मलेसियामा सुपरभाइजरको हत्या अभियोगमा दुई नेपाली पक्राउ

मलेसियामा सुपरभाइजरको हत्या अभियोगमा दुई नेपाली पक्राउ
काठमाडौं- आफ्नै कम्पनीका सुपरभाइजरको हत्या गरेको अभियोगमा मलेसियामा २ नेपाली पक्राउ परेका छन् । मलेसियामा कम्पनीले तलब नदिएको निहुँमा एक नेपाली सुरक्षा गार्डले हेल्टेमटले हानेर आफ्नो सुपरभाइजरको हत्या गरेको अभियोग लागेपछि पक्राउ परेका हुन् । गत सोमबार उनले हेल्टेमटले हानेर हत्या गरेका थिए । उक्त घटनाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । तर घटना कहाँ र कहिले भएको भन्ने विषयमा मलेसिया...

पाकिस्तानमा भारतीय फिल्म प्रतिबन्ध

पाकिस्तानमा भारतीय फिल्म प्रतिबन्ध
किस्तानले भारतीय फिल्ममाथि प्रतिवन्ध लगाउने घोषणा गरेको छ । सूचना तथा प्रसारणका लागि प्रधानमन्त्रीका विशेष सहायक डा. फिरदोस आशिक अवानले विज्ञप्ति जारी गर्दै पाकिस्तानमा कुनै पनि फिल्म प्रसारण नगर्न आग्रह गरेका हुन् । जम्मु कश्मीर राज्यलाई विशेष दर्जा दिने भारतको संविधानको धारा ३७० भारत सरकराले सोमबार खारेज गरेपछि पाकिस्तानले भारतसँग राजनीतिक तथा सांस्कृतिक सम्बन्ध कम गर्नको लागि कदम च...

कश्मीरमा केन्द्रीय शासन : नेपाली भाषी सशंकित

कश्मीरमा केन्द्रीय शासन : नेपाली भाषी सशंकित
  भारत सरकारले जम्मु–कश्मीरलाई संविधानको धारा ३७० अन्तर्गतको विशेष राज्यको मान्यता दिँदै आएको थियो । गत सोमबार विशेषाधिकर खारेज गरी केन्द्र शासित प्रदेश (युनियन टेरेटोरी) मा गाभ्ने सरकारको निर्णयसँगै जम्मु–कश्मीरको जस्तै विशेषाधिकार पाएको पूर्वोत्तरको पहाडी राज्य सिक्किम पनि सशंकित बनेको छ । सिक्किमका सर्वसाधारणहरुको आशंका छ, जम्मु–कश्मीरझै धारा ३७१ एफ खारेज हुने ...

सनी लियोनीलाई खोज्दै फोन आएपछि

सनी लियोनीलाई खोज्दै फोन आएपछि
भारतमा ‘अर्जुन पतियाला’ फिल्म रिलिज भएयता त्यसको असर एक नागरिकलाई परेको छ। जुलाई २६ तारिखमा सो फिल्म रिलिज भएको थियो। त्यसपछि सनी लियोनीलाई खोज्दै भारतका २६ वर्षीय पुनित अग्रवाललाई फोन आउन थालेको हो। भारतीय फिल्म ‘अर्जुन पतियाला’मा सनी बेबी नरुलाको भूमिकामा देखिएकी थिइन। फिल्ममा बेबी नरुलाले आफ्नो नम्बर भनिन् तर सो नम्बर भने पुनित अग्रवालको थियो। फिल्ममा त्यसरी नम्बर खुलेपछि रातभरमा एक सय...

उत्तर प्रदेशमा पतिले पत्नीलाई जुवाको दाउमा लगाएको घटना सार्वजनिक

  एजेन्सी, १८ साउन । भारतको उत्तर प्रदेशमा एक जना पतिले पत्नीलाई जुवाको दाउमा लगाएको घटना सार्वजनिक भएको छ । जुवामा हारेका ती पतिले पत्नीलाई दुई पटकसम्म बलात्कारको शिकार बनाए । प्रहरीले यो घटनामा केही कारबाही अघि नबढाएपछि ती महिला अदालत पुगिन् र सनसनीपूर्ण घटना सार्वजनिक भयो । अदालतले यो घटनालाई लिएर एफआईआर दर्ता गरेको छ । जोनपुर जिल्लाको जफराबाद थाना क्षेत्रका एक जना जड्याहा पत...

