नेपाली विद्यार्थी लिन नेपाल वायुसेवाको विमान पर्सि बुधबार चीन जाने

नेपाली विद्यार्थी लिन नेपाल वायुसेवाको विमान पर्सि बुधबार चीन जाने
काठमाडौं । चीनको हुबेई प्रान्तमा पर्ने वुहान शहर र आसपासमा रहेका नेपाली विद्यार्थीलाई घरफिर्ती गर्ने निर्णय भएमा प्रकृयागत तयारीका लागि कम्तिमा ७२ घण्टाअघि यसबारे सूचना दिन चीन सरकारले आग्रह गरेको छ । वुहानमा रहेका बाहिरी दुई दर्जनभन्दा बढी मुलुकका विद्यार्थी र आप्रवासी नागरिकको घरफिर्ती भैसकेर पनि नेपाली, पाकिस्तानीसहित केही देशका नागरिक मात्रै उद्धारको पर्खाइमा रहेको समाचार बाहिरिएपछि आइत...

महिलाको योनीबाट पानी बग्ने समस्या ल्युकोरिया : कतिखेर खतरनाक हुन सक्छ ?

महिलाको योनीबाट पानी बग्ने समस्या ल्युकोरिया : कतिखेर खतरनाक हुन सक्छ ?
सामान्य भाषामा भन्दा ल्युकोरिया भनेको महिलाको प्रजनन अंगबाट सेतो पानी बग्ने अवस्था हो । त्यसरी योनीबाट बग्ने पानी पातलो, सेतो, सामान्य गन्ध भएको तर स्वास्थ्यलाई हानि नगर्ने खालको हुन्छ । महिनावारीको बेलामा, डिम्बाशयमा अण्डा परिपक्व भएर निस्काशन हुन लागेको वा भएको बेलामा महिलाको शरीरमा हर्मोनजन्य परिवर्तनहरु आउने गर्छन् । त्यस्तो स्थितिमा पनि महिलाको योनीबाट त्यस्तो हानिरहित पानी सामान्य अवस्थामा भ...

देवी ! के हजुर महिनावारी हुनु भएको छ?

देवी  ! के हजुर महिनावारी हुनु भएको छ?
‘मिन्स हुनु भा’ छ?’ ‘हजुर बुझिनँ।’ ‘महिनावारी के....... नछुने भएको छ कि छैन भनेको।’ दसैंको बेलामा भद्रकाली मन्दिरमा मैले फूल किन्दै गर्दा एक जना अर्को ग्राहकले फूल बेच्ने दिदिलाई सोधेको यो प्रश्न जब मेरो कानमा पर्यो मेरो कान यसरी तात्यो कि मेरो शरीरमा जिरिंग काँडा उठ्यो। म एक्कासि कराएँ। ‘जानुस्, देवीलाई सोध्नुस्।’ ‘देवी के हजुर महिनावारी हुनुभएको छ?’ ‘दसैंको ९ दिनभित्र नौ जन...

सिपाहीको अ’न्धाधुन्ध गो’ली प्र’हारबाट १० को मृ’त्यु

सिपाहीको अ’न्धाधुन्ध गो’ली प्र’हारबाट १० को मृ’त्यु
थाइल्याण्डमा एक सिपाहीको अ’न्धाधुन्ध गो’ली प्र’हारबाट १० जनाको मृ’त्यु भएको छ । थाइल्याण्डको नखोन रचसिमा प्रान्तमा शनिबार यस्तो घ’टना भएको हो । घ’टनास्थलमा प्रहरी र सेना परिचालन गरेको बताइएको छ । प्रहरी प्रवक्ता क्रिस्साना पट्टानचरोनका अनुसार गो’ली प्रहा’र गर्ने व्यक्तिलाई पक्रा’उ गरिँदैछ । प्रहरीका अनुसार गो’ली प्र’हार गर्ने व्यक्तिको उद्देश्य खुलेको छैन । यसबारे अनुसन्धान गर्ने प्रहरीले जन...

चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु

चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु
कोरोना भाइरसको प्रकोप फैलिरहँदा चीनमात्रै होइन पूरा विश्वलाई यसको सन्त्रासले आतंकित पारेको छ । बिहीबार विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण पूरै चीनभर र विश्वका २० भन्दा बढी देशमा देखिएको छ । शुक्रबार बिहानसम्म चीनमा कोरोना भाइरसका कारण वुहानको खुला सडकमा एकजना व्यक्तिको शव भेटिएको छ। केही समय अगाडि चीनमा कोरोना भाइरस ...

