धरानमा तीन जना सवार स्कुटर चेकजाँच गर्दा फेला पर्यो लागूऔषध

धरानमा तीन जना सवार स्कुटर चेकजाँच गर्दा फेला पर्यो लागूऔषध
धरान : धरानमा तीन जना सवार स्कुटर चेकजाँच गर्दा लागूऔषध फेला परेको छ ।धरान उपमहानगरपालिका ३ माछा भौडीमा प्रहरीको गस्ती टोलीले शंका लागेर चेकजाँच गर्दा लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । को २० प ४८१६ नम्बरको स्कुटर जाँच गर्दा स्कुटर चालक धरान १० बस्ने २७ वर्षीय विनय देवान, पछाडि सवार धरान १६ बस्ने २८ वर्षीय कुविर श्रेष्ठ र धरान १० बस्ने ३५ वर्षीया सृजना गुरुङको साथबाट लागूऔषध बरामद गरेको...

नाबालिकालाई यौनजन्य व्यवहार गरेको आरोपमाजनता नमुनाका शिक्षक प्रहरी नियन्त्रणमा

नाबालिकालाई यौनजन्य व्यवहार गरेको  आरोपमाजनता नमुनाका शिक्षक प्रहरी नियन्त्रणमा
विराटनगर । विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालयका एक शिक्षकलाई प्रहरी नियन्त्रणमा लिइएको छ । प्राथमिक तहका शिक्षक ओजेश भगतले कक्षा १ र २ मा अध्ययनरत नाबालिकालाई यौनजन्य व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । स्थायी शिक्षक भगत अब दुईवर्षमा सेवा निवृत्त हुँदै थिए । उनी गणित विषयका शिक्षक हुन् । ५८ वर्षीय भगतलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको प्रारम्भिक सोधपुछ थालेको हो ।...

विराटनगरमा ब्राउनसुगरसहित तीन जना पक्राउ

विराटनगरमा ब्राउनसुगरसहित तीन जना पक्राउ
मोरङ : विराटनगर १५ स्थितबाट लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका तीन जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारत बिहार अररियाका २८ वर्षीय अर्जुन मल्लिक, विराटनगर १७ का १९ वर्षीय साइनम गुरुङ र लेटाङ नगरपालिका ३ का ४० वर्षीय नवीन तामाङ रहेका छन् । उनीहरूलाई ...

मुख्यमन्त्री कार्की भन्छन् : पहाडी क्षेत्रको बसाइँसराइ रोक्नेगरी योजना बनाउनुपर्छ

मुख्यमन्त्री कार्की भन्छन् : पहाडी क्षेत्रको बसाइँसराइ रोक्नेगरी योजना बनाउनुपर्छ
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी क्षेत्रको बसाईसराईलाई रोक्ने गरी योजना बनाउनुपर्ने बताएका छन् । विराटनगरमा प्रदेश योजना आयोगले बुधबार आयोजना गरेको प्रदेशस्तरीय आयोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । पहाडबाट तराईमा बसाई सर्ने प्रवृत्ति अत्याधिक रहेकोले त्यसलाई रोक्ने गरी योजनाहरू बनाएर कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ...

धुर्मुस-सुन्तलीले लगाएको ऋणको जिम्मा महानगरले बोक्दैन :- रेनु दाहाल

धुर्मुस-सुन्तलीले लगाएको ऋणको जिम्मा महानगरले बोक्दैन :- रेनु दाहाल
"हामीले धुर्मुसलाई होइन धुर्मुसले हामीलाई फसाउनु भयो। हामीले गरेको दुई पक्षीय सम्झौता भन्दा हामी एक इन्च पनि तलमाथि गएनौ बरु त्यो भन्दा माथि उठेर हामीले उहाँहरुलाई सहयोग गरेका हौ। धन–धान्याचल महायज्ञ गर्ने देखि लिएर हाम्रै ठाउँमा बन्न लागेको रंगशाला भनेर रिस्क लिएरै महानगरको आन्तरिक बजेटबाट आर्थिक सहयोग गर्यौ, अन्यलाई सहयोग आहवान गर्यौ । जुन कुरा महानगरले गर्नु पर्ने कुरै होइन तर पनि हामीले धेरै...

