विश्वप्रकाशलाई डा.शर्माको प्रश्न ः नेता र सांसदले कोरोनाको सावधानी अपनाउँन पर्दैन ?

विश्वप्रकाशलाई डा.शर्माको प्रश्न ः नेता र सांसदले कोरोनाको सावधानी अपनाउँन पर्दैन ?
  बिराटनगर । नेपाली काँग्रेसका उदयवान नेता डा.सुनिल शर्माले पार्टी प्रवक्ता विश्वप्रकाश शर्माप्रति आक्रोस पोखेका छन् । समाजसेवाका माध्यमबाट चर्चा कमाइरहेका काँग्रेस महासमिति सदस्य डा.शर्माले कोरोनाको संक्रमणमा अपनाउँनुपर्ने सावधानीप्रति नेताहरु संवेदनसिल नभएको भन्दै पार्टी प्रवक्ता शर्माप्रतिको आक्रोस सामाजिक सञ्जालबाटै प्रकट गरेका हुन् । शर्माले कोरोना भाईरस सोझा निमुखा, गरिब, भाउन...

ग्यास लुकाए हस्तक्षेप, सेना र प्रहरी लगाएर वितरण गरिने

ग्यास लुकाए हस्तक्षेप, सेना र प्रहरी लगाएर वितरण गरिने
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा एलपी ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने बताउनुभएको छ । दैनिक मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यास नपाइएको भन्दै उहाँले ग्यास उद्योगी र नेपाल आयल निगमका प्रतिनिधिलाई सोमबार मन्त्रालयमा बोलाएर उक्त चेतावनी दिनुभएको हो । सो अवसरमा मन्त्री भट्टले व्यवसायीहरूको नाफा सरकारले तोकिदिएको चर्चा गर्दै सङ्कटको फाइदा उठाएर क...

काेराेनाका कारण पहिलाे पटक एक नेपाली काे ज्यान गयाे

काेराेनाका कारण पहिलाे पटक एक नेपाली काे ज्यान गयाे
बिश्वभर काेराेना भाइरस ले महामारीको रुपमा फैलिरहदा दक्षिण काेरियामा राेजगारिकाे सिलसिलामा गएका एक नेपाली काे काेराेनाका कारण ज्या , न गएकाे छ । राेजगारिकाे सिलसिलामा केही समय अघि दक्षिण काेरिया पुगेका कैलाली जिल्ला लम्की चुहा नगरपालिका वडा न ६ का नवीन कार्की काे ज्या , न ग , एकाे बताइएकाे छ । यसबारे बिस्तृत बिबरण भने आउन बाकी छ। बिश्वभर काेराेनाकाे त्रास व्यापक फैलिरहदा नेपालमा भने स्थिति स...

खोटाङको दिप्रुङमा ‘एक वडा एक दलित सहकारी’ अन्तर्गत गाउँपालिकाको बिउ पुजीमा दलित वचत तथा ऋण सहकारी संस्था स्थापना

खोटाङको दिप्रुङमा ‘एक वडा एक दलित सहकारी’ अन्तर्गत गाउँपालिकाको बिउ पुजीमा दलित वचत तथा ऋण सहकारी संस्था स्थापना
खोटाङ/  खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको  आर्थिक वर्ष २०७६/०७७ को वार्षिक कायक्रम " एक वडा एक दलित सहकारी " संस्था अन्तर्गत वडा नं‌. ३ छोरम्बुमा ‘दलित वचत तथा ऋण सहकारी संस्था’ स्थापना भएको छ । गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यु को प्रमुख आतिथ्यतामा गाउँपालिकामै दर्ता भएर स्थापना भएको सहकारी संस्थाको आज सोमबार  उद्घाटन भएको हो । वार्षिक कायक्रम अन्तर्गत स्थापना भएको सहकारीमा ग...

एसइई परीक्षा सर्न सक्ने

एसइई परीक्षा सर्न सक्ने
यस वर्षको कक्षा १० को एसइई परीक्षा सर्न सक्ने भएको छ। चैत ६ गतेबाट सुरु हुने भनिएको परीक्षा कोरोनाभाइरस संक्रमण जोखिमका कारण सर्न सक्ने भएको हो। आइतबार राष्ट्रिय सभामा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस संक्रमणको जोखिमका कारण परीक्षा सर्न सक्ने बताएका हुन्। ‘दुईतीन दिन महामारीको अवस्था हेरेर नयाँ तालिका बनाउने/नबनाउने कुरा टुंगो लाग्छ,’ उनले भने। मन्त्री ढकालले अहिले १ सय ७०...

आइतबार कास्कीमा भूकम्पको धक्का

आइतबार कास्कीमा भूकम्पको धक्का
काठमाडौं :  कास्कीमा भूकम्पको धक्का महसुस भएको छ। आइतबार राति पौने ९ बजे कास्कीको लुम्ले आसपास केन्द्र भएर ५ म्यान्च्यिूडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ठिक ८:४५ बजे भूकम्प गएको हो। पोखरा र कास्की आसपासमा भूकम्पको धक्का महसुस भए पनि क्षतिबारे कुनै खबर प्राप्त भएको छैन।

अब निजी विद्यालय ९ बजेदेखि ३ बजेसम्म सञ्चालन गर्ने

अब निजी विद्यालय ९ बजेदेखि ३ बजेसम्म सञ्चालन गर्ने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनका लागि निजी विद्यालय सञ्चालनको समय बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म गर्न प्रस्ताव गरेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले निजी विद्यालय सञ्चालकका प्रतिनिधिलाई छलफलमा बोलाई विद्यालय सञ्चालनको समय परिवर्तन गर्न प्रस्ताव गर्नुभएको हो । हाल सामान्यत ः बिहान १०ः०० बजेदेखि ५ः०० बजेसम्म निजी व...

होसियार ! पैसाबाट कोरोना सर्ने सम्भावना बढी, ८४ हजार करोड पैसा नष्ट

होसियार ! पैसाबाट कोरोना सर्ने सम्भावना बढी, ८४ हजार करोड पैसा नष्ट
काठमाडौं । पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो । यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना अधिक भएको पुष्टि गरिसकेको छ । न्युयोर्क युनिभ...

अफ्रिका पुग्यो कोरोना, इटालीमा बढेको बढ्यै, अहिलेसम्म कहाँ कति मृत्यु ?

अफ्रिका पुग्यो कोरोना, इटालीमा बढेको बढ्यै, अहिलेसम्म कहाँ कति मृत्यु ?
नैरोबी — एसियाली राष्ट्र चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण युरोप र अमेरिका हुँदै अफ्रिका पुगेको छ ।केन्या, इथोपिया, सुडान र गिनीले शुक्रबार पहिलो संक्रमित पुष्टि गरेसँगै अफ्रिकी महादेशका ५४ मध्ये १८ मुलुकमा कोभिड–१९ संक्रमित पाइएका हुन् अधिकांश संक्रमित विदेशी नागरिक वा हालसालै विदेश भ्रमणबाट अफ्रिका पुगेका व्यक्ति छन् । १८ मध्ये कैयौं मुलुकमा संक्रमित संख्या एक अंकम...

वीरगन्ज नाकाबाट एकै दिनमा ११८ बुलेट ग्यास भित्रियो

वीरगन्ज नाकाबाट एकै दिनमा ११८ बुलेट ग्यास भित्रियो
वीरगन्ज : कोरोनाको त्रासले नेपाली बजारमा खाना पकाउने ग्याँसको अभाव देखिए पनि भारतबाट वीरगन्ज नाका हुँदै साविकको भन्दा बढी परिमाणमा ग्यास आयात भइरहेको छ। वीरगन्ज नाका हुँदै शुक्रबार मात्रै १ सय १८ बुलेट अर्थात २१ लाख २४ हजार किलोग्राम ग्याँस भारतबाट नेपाल भित्रिएको छ। जसमध्ये काठमाडौं उपत्याकाका लागि ५१ बुलेट र अन्य ठाउँका लागि ६७ बुलेट पठाइएको नेपाल आयल निगमले जनाएको छ। गत बिहीबार पनि भा...