हसिनापछि उनका दर्जनौं मन्त्री भागे, विदेशमन्त्री विमानस्थलमा पक्राउ

हसिनापछि उनका दर्जनौं मन्त्री भागे, विदेशमन्त्री विमानस्थलमा पक्राउ
बंगलादेशका पुर्व विदेशमन्त्री हसन महमुद पक्राउ परेका छन् । उनलाई विदेश जानेक्रममा ढाकास्थित विमानस्थलबाट पक्राउ गरिएको बंगलादेशको डेलीस्टार मिडियाले उल्लेख गरेको छ । उनलाई हजरत शाहजलाल इन्टरनेशनल एयरपोर्टमा नागरिक उड्डयनका अधिकारीहरुले नियन्त्रणमा लिएर सेनालाई बुझाएको रिपोर्टमा उल्लेख छ ।यस अघि शेख हसिना सरकारका सूचना राज्यमन्त्रीलाई पनि पक्राउ गरेर सेनालाई बुझाइएको थियो । त्यस...

हसिनापछि उनका दर्जनौं मन्त्री भागे, विदेशमन्त्री विमानस्थलमा पक्राउ

 बंगलादेशका पुर्व विदेशमन्त्री हसन महमुद पक्राउ परेका छन् । उनलाई विदेश जानेक्रममा ढाकास्थित विमानस्थलबाट पक्राउ गरिएको बंगलादेशको डेलीस्टार मिडियाले उल्लेख गरेको छ । उनलाई हजरत शाहजलाल इन्टरनेशनल एयरपोर्टमा नागरिक उड्डयनका अधिकारीहरुले नियन्त्रणमा लिएर सेनालाई बुझाएको रिपोर्टमा उल्लेख छ ।यस अघि शेख हसिना सरकारका सूचना राज्यमन्त्रीलाई पनि पक्राउ गरेर सेनालाई बुझाइएको थियो । त्य...

सरकारले श्वास फेर्ने हावामा कर लगाउने कानुन मात्रै ल्याउन बाँकी छ : सांसद शर्मा

सरकारले श्वास फेर्ने हावामा कर लगाउने कानुन मात्रै ल्याउन बाँकी छ : सांसद शर्मा
नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले सरकारले नागरिकले श्वास फेर्ने हावामा कर लगाउने कानुन मात्रै ल्याउन बाँकी रहेको बताएका छन् । मंगलबारको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सांसद शर्माले आफूले विभिन्न विषयमा नजिकबाट नियालिरहेको भन्दै सरकारले खानेपानी र स्वच्छ हावा निःशुल्क रूपमा पाउने पहिलो अधिकार भएपनि पानीमा पनि करमाथि कर बढाएको जिकिर गरे । केही ...

रगतमाथि भ्रष्टाचार अक्षम्य छ, रेडक्रसलाई कारबाही गरियोस्: डा तोसिमा

रगतमाथि भ्रष्टाचार अक्षम्य छ, रेडक्रसलाई कारबाही गरियोस्: डा तोसिमा
रास्वपाकी सांसद डा तोसिमा कार्कीले नेपाल रेडक्रस सोसाइटीले गरेको रगतमाथिको भ्रष्टाचार अक्षम्य अपराध भएको भन्दै कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद डा काकीले विगत ६० वर्षदेखि नेपाल रेडक्रस सोसाइटी देशभरि नै रगत वितरण गर्दै आइरहेको संस्था भ्रष्टाचारमा चुर्लुम्म डुब्नु दुखद भएको बताएकी हुन्। समाज कल्याण परिषद्मा नेपाल रेडक्रस विरुद्धमा पर...

खोलाले बगाउँदा ५० वर्षीया भगवतीको मृत्यु

खोलाले बगाउँदा ५० वर्षीया भगवतीको मृत्यु
अविरल वर्षाका कारण खहरे खोलाको लेदोका कारण आज बिहान ११ः१५ बजेदेखि रोशीस्थित बिपी राजमार्गअन्तर्गत माम्ती सडकखण्ड अवरुद्ध भएको छ । रोशी गाउँपालिका–११ स्थित माम्ती खोला र भ्याकुरे खोलाको बाढीका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार राजमार्ग अवरुद्ध हुँदा दुवै तर्फका सयौँ यातायातका साधन रोकिएका छन् । ट्राफिक प्रहरीसहित सुरक्षाकर्मीले अवरुद्ध राजमार्ग खुल...

