पुननिर्माणका लागि भारतले दियो साढे दुई अर्ब

पुननिर्माणका लागि भारतले दियो साढे दुई अर्ब
काठमान्डाैं / भारतले भूकम्पपछिको पुननिर्माणका लागि २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ नेपाललाई उपलब्ध गराएको छ । पाँचौँ नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सो रकमको चेक बुधबार हस्तान्तरण गरेका हुन्...

नेकपा सचिवालय बैठक आज, सांगठनिक एकता टुंग्याइने

नेकपा सचिवालय बैठक आज, सांगठनिक एकता टुंग्याइने
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय बैठक आज (बिहीबार) पनि बस्दैछ । बुधबारको बैठकमा छलफल भएका विषयलाई आजको बैठकले निणार्यक बनाउने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बुधबारको बैठकमा सांगठनिक एकताको बाँकी रहेका कामको बारेमा छलफल भएको बताउँदै प्रवक्त श्रेष्ठले भने-‘हिजोको बैठकमा ६ वटा महानगरपालिकाको अध्यक्ष तथा सचिव, प्रवास कमिटीको समायोजन लगायतका विषयमा छल...

अवरूद्ध पासाङल्हामु राजमार्ग खुला

अवरूद्ध पासाङल्हामु राजमार्ग खुला
रसुवा- मालवाहक कन्टेनर दुर्घटना भई सडकमै पल्टिएपछि बुधबार विहानैदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग खुला भएको छ। स्काभेटर समेतका उपकरणको सहायताले दिनभरको प्रयासबाट पल्टिएको मालवाहक कन्टेनर उठाई बन्द राजमार्ग खुला गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए। सो राजमार्ग बुधबार साँझबाट पूर्ण रुपमा खुला भएको उनले बताए। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार, चीनको केरूङ...

श्रीमती र २ वर्षीय छोरालाई घरभित्र थुनेर आगो

श्रीमती र २ वर्षीय छोरालाई घरभित्र थुनेर आगो
धादिङ / धादिङको सिद्धलेक गाउँपालिका–१ धारापानीका गणेश लम्सालले श्रीमती र २ वर्षीय छोरालाई घरभित्रै थुनेर आगो लगाएका छन् । घरायसी विवादका कारण श्रीमती विमला दराइ लम्साल र छोरा जेनिस लम्साललाई सोमबार मध्यराति धन्सारमा थुनी तारपिन तेल छर्किएर आगो लगाई धन्सारको जस्तापाता झिकेर भागेका थिए । बलिरहेको आगोको लप्काको बीचबाटै छोरा बोकेर विमला सोही जस्तापाता निकालेको ठाउँबाट बाहिर हामफालेर गुहार मागेप...

रबि लामिछाने र सालीकराम पुडासैनिको बारेमा आज नयाँ गीत सार्वजनिक [ सारा नेपालीलाई रुवायो हेर्नुहोस् ]

रबि लामिछाने र सालीकराम पुडासैनिको बारेमा आज नयाँ गीत सार्वजनिक [ सारा नेपालीलाई रुवायो हेर्नुहोस् ]
पत्रकार रबि लामिछाने र सालीकराम पुडासैनिको बारेमा आज नयाँ गीत सार्वजनिक भयको छ जस्मा गायक कुशल बिश्वोकर्माले आवाज दिएका छन भने केशव कुँवर र उमेश कुँवरले शब्द लेखेका छन जस्मा लय होमनाथ कुँवरले गरेका छान । उक्त गीतलाई शुभारम्भ डिजिटल म्युजिक प्रालीले बजार ब्याबस्थापना गरेको छ । पत्रकार रवि लामिछानेको मुद्दामा बिधुतिय प्रमाण कीर्ते गर्नेहरुका विरुद्ध आज महानगरीय प्रहरी परिसर टेकुले उजुरी लिन नमाने...

काठमाडौं प्रहरीले किन लिएन रवि पत्नी निकिताको जाहेरी

काठमाडौं प्रहरीले किन लिएन रवि पत्नी निकिताको जाहेरी
काठमाडौं / पत्रकार रवि लामिछानेकी पत्नि निकिता पौडेलले दिएको जाहेरीमा महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता नगरि चितवन जान सुझाव दिएको छ । पौडेलले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरूद्ध जाहेरी दिएकी थिइन्। प्रहरी उपरीक्षक अशोक सिंहका अनुसार घटना, भिडिओ, आरोपीहरूमाथि चितवन प्रहरीले नै छानबिन गरिर...

निजगढ विमानस्थल निर्माण प्रस्तावः यी हुन् इच्छुक कम्पनी

निजगढ विमानस्थल निर्माण प्रस्तावः यी हुन् इच्छुक कम्पनी
काठमान्डाैं / बहुप्रतीक्षित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (निजगढ) विमानस्थल बनाउन एक नेपालीसहित ५ देशका आधा दर्जन कम्पनीको प्रस्ताव परेको छ । यसमध्ये नेपाल बाहेक ५ कम्पनीबीच प्रतिस्पर्धा गराइने सम्भावना रहेको नेपाल लगानी बोर्ड स्रोतले जनाएको छ । ‘यो बिमानस्थल बनाउन चाहिने न्यूनतम मापदण्डभित्र नेपाली कम्पनी परेन,’ बोर्ड स्रोतले भन्यो, ‘भारत स्वीट्जरल्याण्ड, फ्रान्सका एक÷एक र चीनका दुई कम्पनीहरु ...

महानगरको ब्रुमर खर्च लाखौँ धुलो ज्युँका त्युँ

महानगरको ब्रुमर खर्च लाखौँ धुलो ज्युँका त्युँ
काठमाडौँ /‘काठमाडौँ महानगरपालिकालाई फोहोरमुक्त, स्वच्छ र हरियाली बनाउन ब्रुमर सञ्चालनमा ल्याइएको छ । ब्रुमर सञ्चालन प्रभावकारी हुनेछ,’ काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले झन्डै पाँच महिनाअघि गत चैत्र १२ गते राष्ट्रिय सभागृहमा ब्रुमर उद्घाटन कार्यक्रममा सो कुरा भनेका थिए । उनले त्यसरी भाषण गरेको झन्डै पाँच महिना यता महानगरमा असंख्य पटक ब्रुमर गुडे । तर सहरको धुलोको समस्या ज्युँका त्यु...

मेलम्चीको जिम्मा सिनो हाइड्रोलाई, सुरुङ सक्न १२ महिना

मेलम्चीको जिम्मा सिनो हाइड्रोलाई, सुरुङ सक्न १२ महिना
काठमान्डाैं / मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने कामको जिम्मा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई दिइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले बुधबार कम्पनीलाई ठेक्का स्वीकार गरिएको पत्र पठाउने निर्णय गरेको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए । कार्यकारी निर्देशक कँडेलले भने, ‘आशय सूचना सकियो भोलि हामी बैठक बस्छौँ र ठेक्का एसेप्ट गरेको पत्र दिन्छौँ, चिनिया...

रवि लामिछाने हिरासतमै रहने, पुन ५ दिन म्याद थप

रवि लामिछाने हिरासतमै रहने, पुन ५ दिन म्याद थप
इटहरी / टेलिभिजनकर्मी रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो । अदालतले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीसँग सोमबार र मंगलबार गरी दुई दिन बयान लिएसँगै थप अनुसन्धान गर्नुपर्ने भन्दै म्या...