कोशी अस्पतालमा बेवारिसे मृतकको रिपोर्ट नेगेटिभ, आफन्त खोज्दै प्रहरी
विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा शुक्रबार बिहान मृत्यु भएका एक बेवारिसे पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना नेगेटिभ आए पनि आफन्त र परिवारका सदस्यको टुँगो लागेको छैन । ज्वरो आउने, खोकी लाग्ने र छात्ती दुख्ने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएको भन्दै ५० वर्षीय दीपक शेर्पालाई बिहीबारराति अस्पतालकै आइसोलेसनमा उपचारका लागि भर्ना गरिएकोमा त्यहीँ उनको मृत्यु भएको हो ।
धनकुट...










