महाधिवेशन गर्ने निर्णय गरेको हो । कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार स्थायी कमिटीले प्रस्ताव गरेको संशो...