थाइल्याण्डमा एक सिपाहीको अ’न्धाधुन्ध गो’ली प्र’हारबाट १० जनाको मृ’त्यु भएको छ । थाइल्याण्डको नखोन रचसिमा प्रान्तमा शनिबार यस्तो घ’टना भएको हो ।

घ’टनास्थलमा प्रहरी र सेना परिचालन गरेको बताइएको छ । प्रहरी प्रवक्ता क्रिस्साना पट्टानचरोनका अनुसार गो’ली प्रहा’र गर्ने व्यक्तिलाई पक्रा’उ गरिँदैछ ।

प्रहरीका अनुसार गो’ली प्र’हार गर्ने व्यक्तिको उद्देश्य खुलेको छैन । यसबारे अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । साथै प्रहरीले उनी दोस्रो सैन्य क्षेत्रीय कमाण्डका सिपाही रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया