कतारमा श्रमिक कोषमार्फत ६३ जना नेपालीलाई खाद्यान्न वितरण
बिश्वब्यापी रुपमा फैलिएको कोरना भाइरस (कोभिड १९) नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न साबधानी कदमहरुको पालना गर्दै कतारमा नेपाली श्रमिकहरुमा देखा परेका समस्याहरुलाई मध्यनजर गर्दै गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारद्वारा गठित उद्दार तथा राहत बितरण समितीद्वारा एनसीसी कतारको श्रमिक कोष मार्फत कतारका ६३ जना नेपाली श्रमिकहरुलाई खाद्यान्न वितरण गरेको प्रथम उपाध्यक्ष एबम उद्दार तथा राहत...











