बेलबारीको क्वारेन्टाइनमा खानबस्नको राम्रो प्रबन्ध र फ्री वाइफाई
मोरङका बेलबारीको क्वारेन्टाइनमा फ्री वाइफाई तथा खानबस्नको राम्रो व्यवस्थापन गरिएको छ ।
क्वारेन्टाइनमा बसेकाहरू धमाधम भाग्न थालेपछि मोरङका बेलबारीको क्वारेन्टाइनहरूमा
सुविधा थपिएका हो ।
कोरोना संक्रमणको त्रास बढेसँगै रोजगारीका लागि विभिन्न देशमा गएर स्वदेश फर्केकाहरू क्वारेन्टाइनमा बसिरहेका छन् ।
क्वारेन्टाइन बसाइ सहज बनाउन वाइफाई तथा खानपानमा राम्रो ध्यान दिएर सुधार गरिएको बेलबारी...











