दुरुस्तै मानव आकृति देखिने इटालीको एउटा सहरका तस्विर, जसका कारण फोटोग्राफरले खाए गाली

दुरुस्तै मानव आकृति देखिने इटालीको एउटा सहरका तस्विर, जसका कारण फोटोग्राफरले खाए गाली
इटालीको एउटा सहरको एरियल तस्विरहरु दुरुस्तै मानव आकृतिजस्तै देखिएका छन् । सिसिली टापुको सानो सहर सेन्टुराइप सहरको ड्रोनले खिचेको तस्विर दुरुस्तै मानिसजस्तै देखिएको हो । तस्विरमा प्रष्ट पाँच आकार देखिन्छ । स्थानीय फोटोग्राफर पिओ एन्ड्रिया पेरीले सवैभन्दा पहिले ड्रोनबाट तस्विर खिचेका थिए । गुगल अर्थमा मानव आकृतिको सहर देखेपछि उनले ड्रोनबाट तस्विर खिचेका थिए । उनल सेन्टुराइप सहरमा माथिल्लो उचाई...

विमानको शौचालयभित्र नवजात शिशु फेला, २० वर्षीया महिला पक्राउ

विमानको शौचालयभित्र नवजात शिशु फेला, २० वर्षीया महिला पक्राउ
एयर मरिससको विमानको शौचालयमा फोहोर फाल्ने भाँडो (रविश विन)मा एक नवजात शिशु फेला पारेका छन् । एयर मरिशशको उक्त विमान १ जनवरीमा म्याडाग्यास्करबाट सर सीवुसागुर रामगुलाम अन्तर्राष्ट्रिय विमानस्थलमा आएको थियो । बच्चा जन्माएर फोहोर फाल्ने भाँडोमा फालेको आशङ्कामा म्याडग्यास्करकी २० वर्षीया एक युवतीलाई पक्राउ गरिएको छ । विमानस्थलका अधिकारीहरूले विमानको नियमित जाँच गर्दा त्यहाँ भर्खर जन्मिएको जीवित शिशु...

भारतमा एकै दिन ३३ हजार कोरोना संक्रमित थपिए

भारतमा एकै दिन ३३ हजार कोरोना संक्रमित थपिए
भारतमा कोरोना संक्रमण दिनप्रतिदिन तीव्ररुपमा फैलिरहेको छ। कोरोनासँगै ओमिक्रोन भेरियन्टको संक्रमण पनि तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घण्टामा देशमा ३३ हजार ७५० नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमणदर यो  १.६८ प्रतिशत हो। यसअघि आइताबर  २७ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो। भारतमा ओमिक्रोन संक्रमितको संख्या १७ सय पुगेको छ। महाराष्ट्र, दिल्ली र केरलामा बढी संक्रमण देखिएको हो। सं...

दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी

दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी
दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी भएको छ। समाचार संस्था एएफपीका अनुसार आइतबार बिहान केपटाउनस्थित संसद भवनमा आगलागी भएको हो। ससंद भवनको छतबाट सुरू भएको आगलागी अरू भागमा पनि फैलिएको र नियन्त्रणको प्रयास भइरहेको समाचार उल्लेख गरिएको छ। आगो निभाउन दर्जनौं अग्नि नियन्त्रक पुगेका छन्। भवनभित्र कोही मानिस छन् कि छैनन् भन्ने यकिन भएको छैन। आगलागी कसरी सुरू भयो भन्ने खुल्न सकेको छैन। केपटाउनको...

२० हजार नगद र १० हजारकाे उपहार पाउने लाेभमा आफ्नै बहिनीसँग विवाह

२० हजार नगद र १० हजारकाे उपहार पाउने लाेभमा आफ्नै बहिनीसँग विवाह
एउटा अनौठो र अप्रत्यासित घटनामा उत्तर प्रदेशका एक व्यक्तिले आफ्नै बहिनीसँग विवाह गरेका छन् । मुख्यमन्त्री सामूहिक विवाह योजना कार्यक्रमबाट पैसासहित अन्य सुविधा पाउन फिरोजबादका एक व्यक्तिले बहिनीसँग विवाह गरेको खुलासा भएको हाे । सामाजिक कल्याण विभागअन्तर्गत सामूहिक विवाह गर्ने हरेक जोडीलाई राज्य सरकारले ३५ हजार रकम र घरपरिवारका अन्य उपहार प्रदान गर्छ । कार्यक्रमअन्तर्गत सरकारले २० हजार भारु ब...

