भारतमा कोरोना २४ घण्टामा ४ सयको मृत्यु, १८ हजार संक्रमित
लामो समयको लकडनाउ पछि भारतमा खुलेका मस्जिदहरु आगामी जुन ३१ तारिख सम्मका लागि पुनः बन्द गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांंकअनुसार भारतमा हरेक २५ मिनेटमा एक जनाको मृत्यु हुने गरेको छ भने विगत २४ घण्टामा ४ सयको मृत्यु र संक्रमितको संख्या १८ हजार पुगेको छ ।
नयाँ दिल्लीमा मात्रै विगत २४ घण्टामा ६५ जनाको मृत्यु भएको छ भने त्यहाँ संक्रमितको संख्या १ हजार नाघेको छ ।
यो तथ्यांकसँग...











