मोरङको बुढिगंगामा – भारतबाट घर आएकी युवतिको आरडीटी रिपोर्ट ‘पोजेटिभ’, थ्राेट स्वाब परीक्षण गर्दा नेगेटिभ

मोरङको बुढिगंगामा – भारतबाट घर आएकी  युवतिको आरडीटी रिपोर्ट ‘पोजेटिभ’,  थ्राेट स्वाब परीक्षण गर्दा नेगेटिभ
माेरङकाे बुढीगंगा गाउँपालिका १ की युवतीमा काेराेना नेगेटिभ देखिएकाे छ । र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गर्दा पोजेटिभ देखिएकी युवतीको काेशी अस्पताल विराटनगरमा पीसीआर विधिबाट थ्राेट स्वाब परीक्षण गर्दा काेराेना रिपोर्ट नेगेटिभ देखिएको हाे । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बिहीबार र्‍यापिड डाइग्नोष्टिक टेष्ट गर्दा पोजेटिभ देखिएपछि शुक्रबार काेशी अस्पतालमा थ्रो...

मोरङको बुढिगंगा- वडा नं १ मा भारतबाट घर आएकी २७ वर्षीया युवतिको आरडीटी रिपोर्ट ‘पोजेटिभ’,

मोरङको बुढिगंगा- वडा नं १ मा भारतबाट घर आएकी २७ वर्षीया युवतिको आरडीटी रिपोर्ट ‘पोजेटिभ’,
मोरङको बुढिगंगा गाउँपालिका–वडा नं १ मिलनचौक पूर्व  यादव टोल स्थित २७ बर्षिय   युवतिमा कोरोना भाइरसको एण्टीबडी देखिएको छ । करीव एक महिनाअघि भारतको बैङ्लोरबाट अध्ययन गरी घर आएकी २७ वर्षीया युवतिको द्रुत पहिचान परीक्षण अर्थात र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गर्दा उनको रिपोर्ट पोजेटिभ देखिएको जनाइएको छ । बुढिगंगाको सामुदायिक स्वास्थ्य केन्द्रमा गरिएको आरडीटी परीक्षणका क्रममा एण्टीबडी पोजेटिभ...

अमेरिकामा एकैदिन २४ सय बढीको मृत्यु, २८ हजार नाघ्यो ज्यान गुमाउनेको संख्या

अमेरिकामा  एकैदिन २४ सय बढीको मृत्यु, २८ हजार नाघ्यो ज्यान गुमाउनेको संख्या
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड १९) का कारण लगातार दोस्रो दिन पनि २४ सयभन्दा बढीको मृत्यु भएको छ । कोरोनाबाट बुधबार मात्र त्यहाँ २ हजार ४८२ जनाको मृत्यु भएको छ । एकै दिन कोरोनाबाट यति धेरै संख्यामा मृत्यु भएको यो नै पहिलो घटना हो । यसअघि अमेरिकामा अप्रिल ११ मा २ हजार ३५ जनाकाे मृत्यु भएकाे थियाे भने मंगलबार २४ सय ७ जनाको मृत्यु भएको थियाे । यससँगै कोरोना भाइरसको संक्रमणका कारण अम...

अमेरिकामा अस्पतालले भर्ना लिन नमानेपछि को’रोनाबाट एक नेपालीको कोठामै मृ’त्यु

अमेरिकामा अस्पतालले भर्ना लिन नमानेपछि को’रोनाबाट एक नेपालीको कोठामै मृ’त्यु
अमेरिका : अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ वर्षीय पवनकुमार मल्लको को’रोना संक्र’मणका कारण मृत्यु’ भएको छ। विगत ३ हप्तादेखि बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधबार बिहान मृ’त्यु भएको समाचार अन्नपुर्ण पोष्टमा अनिल अधिकारीले लेखेका छन् । कोरोना भाइरसका कारण बिरामी परेका प्रकाश भनेर चिनिने पवनकुमार उपचारका लागि केहीदिन पहिले अस्पताल पुगेका थिए, तर अस्पतालले ठाँउ नभएको भन्द...

तपाई साउदीमा हुनुहुन्छ ? कोरोनाको लक्षण देखियो, फोन गर्नुहोस् नेपाली डाक्टरलाई !

