प्रदेश १ सरकारद्वारा ४० अर्व ८९ करोडकाे बजेट प्रस्तुत

प्रदेश १ सरकारद्वारा ४० अर्व ८९ करोडकाे बजेट प्रस्तुत
प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका २०७७/७८ को लागि कुल ४० अर्व ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रस्तुत गरेकाे छ । साेमबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सभामा आर्थिक वर्षका २०७७/७८ को बजेट पेस गरेका हुन् । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउनु पर्छ । कुल बजेट मध्ये चालूतर्फ १८ अर्व ९३ करोड ४९ लाख ९३ हजार अर्थात् ४६.२९% बजेट छुट्टिएको छ भन...

थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ हजार २ सय ११ पुग्यो

थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ हजार २ सय ११ पुग्यो
मुलुकमा थप ४ सय ५१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ५१ जना संक्रमित थपिएका हुन् । संक्रमितमा ४ सय १६ पुरुष र ३५ महिला छन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या ६ हजार २ सय ११ पुगेको छ ।

सडक पूर्वाधार र यातायात सेवामा प्रदेश १ को ८ अर्ब ७४ करोड बजेट

सडक पूर्वाधार र यातायात सेवामा प्रदेश १ को ८ अर्ब ७४ करोड बजेट
प्रदेश १ सरकारले आगामी आर्थिक वर्षमा सडक पूर्वाधार र यातायात क्षेत्रका लागि ८ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले यस्तो बताएका हुन्। सडक पूर्वाधारअन्तर्गत निर्माणाधीन सडक र अन्य आयोजनाहरूमा उक्त बजेट खर्च गरिनेछ। त्यस्तै यातायात क्षेत्रको विकास र विस्तारलाई समेत प्राथमिकता दिइने बजेटमा उल्लेख छ।

कालिकोटमा चार महिने शिशुसहित २५ जनाले जिते कोरोना

कालिकोटमा चार महिने शिशुसहित २५ जनाले जिते कोरोना
कालिकोटमा चार महिनाका शिशुसहित २५ जनाले कोरोना जितेर घर फकिएका छन्।  करिब १४ दिन अगाडि कोरोना पोजेटिभ देखिएका चार महिनाका शिशुसहित २५ जना संक्रमितको पछिल्लो पटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर जाँचमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको हो। जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कटकबहादुर महतका अनुसार जिल्ला सदरमुकाममा रहेको आइसोलेसनमा भर्ना भएका चार महिनाका शिशुसह...

सुनसरी ईनरुवामा भएको आगलागी बारे राम कुमारी चौधरी ध्दारा सरकारको ध्यानाकर्षण

सुनसरी ईनरुवामा भएको आगलागी बारे राम कुमारी चौधरी ध्दारा सरकारको ध्यानाकर्षण
काठमाण्डौं / नेपाल कम्युनिस्ट पार्टी ( ने.क.पा.) का सांसद राम कुमारी चौधरीले सुनसरी सदरमुकाम ईनरुवामा भएको आगलागी बारे प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराएकी छिन । बैठकको बिशेष समयमा बोल्दै सांसद चौधरीले हनुमान बस्त्रालय बाट लागेको आगोले छेउको सृजना फाइनान्स र हार्डवेयर गरि छ घरपरिवारमा क्षेती पुर्याएको सांसद चौधरीले बताईन । धरान ,ईटहरी ,दुहबी ,बराहक्षेत्र , सुन्दरहरैचा र बिराटनगरका दमल प्र...

१२ सांसद जसले यो ऐतिहासिक प्रस्तावमा हस्ताक्षर गरेनन्

१२ सांसद जसले यो ऐतिहासिक प्रस्तावमा हस्ताक्षर गरेनन्
काठमाडाैं । संविधानको निसान छापमा रहेको नेपालको नक्सा अद्यावधिक गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट शनिबार पास भएको छ । प्रतिनिधिसभामा उपस्थित सबै दुई सय ५८ सांसदले प्रस्तावको पक्षमा हस्ताक्षर गरेका छन् । प्रतिनिधिसभामा संविधान संशोधन विधेयकमाथि दफावार छलफल भइसकेपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०...

संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित

संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित
संघीय संसदको प्रतिनिधिसभा बैठकबाट संविधान संशोधन विधेयकको पारित भएको छ । शनिबार बसेको प्रतिनिधिसभाको बैठकले संविधान संशोधन विधेयक पारित गरेको हो । विधेयकका विषयमा दफाबार छलफल सकिएपछि मतदान भएको थियो । बैठकमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ऐतिहासिक निर्णय प्रस्तुत गरेका थिए । संसदमा उपस्थित रहेका २५८ जना सांसदहरु सबैले संशोधन विधेयकको पक्षमा मतदान गरेका थिए । निशान छाप रहेको नेपालको...

संसदबाट बाहिरिदैं सांसद गिरीले भनिन्ः “या मैले आत्महत्या गर्नुपर्छ, या अब युद्ध”

संसदबाट बाहिरिदैं सांसद गिरीले भनिन्ः “या मैले आत्महत्या गर्नुपर्छ, या अब युद्ध”
संसदमा बोल्न नपाएपछि जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले प्रतिनिधिसभा बैठक छाडेर बाहिरिएकी छिन् । शनिबार नेपालको नयाँ नक्सा निशान छापमा समावेश गर्न संविधान संशोधन विधेयक २०७७ माथि प्रतिनिधिसभामा छलफल सुरु भएपछि बाहिरिएकी गिरीले आफूमाथि भइरहेका व्यवहारविरुद्ध अब आफूले युद्ध गर्ने बताएकी हुन् । आफू महिला भएकाले आफूमाथि यस्तो प्रहार भएको भन्दै उनले भनेकी छिन्, ‘या त मैले आत्महत्या गर्नुपर...

सरकारद्वारा कोरोना नियन्त्रण खर्च सार्वजनिक, के मा कति खर्च ?

सरकारद्वारा कोरोना नियन्त्रण खर्च सार्वजनिक, के मा कति खर्च ?
सरकारले कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ  । कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको जनाइएको छ । नेपालमा पहिलो सङ्क्रमण आशङ्कामा सङ्कलन गरिएको स्वाब नमुना परीक्षणका लागि हङ्कङ पठाइएको थियो । गुणस्तरीय र व...

थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार ६२ पुग्यो

थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार ६२ पुग्यो
मुलुकमा थप ४ सय ४८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ४८ संक्रमित थपिएका हुन् । संक्रमितमा ४ सय २४ पुरुष र २४ महिला छन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या ५ हजार ६२ पुगेको छ ।