विश्वभर ४५ लाख ३४ हजार संक्रमित, ३ लाख ७ हजारको मृत्यु

विश्वभर ४५ लाख ३४ हजार  संक्रमित, ३ लाख ७ हजारको मृत्यु
 विश्वभर कोरोना संक्रमितको  संख्या ४५ लाख ३४ हजार ७ सय ७३ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १४ लाख ४२ हजार ९ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, रुसमा २ लाख ६२ हजार ८ सय ४३, बेलायतमा २ लाख ३८ हजार ४, स्पेनमा २ लाख ३० हजार १ सय ८३, इटालीमा २ लाख २३ हजार ८ सय ८५, ब्राजिलमा २ लाख १८ ...

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २६७ पुग्यो

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २६७ पुग्यो
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी विज्ञप्तिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना पुष्टि भएको हो । साँझको रिपोर्ट अनुसार काठमाडौं सतुंगलका ७ वर्षीय बालक, वीरगञ्का ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीया महिला, दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुष र उदयपुरका २५ वर्षीय पुरुषमा संक्र...

रोजगारी सरकारको प्राथमिकतामा, कोभिड १९ सिर्जित र सम्भावित सबै संकटका लागि सरकार तयार

रोजगारी सरकारको प्राथमिकतामा, कोभिड १९ सिर्जित र सम्भावित सबै संकटका लागि सरकार तयार
सरकारले कोभिड १९ को महामारीले पारेको चौतर्फी असरलाई ध्यान दिदै रोजगार विशेष कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । त्यस्तै कृषि उत्पादकत्वलाई उच्च प्राथमिकतामा राख्दै मुलुकको समृद्धिका लागि प्रभावकारी कार्यक्रमहरु लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदमा सरकारको आगामी आर्थिक बर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम पेश गर्दै ‘चिनौं आफ्नो माटो, बनाउ आफ्न...

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख छ । उनले भनिन्, ‘तदनुरुप नै छुटेको भूमि समेत समापेश गरी नेपालको नक्सा जारी गरिनेछ ।’ ...

३६ जनाले जिते कोरोना : २४ जिल्लाका २५८ संक्रमित

३६ जनाले जिते कोरोना : २४ जिल्लाका २५८ संक्रमित
नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार ९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या २५८ पुगेको हो। जसमध्ये पुरुष २१० र महिला ४८ छन् । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगंजमा गरिएको परिक्षण अनुसार शुक्रबार ९ जनामा कोरोना पुष्टि भएको हो। नयाँ प...

भारतबाट ६ सयबढी नेपाली फर्किए, आरडिटी परीक्षण गरी जिल्ला पठाइने

भारतबाट ६ सयबढी नेपाली फर्किए, आरडिटी परीक्षण गरी जिल्ला पठाइने
नेपाल-भारत सीमाकाे जमुनाहा नाका हुँदै ६ सयभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । नेपाल सरकारले नेपालमा भारतीय नागरिक र भारतमा नेपाली नागरिक अलपत्र अवस्थामा रहेकाहरुको उद्दार गर्न निर्देशन दिएअनुसार बिहीबार नेपालगन्जकाे जमुनाहा नाका हुँदै उनीहरू फर्किएका हुन् । भारतमा रहेका नेपालीहरु लकडाउनकै बीच देश फर्किन पाउने हल्ला चलेपछि नाकामा ६ सय ८७ नेपाली आइपुगेका छन् । दुवै मुलुकका नागरिक जान पाउने भन्...

पर्सामा कोरोना संक्रमित भागेमा प्रहरीले गोली चलाउन सक्ने

पर्सामा कोरोना संक्रमित भागेमा प्रहरीले गोली चलाउन सक्ने
पर्सामा को’रोना संक्रमित भा’गेमा सु’रक्षाकर्मीले गो’ली समेत हा’न्न पाउने भएका छन्। बुधबार सं’कट व्यवस्थापन केन्द्रको बै’ठकले सु’रक्षाकर्मीहरूलाई अस्पतालबाट भा’ग्ने कोरोना संक्रमितलाई गो’ली हा’न्ने अ’धिकार दिएको हो। सो नि’र्णयको बारेमा पर्साका एसपी गंगा पन्तले पुष्टि गरेकी छिन्। ‘हिजोको बै’ठकले हामीलाई अधिकार दिएको हो,’ एसपी पन्तले भनिन्। गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौ’...

शुरु भयो भारतीय सीमा क्षेत्रमा काँडे तार लगाउन

शुरु भयो भारतीय सीमा क्षेत्रमा काँडे तार लगाउन
लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर सडकदेखि सदनसम्म सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने भन्दै विरोधको आवाज उठिरहेको बेला पर्साको पश्चिमी क्षेत्र ठोरी गाउँपालिकाका एक वडाध्यक्षले भारतसँग जोडिएको सीमा क्षेत्रमा काँडेतार नै लगाइदिएका छन् । ठोरी गाउँपालिका–३ का वडाध्यक्ष सूर्य लामाले भारतकोविहारसँग सीमा जोडिएको वडा–३ अन्तर्गत पर्ने ठुटेखोला नजिकैको पिल्लर नम्बर ४३५...

लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्न सरकारलाई सचिवालयको निर्देशन

लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्न सरकारलाई सचिवालयको निर्देशन
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले लिम्पियाधुरा सहितको भू-भाग समेटेर नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ। सचिवालयको शुक्रबार बिहान बसेको बैठकले नेपालको भूमिको रक्षा गर्न र तत्काल नक्सा जारी गरेर भारतलाई जवाफ दिन निर्देशन दिनुपर्ने निष्कर्ष निकालेको हो। ‘हामीले लिम्पियाधुरा सहितका भू-भाग समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन, सुझाव दिएका छौं’, प्रव...