तपाई साउदीमा हुनुहुन्छ ? कोरोनाको लक्षण देखियो, फोन गर्नुहोस् नेपाली डाक्टरलाई !
साउदी / साउदीमा रहेका नेपाली कामदारहरुमा स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या देखिएमा नेपाली चिकित्सकबाट परामर्श लिन सकिने साउदीस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।रुघाखोकी, ज्वरो, स्वास्थ्य सम्बन्धी समस्या भएमा नेपाली चिकित्सकबाट परामर्श लिन सकिने दूतावासले जनाएको छ । कोरोना भाइरसको संक्रमण विस्तारसँगै साउदीमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीले आफ्नो स्वास्थ्यका बारेमा चासो राख्दै उल्लेखनीय स...

अमेरिकामा मृत्यु हुनेको संख्या २६ हजार नाघ्यो, ६ लाख भन्दा धेरै संक्रमित

अमेरिकामा मृत्यु हुनेको संख्या २६ हजार नाघ्यो, ६ लाख भन्दा धेरै संक्रमित
अमेरिका : कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन २४ सय भन्दा बढीको ज्यान गएको छ। पछिल्लो समय कोभिड–१९ को इपिसेन्टर बनेको अमेरिकामा संक्रमितको संख्या ६ लाख नाघेको छ। वल्डोमिटरको तथ्याङकअनुसार अमेरिकामा हालसम्म संक्रमितको संख्या ६ लाख १३ हजार आठ सय ८८ पुगेको छ भने मृतकको संख्या २६ हजार ४७ जनाले ज्यान गुएका छन्। समयमै उचित कदम चाल्न नसकेको अमेरिकाले अहिले दैनिक ठूलो संख्यामा मानवीय क्षति बेहोेरिरहे...

कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या १२ पुग्यो

कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या १२ पुग्यो
कुवेत / कुवेतमा सोमबार थप १ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको छ । सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार १ नेपालीसहित ६६ जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या १३ सय पुगेको कुवेतको स्वास्थ्यले मन्त्रालयले जनाएको छ । दुई जनाको मृत्यु भएको छ, भने १ सय ५० जना उपचा...

‘कोभिड–१९’ बाट विश्वभरी १९ लाख २६ हजार भन्दा बढी सङ्क्रमित, १ लाख १९ हजार भन्दा बढीको मृत्यु

‘कोभिड–१९’ बाट विश्वभरी १९ लाख २६ हजार भन्दा बढी सङ्क्रमित, १ लाख १९ हजार भन्दा बढीको मृत्यु
जेनेभा / कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरस सङ्क्रमणबाट विश्वभरी १९ लाख २६ हजार २३५ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि १ लाख १९ हजार ७२४ को मृत्यु भएको छ यसैबीच यस रोगबाट ४ लाख ५२ हजार ३६७ जना निको भएका छन् । अमेरिकामा मात्र ५ लाख ८७ हजार १७३ जना सङ्क्रमित भएका छन् । मङ्गलबार मध्याह्नसम्मको यो तथ्याङ्क अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु सार्वजनिक गरेको हो । कोरोनाभाइरस सङ्क...

१२ दिन थपियो लकडाउन, वैशाख १५ गतेसम्म कायम रहने

१२ दिन थपियो लकडाउन, वैशाख १५ गतेसम्म कायम रहने
काठमाण्डौ – सरकारले लकडाउनको समय १२ दिन थपेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको समय १२ दिन थप्ने निर्णय गरेको शिक्षामन्त्री गिरीराजमणि पोख्रेलले उज्यालोलाई जानकारी दिनुभयो । कोरोना रोकथाम र नियन्त्रणको लागि सरकारले गएको चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ । पछिल्लो समय कोरोनाका सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि थप सचेतताको लागि लकडाउनको अवधि बढाइएको सरकारले जनाएको छ । अहिलेसम...

बीभत्स सामूहिक हत्याको पर्दाफास, गृहमन्त्रीका भाइ गिरफ्तार

बीभत्स सामूहिक हत्याको पर्दाफास, गृहमन्त्रीका भाइ गिरफ्तार
काठमाडाैं । पाँचथरको आरुबोटेमा नौ जनाको सामूहिक हत्या अनुसन्धान प्रहरीले सफल तुल्यायो । जेठ ७ गते राति दुई परिवारका नौ जनाको बीभत्स हत्याले गाउँ नै त्रसित बनेपछि केन्द्रबाटै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका तत्कालीन एसपी उमा चतुर्वेदीको कमान्डमा खटिएको टोलीले अनुसन्धानलाई पूर्णता दियो। स्थानीय मानबहादुर माखिमले पत्नीसँग सम्बन्धविच्छेद गर्नुपरेकै कारण ससुराली र साढुदाइको परिवारका नौ सदस...