भाग्यमानी रहेछु, धन्न बालुवाटारमा घडेरी किनिनँ : प्रधानमन्त्री

भाग्यमानी रहेछु, धन्न बालुवाटारमा घडेरी किनिनँ : प्रधानमन्त्री
समचार प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा आफू घडेरी खोज्दै हिँडेको र भवितव्यबाट जोगिएको बताएका छन् । आफ्नो घडेरी ‘बालुवाटारमा धन्न परेनछ’ भन्दै प्रधानमन्त्री ओलीले आफूलाई भाग्यमानी बताएका छन् । ‘म भाग्यमानी रहेछु । म घडेरी खोज्दै हिँड्याथें, बालुवाटार धन्न परेनछ’ प्रधानमन्त्री ओली भन्छन्, ‘त्यसबेला यहाँ (बालुवाटारमा) किनबेच भइराख्या रहेछ, म घडेरी खोज्दै हिँड्याथें, धन्न बचेंछु । मैले व...

कोरोना भाईरसका लक्षण के के हुन् ? कसरी जोगिने ? जानिराखौ

कोरोना भाईरसका लक्षण के के हुन् ? कसरी जोगिने ? जानिराखौ
मध्य चीनको वुहान शहरमा डिसेम्बरमा पहिलो पटक देखा परेको कोरोनाभाइरसको सङ्क्रमणका कारण २५ जनाको मृत्यु भएको छ । विज्ञानलाई अहिलेसम्म थाहा नै नभएको यो भाईरसले फोक्सोको गम्भीर प्रकारको रोग निम्त्याएको छ र त्यो रोग विश्वका अन्य देशहरूमा पनि फैलिइसकेको छ। यो भाइरसले सयौँ जनालाई सङ्क्रमित तुल्याइसकेको छ र विज्ञहरूले त्यो सङ्ख्या अझै बढिइरहने बताइरहेका छन्। बिरामीलाई निमोनिया गराउँने नयाँ भाइरस विश्वभर...

चीनमा रहेका आफ्ना छोराछोरीलाई चाँडो ल्याउन आग्रहग गर्दै स्वास्थ्य मन्त्रालयमा धर्ना

चीनमा रहेका आफ्ना छोराछोरीलाई चाँडो ल्याउन आग्रहग गर्दै स्वास्थ्य मन्त्रालयमा धर्ना
काठमाडौँ / चीनको वुहान प्रान्तमा रहेका विद्यार्थीका अभिभावकले आफ्ना छोराछोरीलाई नेपाल छिटो ल्याउन माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा धर्ना दिएका छन् । आज दिउँसो उनीहरुले चाँडोभन्दा चाँडो आफ्ना छोराछोरीलाई नेपाल ल्याउन माग गर्दै धर्ना दिएका हुन् । अभिभावक विमला श्रेष्ठले चीनबाट छोराछोरीको उद्धार गर्न सरकारले ढिलाइ गरेकाले ध्यानाकर्षण गराउन धर्ना दिएको बताउनुभयो । उहाँले अहिले ...

चीनको वुहानबाट ल्याइने नेपालीलाई नागार्जुनमा निषेध !

चीनको वुहानबाट ल्याइने नेपालीलाई नागार्जुनमा निषेध !
काठमाडौं । चीनको वुहानबाट उद्धार गरी ल्याइने नेपालीहरुलाई नागार्जुन नगरपालिकाले आफ्‍नो नगरपालिकाभित्र राख्‍न नदिने निर्णय गरेको छ । नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयलाई पत्र लेख्‍दै चीनबाट उद्धार गरी ल्याइने नेपालीहरुलाई सहरी विकास मन्‍त्रालयको भवनहरुमा नराख्‍न अनुरोध गरेको छ । दक्षिणपश्चिम चीनको चोङिकिङ नगरपालिकामा यात्रुहरुको शारीरिक तापक्रम मापन गर्दै एक कर्मचारी । नगरपालिकाकी उप...

काँग्रेसको प्रश्न : बिजय गच्छदारलाई मुद्दा ?

काँग्रेसको प्रश्न : बिजय गच्छदारलाई मुद्दा ?
काठमाडौ । नेपाली काँग्रेसले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गरेको प्रकरणमा आफ्ना उपसभापति विजयकुमार गच्छदारविरुद्ध मुद्दा दायर भएपछि प्रश्न उठाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार साझ ट्वीट गर्दै नितिगत निर्णय गर्ने र सिरानीमुनि लालपुर्जा राख्नेलाई उन्मुक्ती दिएको भन्दै प्रश्न उठाएका हुन् । उनले लेखेका छन्, ‘श्री माधवकुमार नेपालको पालामा नितिगत निर्णय ...