थप ६७१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुग्यो

थप ६७१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुग्यो
मुलुकमा थप ६ सय ७१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ६ सय ७१ जना संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या ७ हजार ८ सय ४८ पुगेको छ । यसअघि हिजो सबैभन्दा बढी ५ सय ८६ जनामा संक्रमण पाइएको थियो । मन्त्रालयका अनुसार विराटनगर प्रयोगशालामा झापाका २ जना, मोरङका १ जनामा संक्रमण पुष्...

नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ । बिहीबार भएको विधेयकमाथिको मतविभाजनमा सबैले (५७ जना) संविधान संशोधन विधेयकको पक्षमा मत दिए । त्यसपछि मत सनाउँदै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको निशान छापमा रहेको नक्सा परिवर्तनका लागि ...

यी देशहरुमा खेलाँचीले कोरोना संक्रमण फैलियो

यी देशहरुमा खेलाँचीले कोरोना संक्रमण फैलियो
अमेरिका विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको शीर्ष सूचीमा संयुक्त राज्य अमेरिका छ। नेपाली समयअनुसार बुधबार राति ९ बजेसम्म अमेरिकामा २१ लाख ४१ हजार २ सय ७६ जना संक्रमित छन्। १ लाख १७ हजार ३० जनाको मृत्यु भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ। अमेरिकी सहर न्युयोर्कमा मात्रै कोरोनाबाट मर्नेको संख्या ३० हजार ९ सय ९ पुगेको छ। चीनको वुहानमा कोरोना संक्रमणले महामारीको रूप ...

पीसीआर रिर्पोट ‘नेगेटिभ’ आएपछि क्वारेन्टाइनमै नाचगान पीसीआर रिर्पोट ‘नेगेटिभ’ आएपछि क्वारेन्टाइनमै नाचगान

पीसीआर रिर्पोट ‘नेगेटिभ’ आएपछि क्वारेन्टाइनमै नाचगान पीसीआर रिर्पोट ‘नेगेटिभ’ आएपछि क्वारेन्टाइनमै नाचगान
 कोरोना रिर्पोट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बसेका नागरिकहरूले नाचगान गरेका छन् । सल्यानको कुमाख गाउँपालिका–५ स्थित सरस्वती माध्यमिक विद्यालय झारकाँडाको क्वारेन्टाइनमा बसिरहेका २६ जनाको पीसीआर रिर्पोट नेगेटिभ आएपछि उनीहरूले नाचगान गरेका हुन् । ‘कोरोना लागेपछि मरिहालिन्छ भन्ने प्रचार छ त्यस्तो अवस्थामा कोरोना रिर्पोट नेगेटिभ आउँदा निकै खुशी लागेको छ,’ खड्काबहादुर बुढाथोकीले भने । स्वाब...

विज्ञ भन्छन् ‘कोरोनाभाइरसको औषधि भेटियो’

विज्ञ भन्छन् ‘कोरोनाभाइरसको औषधि भेटियो’
कोरोना भाइरस संक्रमितको जीवन जोगाउन सहयोग गर्ने पहिलो औषधि भेटिएको दाबी बेलायतका विज्ञहरुले गरेका छन् । एउटा सस्तो र आम रूपमा उपलब्ध हुने डेक्सामेथासोन नामक औषधिले कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भएका व्यक्तिको जीवन बचाउन सहयोग गर्ने बीबीसीले जनाएको छ । कम मात्रामा दिइने उक्त स्टेरोइड औषधिले कोभिड–१९ विरुद्ध ठूलो सहयोग मिल्ने जनाइएको छ । यसले भेन्टीलेटरमा राखिएका बिरामीको मृत्यु हुने...

कर्णालीमा एकैदिन १९१ संक्रमितले जिते कोरोना, फर्किए घर

कर्णालीमा एकैदिन १९१ संक्रमितले जिते कोरोना, फर्किए घर
कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण निको भई १९१ जना घर फर्केका छन् । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेख जिल्ला अस्पतालबाट १२०, दुल्लू अस्पतालबाट २७, सल्यान जिल्ला अस्पतालबाट ४१ र प्रदेश अस्पताल सुर्खेतबाट ३ गरी १९१ जना डिस्चार्ज भएका हुन् । कर्णालीमा हालसम्म कोरोना सङ्क्रमित ३४२ जना निको भई घर फर्केका छन् । स्वास्थ्य महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले कोरोना सङ्...

विश्वमा कोरोना : ४ लाख ४५ हजारको मृत्यु, ८२ लाख ५६ हजार संक्रमित

विश्वमा कोरोना : ४ लाख ४५ हजारको मृत्यु, ८२ लाख ५६ हजार संक्रमित
विश्वभर कोरोना संक्रमणका कारण मृत्यू हुनेको संख्या ४ लाख ४५ हजार नाघेको छ । वल्डोमिटर्सको तथ्याङ्क अनुसार आज विहान सम्ममा ४ लाख ४५ हजार ९ सय ३७ जनाले ज्यान गुमाएका छन् । संक्रमण पुष्टि हुनेको संख्या ८२ लाख ५६ हजार २ सय ५७ पुगेको छ । त्यस्तै, ब्राजिलमा ९ लाख २३ हजार १ सय ८९, रुसमा ५ लाख ४४ हजार ७ सय २५, भारतमा ३ लाख ४३ हजार ९१, बेलायतमा २ लाख ९९ हजार ६ सय जनामा संक्रमण पुष्टि भएको छ । ब...

२४ घण्टायता १ सय १७ जना कोरोना जितेर घर फर्किए

२४ घण्टायता १ सय १७ जना कोरोना जितेर घर फर्किए
पछिल्लो २४ घण्टायता नेपालमा थप ११७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार थप ११७ जनाले कोरोना जितेका हुन् ।

थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुग्यो

थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुग्यो
मुलुकमा थप ३ सय ८० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय ८० जना संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।

 प्रदेश १ बाट थप १५ जना कोरोना जितेर घर फर्किए

 प्रदेश १ बाट थप १५ जना कोरोना जितेर घर फर्किए
प्रदेश १ बाट थप १५ जना कोरोना जितेर घर फर्किएका छन् । विराटनगरको कोभिड १९ उपचार केन्द्रबाट एक महिलासहित ८ जना र धरानबाट ७ जना कोरोना जितेर डिस्चार्ज भएका हुन । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ८ जना आज डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा ४ जना झापाका, २ जना मोरङ र २ जना संखुवासभाका छन् । विपी कोइराला स्वास्...