जंगली च्याउ खाँदा एकको मृत्यु, चार बिरामी

जंगली च्याउ खाँदा एकको मृत्यु, चार बिरामी
मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ। चारजना बिरामी भएका छन्। आज राक्सिराङ गाउँपालिका–७, दगुवाङमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए। स्थानीयले उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल पुर्‍याएकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जंगली च्याउ खाँदा स्थानीय बलबहादुर प्रजा, उनकी ४५ वर्षीया श्रीमती जालिमाया, १५ वर्षीया छोरी रेञ्जु, आ...

यसरी हेर्न सकिनेछ एसइईको नतिजा

यसरी हेर्न सकिनेछ एसइईको नतिजा
 राष्ट्रिय परीक्षा बोर्डले यही साता माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को नतिजा सहजरूपमा हेर्न विभिन्न माध्यमको व्यवस्था गरेको छ । सोमबार गोरखापत्रमा सूचना जारी गर्दै कार्यालयले नतिजा हेर्न सकिने विभिन्न व्यवस्था गरेको हो । सो कार्यालयले २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण वेबसाइट, एसए...

कहिलेदेखि गुड्छन् नागढुंगा सुरुङमार्गमा सवारी ?

कहिलेदेखि गुड्छन् नागढुंगा सुरुङमार्गमा सवारी ?
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाको काम धमाधम भइरहेको छ । एक वर्षभित्र सवारी चलाउने गरी सुरुङमार्गको काम भइरहेको हो । आयोजनाको मुख्य सुरुङ र आपत्कालीन सुरुङ छिचोलिएर ‘फिनिसिङ’ (कङक्रिट लाइनिङ)को काम भइरहेको आयोजनाका इन्जिनियर तथा प्रवक्ता रमेश कोइरालाले जानकारी दिए । उनकाअनुसार अहिलेसम्म आयोजनाको ७६ प्रतिशत काम सकिएको छ । आयोजनाको वित्तीय प्रगति ७० प्रतिशत पुगेको छ । आयोजनाको तीन चौथाइ क...

आज कोशी प्रदेश सरकार विवादसम्बन्धी रिटको पेसी

आज कोशी प्रदेश सरकार विवादसम्बन्धी रिटको पेसी
कोशी प्रदेश सरकार विवादसम्बन्धी रिटको पेसी सोमबार (आज) लाई तोकिएको छ । आइतबार सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ नसकिएर ‘हेर्दाहेर्दै’मा राखिएको रिटको पेसी तोकिएको हो । गएको जेठ ३१ गते सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको पूर्ण इजलासमा यो रिटमाथिको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । सोही इजलासमा आइतबार पनि बहस नसकिएको हो । यही इजलासले फैसला दिने...

स्विमिङ पुलमा डुबेर युवकको मृत्यु

स्विमिङ पुलमा डुबेर युवकको मृत्यु
काठमाडौंको प्रदशनीमार्गमा रहेको महेन्द्र पुलिस क्लबको स्विमिङ पुलमा युवकको मृत्यु भएको छ। असार ४ गते स्विमिङ गर्न पुलिस क्लब पुगेका रौनक शाक्यको डुबेर मृत्यु भएको हो। नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले दुर्घटनाबस प्रहरीको स्विमिङ पुलमा डुबेर मानवीय क्षति भएको बताए। उनी भन्छन्, 'घटनाको अनुसन्धान भैरहेको छ। मानवीय क्षति हुनुमा जसको गल्ति भए पनि कानुनी कारवाही हुन्छ।' मृतक रौनक शाक्यको ...

प्रेमिकाले धोका दिएको भन्दै धनकुटामा स्टाटस लेखेर देहत्याग

प्रेमिकाले धोका दिएको भन्दै धनकुटामा स्टाटस लेखेर देहत्याग
धनकुटा जिल्ला अस्पतालमा कार्यरत Arjun Mehta प्रेमिकाले धोका दिएको भन्दै आफ्नो फेसबूकमा status लेखेर देहत्याग गरेका छन् । उनले पहिलो स्टाटसमा लेखेका छन् : म यसको टरचर को कारण सकिन बस्न मेरो र सुशीला को बिहे सुशिला कै परिवार मिलेर गोप्य रुपमा गराएको हो ।बिहे गराएको केहि दिन पछि सुसिला र यसको परिबार मिलेर बार्गेनिङ सुरु भयो जुन बिहेको‌ खर्च देउ अनि गाउँ समाज को परम्परा अनुसार बिहे गर्ने नतर कर्नि,जो...

खोलाले बगाउँदा एक शिक्षकको मृत्यु, ६ को उद्धार

खोलाले बगाउँदा एक शिक्षकको मृत्यु, ६ को उद्धार
भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका– १ तारेचौर नजिक खोलामा माछा मार्ने क्रम्मा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइतेको उद्धार गरिएको छ। शनिबार राति ११ बजे खोलामा माछा मारिरहेको समयमा एक्कासी खोलामा आएको बाढीले बगाउँदा कुशे गाउँपालिका –९ का इन्द्रबहादुर रोकायको बगेर मृत्यु भएको कुशे गाउँपालिकाकाकी उपाध्यक्ष देविका सिंहले जानकारी दिइन्। रोकाय मालटाकुरा माध्यमिक विद्यालय कुशेका शिक्षक हुन्। ...

खोलाले बगाएर एक मजदुरको मृत्यु

खोलाले बगाएर एक मजदुरको मृत्यु
पाँचथर र ताप्लेजुङलाई सिमाना छुट्याएर बग्ने इन्द्रावती खोलाले बगाएर एक मजदुरको मृत्यु भएको छ । पाँचथरको याङवरक गाउँपालिका ३ ओयाममा निर्माणाधीन इङवा हाइड्रो पावर कम्पनीमा कार्यरत भारत घर भएका करिब ४० वर्षीय बैकुण्ठ बिहारीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्तबहादुर भण्डारीका अनुसार उनी इङवा हाइड्रो प्रालिमा मिक्चर चलाउँदै आएका थिए । प्रहरीका अनु...

योग किन? योग गर्दा ध्यान दिनुपर्ने कुराहरु

योग किन? योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
आज अन्तर्राष्ट्रिय योग दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदै छ। योग मानव सभ्यताको प्राचीनतम र सुक्ष्म विज्ञान हो। यसले मानसिक र शारीरिक रुपमा सुखी बनाउँछ। संस्कृत शब्दको युज धातुबाट योग बनेको हो। जसको अर्थ जोड्नु, मिलाउनु र समाहित हुनु हो। व्यक्तिको चेतनालाई परम चेतनासँग मिलाउनु नै योग हो। भौतिक रुपमा शरीर र मनको एकता वा लय हुनु योग हो। योग किन? मानसिक र शारीरिक रुपमा सुखी हुनका ल...

झापाबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना भारतीय नागरिक पक्राउ

झापाबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना भारतीय नागरिक पक्राउ
इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर सहित २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार साँझ झापा गाउँपालिका-१ सालमारास्थित झुलुङे पुल बगानमा चेकजाँचमा खटिएको प्रहरीको टोलीले साईकल यात्री भारत किसनगंज कुतवाभिट्टाका ४० वर्षीय जुलमात हुसेन र साईकल पछाडी सवार २० वर्षीय तोसिफ आमललाई १७ ग्राम २२० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित नियन्...