बुढीगंगाको मनमोहन स्मृति पोलिटेक्निक बन्यो पहिलो प्रदेश विश्व विद्यालय

बुढीगंगाको मनमोहन स्मृति पोलिटेक्निक बन्यो पहिलो प्रदेश विश्व विद्यालय
मोरङको बुढीगंगा गाउँपालिका-४ हात्तिमुडामा मनमोहन स्मृति प्रतिष्ठानद्वारा सञ्चालित मनमोहन स्मृति पोलिटेक्निकको सम्पत्ति तथा दायित्व प्रदेश १ सरकारलाई हस्तान्तरण गरिएको हो । यो सँगै मनमोहन प्राविधिक विश्वविद्यालय प्रदेश सरकार मातहात आएको छ । पोलिटेक्निकमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई करिव २ अर्ब १ करोड बढ...

दोलखाका सिडिओद्वारा ९० हजार घुस असुली

दोलखाका सिडिओद्वारा ९० हजार घुस असुली
दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले   मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा सँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट बुधबार २१ हजार रकम असुलेको तथ्य खुलेको छ। रिजालले सार्वजनिक मुद्दा लागेका दुई घटनाका अभियुक्तसँग रकम लिई सार्वजनिक मुद्दा नचलाउने निर्णयसमेत गरेका थिए । दुवै घटनामा उनले कम रकमको रसिद काटेर बढी रकम लिएका थिए  तर कर्तुत सार्वजनिक...

ढल्केवर सबस्टेसन पुसमा सञ्चालन हुने

ढल्केवर सबस्टेसन पुसमा सञ्चालन हुने
धनुषा / धनुषामा निर्माणाधीन ४०० केभी ढल्केवर सबस्टेसन पुसभित्र सञ्चालन गर्न सकिने अवस्थामा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । निर्माण सम्पन्न हुने चरणमा पुगेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न यो सब स्टेसन अपरिहार्य मानिँदै आएको छ । मुलुकभित्रको प्रसारण प्रणाली सुदृढीकरण गर्न र नेपाल–भारतबीचको विद्युत् व्याप...

तालतलैयामा भिआईपी देखि सर्वसाधरण सम्मको मुखमा माक्स लगाएर मौन ब्रत बसे

तालतलैयामा भिआईपी देखि सर्वसाधरण सम्मको  मुखमा माक्स लगाएर मौन ब्रत बसे
इटहरी/ अरु बेला बनभोज खानेहरुको भिडभाड पर्यटकिय क्षेत्र तालतलैयामा बिहीबार भिआईपी देखि सर्वसाधरण सम्मको जमात मुखमा माक्स लगाएर मौन ब्रत बसे । जलवायु परिवर्तन बिश्वको ध्यान जावस् भन्दै अयोजना गरेको कार्यक्रम पुग्नेहरु छक्क पर्थे । पूर्व कृषि राज्य मन्त्री रामकुमारी चौधरी मुखमा माक्स लगाएर दिनभरी बसिन । उनका वरीपरी वसेका नेताहरु सँग साङकेतीक भाषामा बोलिन तर आवज आउने गरि भने नवोलि बसीन । अरु बेला ...

ऊर्जामन्त्री र वनमन्त्रीबीच समन्वय भएन, योजना आपसमा बाझिए

ऊर्जामन्त्री र वनमन्त्रीबीच समन्वय भएन, योजना आपसमा बाझिए
रामेछापलगायतका मुलुका विभिनन स्थानमा करेन्ट लागेर सर्वसाधारणको मृत्यु हुन थालेपछि डेढ वर्षअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले काठको पोल विस्थापन गर्न निर्देशन दिए ।काठको पोलकै कारण मृत्यु भएको हो कि होइन भनेर विस्तृत अध्ययन नहुँदै तत्कालिन ऊर्जासचिव अनुपकुमार उपाध्यय र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मन्त्रालयमा बोलाएर काठको पोल विस्थापन गर्न निर्दे...