एकै परिवारका छ जनाको गोली हानी हत्या

एकै परिवारका छ जनाको गोली हानी हत्या
जाग्रेभ / क्रोएसियाको राजधानी जाग्रभमा एक जना शंकास्पद व्यक्तिले बिहीबार राति गोली हानी एकै परिवारका छ जनाको हत्या गरेको प्रहरीले जनाएको छ गोली चलाउने व्यक्तिले पनि आत्महत्या गरेको प्रहरीको भनाई छ । स्थानीय सञ्चार माध्यमहरुका अनुसार ती शंकास्पद व्यक्तिले पूर्व प्रेमिका र एक बालक सहित उनको परिवारका चार जनालाई गोली हानी हत्या गरेका थिए । प्रहरीले मृत्यु भएकाहरुमा दु...

अन्तराष्ट्रिय साउदी अरेबियाका महिलाहरुले पुरुष अभिभावकको अनुमति बिना नै यात्रा गर्न पाउने

अन्तराष्ट्रिय साउदी अरेबियाका महिलाहरुले पुरुष अभिभावकको अनुमति बिना नै यात्रा गर्न पाउने
  रियाद / साउदी अरेबियाका महिलाहरुले अब पुरुष अभिभावकको अनुमति बिना नै विदेश यात्रा गर्न पाउने भएका छन् । लामो समयदेखि महिलालाई लगाइएको प्रतिबन्धको अन्तर्राष्ट्रिय आलेचनापछि यसको अन्त्य भएको साउदी सरकारले बिहीबार जानकारी दिएको छ । बिहीबार जारी शाही आदेश अनुसार २१ वर्ष पुगेका युवतीले पुरुष अभिभावकको सहमति नभए पनि राहदानी प्राप्त गर्नका लागि आवेदन दिन सक्ने सरकार समर्थक समाचार पत्र ओक...

कोरियाले बनायो भोक लाग्दा खान मिल्ने कपडा

कोरियाले बनायो भोक लाग्दा खान मिल्ने कपडा
    संसारमा विचित्रका समाचार सार्वजनिक हुने गरेका छन् । हालै उत्तर कोरियाको एउटा समाचारले चर्चा पाएको छ । आणविक परीक्षणको समाचारले चर्चा बटुल्ने उत्तर कोरियामा हालै शरीरमा लगाउनेसँगै भोक लाग्दा खान मिल्ने किसिमको कपडा निर्माण गरेको समाचारले चर्चा पाएको छ । जहाजमा यात्रा गर्ने, पर्वतारोही लगायतका अतिरिक्त क्रियाकलापमा रुचि भएकाहरुका लागि उत्तर कोरियाले नयाँ किसिमका विशेष कपडा सार...

अर्काको श्रीमानसँग रात बिताएपछि निबस्त्र सडकमा डुलाइयो

अर्काको श्रीमानसँग रात बिताएपछि निबस्त्र सडकमा डुलाइयो
  एजेन्सी / पति पत्नीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ । अझ पति–पत्नीलाई एक रथको दुई पांग्राको संज्ञा पनि दिइन्छ। घरबार बिग्रिन नदिँन समाजमा आ–आफ्नै नियम बनाइएका हुन्छन्। संसारले समेत त्यसलाई बाँधेको हुन्छ। छिमेकी मुलुक चिनमा पनि एउटा अनौठो नियम छ । अर्काको पति वा प्रेमीसँग कुनै महिलाले अनैतिक सम्बन्ध राखेमा उसलाई सार्वजनिक ठाउँमा निवस्त्र बनाइ बेइजेत गरिन्छ । हालै मात्र चीनको श्याङडोङ प...

बस्तीमा खस्यो पाकिस्तानी सेनाको विमान, पाँच सैनिकसहित १७ जनाको मृत्यु एजेन्सी इस्लामावाद, साउन १४

मंगलबार बिहान पाकिस्तानी सेनाको एक विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। पाकिस्तान सेनाको मुख्यालय रहेको रावलपिन्डीनजिक नियमित प्रशिक्षणको क्रममा विमान दुर्घटना हुँदा ५ जना विमान चालकसँगै १२ जना सर्वसाधरणको ज्यान गएको हो। विमान नजिकैको बस्तीमा खसेको थियो। एक घरमा ठोक्किएपछि विमानमा आगो लागेको थियो भने आगलागी बस्तीमा फैलिएको थियो। दुर्घटनामा परी १२ जना घाइते भएका छन्। दुर्घटना के कारणल...