गुल्मीमा आमाछोरी बेपत्ता, खोजिदिन परिवारको आग्रह

गुल्मीमा आमाछोरी बेपत्ता, खोजिदिन परिवारको आग्रह
गुल्मी : गुल्मीमा महिना दिनदेखि आमाछोरी सम्पर्क विहीन भएका छन् । जिल्लाको मालिका गाउँपालिका-७ घमिर ठाढुङ्गा निवासी आमा विष्णु सार्की र छोरी अनुजा नेपाली सम्पर्कविहीन भएका हुन्। गत माघ १८ गते बिहान माइत जान्छु भनेर घरबाट बाहिर निस्केका उनीहरु अहिलेसम्म पनि परिवारको सम्पर्कमा आएका छैनन् । घरबाट निस्केको भोलिपल्टबाट विष्णुको मोबाइल अफ भएका कारण उनीहरूको अवस्था पत्ता लगाउन कठिनाइ भएको घरपरिवा...

महाशिवरात्रिकाे सम्पुर्ण तयारी पूरा, दुई सेकेन्डमा १० जनाले दर्शन गर्नसक्ने

महाशिवरात्रिकाे सम्पुर्ण तयारी पूरा, दुई सेकेन्डमा १० जनाले दर्शन गर्नसक्ने
काठमाडौँ : यही फागुन १४ गते पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। सोमबार पशुपति क्षेत्र विकास कोषले यहाँ पत्रकार सम्मेलन आयोजना गरी महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिइएको हो। पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि दश उपसमिति गठन गरिएको प्रचारप्रसार तथा साजसजावट व्यवस्था उपसमितिका संयोजक राजकुमार खत्रीले जानकारी ...

प्युठान दम्पती हत्या प्रकरण : बदलामा काका काकीको हत्या

प्युठान दम्पती हत्या प्रकरण : बदलामा काका काकीको हत्या
बिजुवार : माण्डवी गाउँपालिका २, रातापानीमा ६० वर्षीय रामबहादुर परियार र उहाँकी पत्नी ५६ वर्षीया हुकुमा परियारको हत्या प्रकरणमा ३४ वर्षीय पङ्कज परियारलाई प्रहरीले पक्राउ गरेको छ। पङ्कजले आफ्नै काका र काकीको हत्या गरेको पुष्टि भएको छ। घटनाको जानकारी पछि, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक दीपेश बस्यालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । डिएसपी बस्यालका अनु...

महाशिवरात्रिको तयारी : आकर्षक बनाइँदै पशुपति क्षेत्र

महाशिवरात्रिको तयारी : आकर्षक बनाइँदै पशुपति क्षेत्र
काठमाडौँ : महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको छ। पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थलीलगायतको स्थान झिलिमिली बत्तीले सिँगारिएको छ। बत्तीका कारण रातभर पशुपति क्षेत्र जाज्वल्यमान देखिन थालेको छ। विभिन्न स्थानमा नेपालको झन्डा आकारमा बनाइएका बत्तीले भक्तजनलाई थप आकर्षित गरिरहेको छ। भुव...

मेयरको गाडी भित्रैबाट दुईवटा मोवाईल चोरी

मेयरको गाडी भित्रैबाट दुईवटा मोवाईल चोरी
भोजपुर । षडानन्द नगरपालीकाका मेयर सुरेन्द्र उदासको गाडी भित्रैबाट दुईवटा मोवाईल चोरी भएको छ । भोजपुरबाट विराटनगर विशेष कामको शिलशिलमा आएका मेयरको शनिबार विहान सडकमा पार्किङ्ग गरिएको गाडी भित्रैबाट मोवाईल चोरी भएको छ । मेयर उदासका अनुसार प्राय म गाडी भित्रै मोवाईल राख्ने गरेको थिए, एकछिन्पछि गाडीमा गएर हेर्दा त चालक र मेरो दुवैको फोन चोरी भईसकेको रहेछ ।’ उनले भने,’चोर...