भारतको महाराष्ट्रमा एकै दिन १९८ जनामा ओमिक्रोन

भारतको महाराष्ट्रमा एकै दिन  १९८ जनामा ओमिक्रोन
महाराष्ट्रमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा महाराष्ट्रमा १९८ जनामा ओमिक्रोन संक्रमण देखिएको छ । नयाँ भेरियन्ट निकै संक्रामक भएको विज्ञहरुले बताउँदै आएका छन् । भारतमा कोभिड संक्रमित बढेपछि कर्फ्यूलगायतका प्रतिबन्धात्मक व्यवस्था लागु गरिएका छन् । संक्रमण बढेपछि नयाँ दिल्ली र उत्तर प्रदेशमा यसै साता रात्रीकालिन कर्फ्यू लगाइएको छ । नोभेम...

कोरोनाको केन्द्रविन्दु बन्यो बेलायत , एकै दिन १ लाख ३० हजार संक्रमित थपिए

कोरोनाको केन्द्रविन्दु बन्यो बेलायत , एकै दिन १ लाख ३० हजार संक्रमित थपिए
बेलायतमा एकै दिन ठूलो संख्यामा कोभिड संक्रमित भेटिएका छन्। पछिल्लो २४ घन्टामा एकै दिन एक लाख ३० हजार नयाँ संक्रमित भेटिएका हुन्। यो संख्या बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संख्या हो। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बेलायतमा संक्रमितको संख्या दिनहुँ बढिरहेका हुुन्। बेलायतमा अहिलेसम्म कोभिडबाट १ लाख ४८ हजारभन्दा बढीको मृत्यु भइसकेको थियो। पछिल्लो एक सातामा मात्र बेलायतमा सं...

एकै दिन थपिए फ्रान्समा १ लाख ८० हजार कोभिड संक्रमित

एकै दिन थपिए फ्रान्समा १ लाख ८० हजार कोभिड संक्रमित
फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन्। युरोपकै सबैभन्दा बढी संक्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा १ लाख ७९ हजार ८०७ जनामा संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या दैनिक बढिरहेको छ। फ्रान्सबाहेक अन्य युरोपेली मुलुकहरू बेलायत, इटाली, ग्रीस, पोर्चुगल लगायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा संक्रमित भेटिएका छन्। यस्तै बेला...

गत हप्ता आगलागी भएको पानीजहाजका मालिक पक्राउ

गत हप्ता आगलागी भएको पानीजहाजका मालिक पक्राउ
बङ्गलादेश प्रहरीले सोमबार आगलागी भएको पानीजहाजका मालिकलाई प्रहरीले अनुसन्धानका लागि सोमबार पक्राउ गरेको छ । करिब ७०० यात्रुहरू दक्षिणी जिल्ला बार्गुना नजिकै सुतिरहेको अवस्थामा जहाजमा आगो लागेपछि कम्तीमा ३९ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । अनुसन्धानकर्ताहरूले सुरक्षाको बेवास्ता गरेको भन्दै उक्त घटनामा जहाज व्यवस्थापन र लगानीकर्तालाई दोषी ठहर गरेपछि प्रहरीले अनुसन्धानका लाग...

न्युयोर्कका कोभिड अस्पताल बालबालिकाले भरिए

न्युयोर्कका कोभिड अस्पताल बालबालिकाले भरिए
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेसँगै अमेरिकामा त्यसको असर बालबालिकामा देखिएको छ । पछिल्लो समय न्युयोर्कका अधिकांश अस्पताल कोभिड संक्रमित बालबालिकाले भरिएको विवरणहरु सार्वजनिक भएका छन् । पछिल्लो समयमा कोभिडजन्य समस्याका कारण न्युयोर्क अस्पतालका बालबालिकासम्बन्धी वार्ड भरिएको न्युयोर्कका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । पछिल्लो समयमा बालबालिकामा कोभिड परीक्षण सुस्त गतिमा भएको गुनासो ...