मोरङको बूढीगंगामा अपहरण पश्चात दुई घण्टासम्म निर्घात कुटपिट,
मोरङ / बूढीगंगा गाउँपालिका–४ पोठियाका १७ वर्षीय यूवकलाइ अपहरण पश्चात दुई घण्टासम्म निर्घात कुटपिट गरेकाे भिडियो सार्वजनिक भएको छ । मोबाइल चोरीको आरोप लगाउँदै मोहम्मद नउसाद मियाँमाथि नउसादमाथि बूढीगंगा–४ का सादीर मियाँ, अंसद मियाँ, अफजल मियाँ र बूढीगंगा–५ का आकिप मियाँले नियन्त्रणमा लिएर पेटी, लात्ता र मुक्काले दुई घण्टासम्म लगातार कुटपिट गरेको भिडियाे सार्वजानिक भएकाे हाे । प्रहरीका अनुसार घटनामा...