बलात्कार आरोपमा दुई नेपाली विद्यार्थी अमेरिकामा पक्राउ

बलात्कार आरोपमा दुई नेपाली विद्यार्थी अमेरिकामा पक्राउ
बलात्कार आरोपमा दुई नेपाली विद्यार्थी अमेरिकामा पक्राउ छन् । एकलाई प्रहरीले पक्राउ गरेपछि अर्का एक जनाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । पक्राउ पर्नेमा १९ वर्षीय सुजन तामाङ र २० वर्षीय दीपक फुयाँल छन् ।

सरकारी गाडी दुरुपयोग गरेको फोटो सार्वजनिक गर्नेलाई ‘घरबाटै उठाउने’ मेयर कार्कीको धम्की

सरकारी गाडी दुरुपयोग गरेको फोटो सार्वजनिक  गर्नेलाई ‘घरबाटै उठाउने’ मेयर कार्कीको धम्की
उदयपुरको वेलका नगरपालिकाका मेयर अशोक कार्कीले गाडी दुरुपयोग गरेको विषय फेसबुकमा लेखेको भन्दै ‘घरैबाट उठाउने’ धम्की दिएका छन्। ‘दिनेश शर्म्मा’ नामको फेसवुक आईडी नगरपालिकाको को १ झ ५३६ सरकारी नम्बरको गाडी दुरुपयोग भएको भन्दै मंगलबार फेसबुकमा लेखेका थिए। लेखेको भोलिपल्ट अर्थात् आज बिहान मेयर कार्कीले ‘तपाईले मलाई चिन्नु भएको छैन। मैले धेरै ठुला–ठुला मिडियालाई कारवाही गरेको छु’ ,तपाई जहाँ हुनुहुन्...

खैराे हिराेइन बोकेर हिँडेका चार युवा कलंकीबाट समातिए

खैराे हिराेइन बोकेर हिँडेका चार युवा कलंकीबाट समातिए
२० फागुन, काठमाडौं । खैरो हेरोइनसहित चार जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । ३४ ग्राम खैरो हेरोइनसहित काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित पेट्रोलपम्प नजिकैबाट चार जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा धादिङको गल्छी गाउँपालिका–८ बस्ने २२ वर्षीय समीर रोका, सोही ठाउँमा निलकण्ठ गाउँपालिका–११ बस्ने २७ वर्षीय अनुप घिमिरे, नुवाकोटको लिखु गाउँपालिका–३ बस्ने २७ वर्षीय विक्रम तामाङ र का...

मोरङको ग्रामथानका अध्यक्षले खोसे उपाध्यक्ष र वडाध्यक्षको गाडी

मोरङको ग्रामथानका अध्यक्षले खोसे उपाध्यक्ष र वडाध्यक्षको गाडी
मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले उपाध्यक्ष र वडाध्यक्षले प्रयोग गर्ने सवारीसाधनको चाबी खोसेका छन् । खोला ठेक्का नलागेको निहुँमा माझीले उपाध्यक्ष गुणवतीदेवी थारुसहित वडाध्यक्षहरुले प्रयोग गर्ने सवारीको चाबी खोसेका हुन् । अध्यक्ष माझीले सवारी खोस्नुको मुख्य कारण भने कार्यपालिकाको निर्णयविरुद्ध उपाध्यक्षसहित वडाध्यक्ष अदालतमा पुग्नु हो । गत माघ ३० गते कार्यपालिका बैठक मार्फत ल...

पथरीशनिश्चरेमा विवाहित युवा–युवती एउटै रुखमा झु*न्डि*एको अवस्थामा फेला

पथरीशनिश्चरेमा विवाहित युवा–युवती                                             एउटै रुखमा  झु*न्डि*एको अवस्थामा फेला
मोरङको पथरीशनिश्चरेमा सोमबार बिहान विवाहित युवा–युवती एउटै रुखमा झु*न्डि,एको अवस्थामा मृत फेला परेका छन् । पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा उनीहरु मृत फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार पथरीशनिश्चरे–५ का अन्दाजी २४ वर्षीय अजय टुडू र झापाको...