दुरुस्तै मानव आकृति देखिने इटालीको एउटा सहरका तस्विर, जसका कारण फोटोग्राफरले खाए गाली
इटालीको एउटा सहरको एरियल तस्विरहरु दुरुस्तै मानव आकृतिजस्तै देखिएका छन् । सिसिली टापुको सानो सहर सेन्टुराइप सहरको ड्रोनले खिचेको तस्विर दुरुस्तै मानिसजस्तै देखिएको हो । तस्विरमा प्रष्ट पाँच आकार देखिन्छ ।
स्थानीय फोटोग्राफर पिओ एन्ड्रिया पेरीले सवैभन्दा पहिले ड्रोनबाट तस्विर खिचेका थिए । गुगल अर्थमा मानव आकृतिको सहर देखेपछि उनले ड्रोनबाट तस्विर खिचेका थिए ।
उनल सेन्टुराइप सहरमा माथिल्लो उचाई...