झापामा मोटरसाइकलको ठक्करबाट १ जना वृद्धाको मृत्यु

झापामा मोटरसाइकलको ठक्करबाट १ जना वृद्धाको मृत्यु
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–२ मा मोटरसाइकलले ठक्कर दिँदा १ जना पैदल यात्री वृद्धाको मृत्यु भएको छ । बुद्धशान्ति–२ खतिवडा चोकस्थित जयपुर शनिश्चरे सडक खण्डमा मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ७५ वर्षीया इन्द्रमाया कार्कीको मृत्यु भएको झापा प्रहरीले जनाएको छ । दिउँसो ३ बजेतिर मे ९ प ७४८२ नम्बरको मोटरसाइकलले पैदल हिँडेकी कार्कीलाई ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागी घाइते भएकी थिइन् ।...

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा उर्लाबारीमा १ जनाको मृत्यु

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा उर्लाबारीमा १ जनाको मृत्यु
मोरङको उर्लाबारीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–७ अरनिको अस्पतालनजिकै दुर्घटना भएको हो । झापाको दमकबाट उर्लाबारीतर्फ आएको को १ त ६७८८ नम्बरको ट्याक्टरले उर्लाबारीतर्फ नै आएको मे ६ प ६०७९ नम्बरको मोटरसाइकललाई शनिबार बिहान १०ः३० बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकलको पछ...

शिवरात्रिका लागि चिरिच्याट्ट बनाइँदै पशुपति क्षेत्र, २५ सय साधुसन्त आउने अनुमान

शिवरात्रिका लागि चिरिच्याट्ट  बनाइँदै पशुपति क्षेत्र, २५ सय साधुसन्त आउने अनुमान
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले यस वर्षको शिवरात्री पर्वका लागि पाशुपत क्षेत्रलाई हराभर र व्यवस्थित बनाउने कामलाई तिब्रता दिएको छ । यही फागुन १४ गते हुने महाशिवरात्री पर्वलाई व्यवस्थित बनाउन तीव्र तयारी गरिरहेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेर नौ वटा उपसमितिमार्फत व्यवस्थापनको कामलाई तीव्रता दिइरहेको छ । कोषका प्रवक्ता रेवती रमण ...

उदयपुरमा जन्ती बोकेको बस र मिनी ट्रक ठोक्किएर दुर्घटना : १ जनाको मृत्यु, २६ जना घाइते

उदयपुरमा जन्ती बोकेको बस र मिनी ट्रक ठोक्किएर दुर्घटना : १ जनाको मृत्यु, २६ जना घाइते
उदयपुर । उदयपुरमा जन्ती बोकेको बस र मिनी ट्रक ठोक्किएर बिहीबार राति दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । २६ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगी टोलमा प्रदेश ०६–००१ ख ०१९५ नम्बरको बस र ना ८ ख २४०४ नम्बरको मिनी ट्रक ठोक्किएर राति ८ः४० बजेतिर दुर्घटना भएको उदयपुरका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर चन्द्रबहाद...

कोशी प्रदेश : एक वर्षको अवधिमा परिवारजनबाट ३४ जना महिलाको हत्या

कोशी प्रदेश : एक वर्षको अवधिमा परिवारजनबाट ३४ जना महिलाको हत्या
विराटनगर : कोशी प्रदेशमा एक वर्षको अवधिमा परिवारजनबाट ३४ जना महिलाको हत्या भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनाएको छ । इन्सेक कोशी प्रदेश कार्यालयले वुधबार विराटनगरमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ सार्वजनिकीकरण गर्दै एक वर्षको अवधिमा परिवारजनबाट ३४ जना महिलाको हत्या भएको जनाएको हो । इन्सेक कोशी प्रदेश कार्यालयका प्रलेख अधिकृत पुण्य अधिकारीका अनुसार देशभर परिवारजनबाट एक स...