मोटरसाइकल दुर्घटनामा ३० वर्षीय प्रहरी सहायक हबल्दारकाे मृत्यु
#विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय प्रहरी सहायक हबल्दार भीम खड्काको मृत्यु भएको छ।
आज (बिहीबार) राति करिब १२:२५ बजे विराटनगर महानगरपालिका–३ बरगाछी चोक नजिक कोशी राजमार्गमा दुर्घटना भएको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ ।
...











