नेपालमा एकैदिन थप तीन जनामा कोरोना संक्रमण संक्रमितकाे संख्या ५७ पुग्याे
बुधबार एकैदिन तीनजनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनिहरूमा संक्रमण देखिएकाे बताइएकाे छ ।
संक्रमितहरू जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढका ३१ वर्षीय र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षीय पुरुषहरू हुन् । तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सह...