देशभर हैजा संक्रमितको सङ्ख्या ३० पुग्यो

देशभर हैजा संक्रमितको सङ्ख्या ३० पुग्यो
देशभर हैजा संक्रमितको सङ्ख्या ३० पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर संक्रमितको सङ्ख्या ३० पुगेको हो । हैजा पुष्टि हुनेमा १८ जना पुरुष १२ जना महिला रहेका छन् । त्यसैगरी आठ जना १४ वर्ष मुनीका रहेका छन् । हैजा पुष्टि सबैभन्दा बढी ललितपुरमा रहेका छन् । ललितपुरमा १९ जनामा हैजा पुष्टि भएको छ । कैलालीमा ८ जना, प्युठानमा २...

पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते

पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते
गुल्मीको मुसिकोट नगरपालिका–१ मा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् । उक्त नगरपालिकाको बिसौना बस्ने विष्णु विकको घर आज बिहान पहिरोमा पुरिँदा चारजनाको ज्यान गएको हो । स्थानीय सञ्चारकर्मी माधव खरेलका अनुसार पहिरोमा परी ४५ वर्षका गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया हसुरी विक र दुई वर्षीया रियन्सी विकको मृत्यु भएको हो । घाइते भएका दुईजनालाई सकुशल उद्ध...

दमौलीका डेंगु संक्रमित एक व्यक्तिको मृत्यु

दमौलीका डेंगु संक्रमित एक व्यक्तिको मृत्यु
डेंगु संक्रमणबाट एकजनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकका अनुसार डेंगुबाट एकजनाको मृत्यु भएको पुष्टि भइसकेको छ। अन्य रोग समेत भएको व्यक्तिको डेंगु संक्रमणपछि मृत्यु भएको महाशाखाले जनाएको हो। महाशाखाको एनटिडी तथा किटजन्य रोग नियन्त्रण शाखाकाप्रमुख डा गोकर्ण दाहालका अनुसार तनहुँका ५० वर्षीय  एक व्यक्तिको डेंगु संक्रमण पछि मृत्यु भएको हो। ...

भारतीय युवकको मृत्यु, हत्या आशंकामा एक पक्राउ

भारतीय युवकको मृत्यु, हत्या आशंकामा एक पक्राउ
सिरहाको गोलबजारमा भारतीय युवकको शव आज विहान फेला परेको छ। गोलबजार नगरपालिका १ वहिरीवाँध नजीकैको ग्राभेल उत्खनन गरेको खाल्डोमा भारत विहार जिल्ला समस्तिपुर अलमपुरका करिव ३२ वर्षिय बवुल कुमार खानको शव फेला परेको हो। उनी भारत विहार जिल्ला समस्तिपुर रहमदपुर पञ्चायत ९ चकनौरका पवन राय यादवका छोरा ३५ वर्षिय विजय यादवसँगै उनी धनगढीमाई नगरपालिका ८ इँटारी टोलमा पाहुना आएका थिए। पाहुना आएका उनीहरु मदिरा पी...

बङ्गलादेशमा आन्दोलन पूनः चर्किएपछि सतर्कता अपनाउन दुतावासको आग्रह

बङ्गलादेशमा आन्दोलन पूनः चर्किएपछि सतर्कता अपनाउन दुतावासको आग्रह
बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलन पूनः चर्किएर नेपाली राजदूतावासले सतर्कता अपनाउन आग्रह गरेको छ। बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब ४०० विद्यार्थीहरुसहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहेको र  राजदूतावास निरन्तर सम्पर्कमा  रहेको दूतावासले जनाएको छ। 'बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलन पूनः चर्किएर हिंसात्मक प्रदर्शनहरु भइरहेको र बङ्गला...