दुहबि नगरपालिका प्रमुख वेदनारायण गच्छदार बाट वडा नम्बर ८ को वडाकार्यलय भवन निर्माणको सिलन्यास सम्पन्न

दुहबि नगरपालिका प्रमुख वेदनारायण गच्छदार बाट वडा नम्बर ८ को वडाकार्यलय भवन निर्माणको सिलन्यास सम्पन्न
दुहबी /  सुनसरीको दुहबी नगरपालिका  वडा नम्बर ८ को वडाकार्यलय भवन निर्माणको सिलन्यास कार्यक्रम बुधवार   सम्पन्न भएको छ । उक्त भवनको शिलान्यास कार्यक्रमका प्रमुख अतिथ्य दुहबि नगरपालिका प्रमुख वेदनारायण गच्छदार बाट भएको छ ।  कार्यक्रमको अध्यक्षता वडा नम्बर ८ का वडा अध्यक्ष तारिक चन्द्र सरदार त्यसैगरी विशिष्ट अतिथीमा दुहबि नगरपालिकाका उप प्रमुख सुनिता दाहाल साह ,अतिथिहरुमा दुहबिका १ नंं. देखी १२ नं.का...

धरान नगर प्रमुख तिलक राईले कर पुर्नरावलोकन गरेर कार्यान्वयन गर्ने निर्णयमा हस्ताक्षर

धरान  नगर प्रमुख तिलक राईले कर पुर्नरावलोकन गरेर कार्यान्वयन गर्ने निर्णयमा हस्ताक्षर
धरान / धरान उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तिलक राईले बृद्धि गरिएको कर पुर्नरावलोकन गरेर कार्यान्वयन गर्ने बताउनुभएको छ । बुधबार मेयर राईले पदभार ग्रहण गर्ने क्रममा कर पुर्नरावलोकन गरेर कार्यान्वयन गर्ने निर्णयमा हस्ताक्षर गरिसकेपछि सो कुरा बताउनुएको हो । नगर प्रमुख राईले निर्वाचित भएर आइसकेपछि कोही पनि सत्ता पक्ष र प्रतिपक्ष नरहने उल्लेख गदै आफ्नो नेतृत्वमा सबैको सहयोग लिएर नगरलाई विकास ...

मन्त्रीहरुलाई विप्लवबाट सुरक्षा थ्रेट ?

मन्त्रीहरुलाई विप्लवबाट सुरक्षा थ्रेट ?
काठमाडौँ । नेपाल सरकारका केही मन्त्रीहरुको सुरक्षा खतरामा रहेको छ । सरकारको सुरक्षा संयन्त्रले विप्लव नेतृत्वको नेकपाबा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड निकटका मन्त्रीहरुलाई लक्षित गरी आक्रमण गर्ने तयारी भएको भन्ने सुराक पाएको समाचारमा उल्लेख छ । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका सल्लाहका विष्णु रिमाल टार्...

गढीमाईमा यसबर्ष साढे ८ हजारको बलि, बलि हेर्न जाँदा ५१ घाइते

गढीमाईमा यसबर्ष साढे ८ हजारको बलि, बलि हेर्न जाँदा ५१ घाइते
काठमाडौँ । गढीमाई मन्दिरमा मंगलबार साढे ८ हजार८ पाडाको बलि दिइएको छ । हरेक ५ वर्षमा लाग्ने गढीमाई मेलामा अघिल्लोपटक करिब ५ हजार पाडाको बलि चढाइएको थियो । महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित मन्दिरमा तान्त्रिक विधिअनुसार पञ्चबलि दिएर पूजा गरिएको हो । मन्दिरमा ब्रह्मस्थान र गढीमाईलाई रंगशालामा जम्मा गरिएका पाडा बलि चढाइएको थियो । पूजा समितिका सदस्य र प्रत्यक्षदर्शीले यसपालि साढे ८ हजारभन...

धरानमा काँग्रेसका तिलक राई बिजयी , ६० बर्षपछि यसरी ढल्यो कम्युनिष्टको विरासत

धरानमा काँग्रेसका तिलक राई बिजयी , ६० बर्षपछि यसरी ढल्यो कम्युनिष्टको विरासत
२०१७ सालदेखिको कम्युनिष्टको एक छत्र राज तोड्दै धरान उप महानगरमा नेपाली कांग्रेसका उम्मेद्वार तिलक राई बिजयी हुनु भएको छ ।  तिलक राईले २६७०९ मत ल्याएर विजयी   हुनु भएकाे हाे । उहाँका प्रतिद्वन्दी नेकपाका प्रकाश राईको २३९१४ मत ल्याएका छन् । धरानमा २०१७ सालदेखि कम्युनिष्ट बाहेक कुनै पनि पार्टीले निर्वाचन जित्न सकेको थिएन । यस पटक भने नेपाली कांग्रेसका तिलक राईले नेकपाका प्रकाश राईलाई पराजित गर्दै ...