खोटाङको दिप्रुङ गाउँपालिकामा भएको महिला/पुरुष भलिवल प्रतियोगितामा उदयपुर र याम्खा विजयी
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा भएको खुल्ला महिला पुरुष भलिवल प्रतियोगिता सकिएको छ । “खेल खेलौ स्वस्थ्य रहौं, खेलको माध्यमद्धारा भाईचाराको विकास गरौं” भन्ने नाराका साथमा गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना भएको खुल्ला महिला/पुरुष भलिवल र एकल नृत्य प्रतियोगिता सकिएको हो ।
सप्तेश्वर छितापोखरीस्थित तृतीय भञ्ज्याङमा मंगलबार भएको फाईनल खेलमा पुरुषतर्फ उदयपुर स्पोर्टस ...











